विराटनगर । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधीसम्ममा सात वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । गुणस्तरहिन खाद्यवस्तु तथा लेवल नलगाई खाद्यवस्तु बिक्री वितरण गर्ने सात उद्योगका सञ्चालक विरुद्ध मुद्दा दर्ता गरिएको हो । यसरी दर्ता भएका मुद्द. . .
इनरुवा । सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराका उपभोक्ता समितिका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडामा गठन भएको ११ वटा उपभोक्ता समितिका पदाधिकारीहरुलाई निर्माणको काम प्रभावकारी रुपमा सञ्चालनका लागि अभिमुखिकरण गरिएको हो । वडा कार्यालयले आफ्नो विभिन्न योजनाहरुलाई प्रभाव�. . .
विराटनगर । जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को नामबाट आयात भएको ४० टन दाल प्याकेजिङ गरिएको २ हजार ७०० बोरामा दोहोरो लेवल भेटिएसँगै कारवाहीमा देखिएको अन्यौलता हटाउन विषयगत कार्यालय आ–आफ्नै छानविन र अनुसन्धानमा जुटेका छन् । अफ्रिकन मुलुक मुजाम्बिकमा उत्पादन भई विराटनगरसम्म आईपुगेको दाल भण्डारण गरिए. . .
विराटनगर । वैदेशिक रोजगारीमा पठाउने भन्दै ३७ जना युवाबाट एक करोड पाँच लाख रुपैयाँ उठाएर दुईजना व्यक्ति फरार भएपछि युवाहरुको बिचल्ली भएको छ । सुनसरीको इटहरीमा सञ्चालित रोयल पाण्डा कन्सल्टेन्सीका सञ्चालक रकम लिएर फरार भएपछि युवाहरुको बिचल्ली भएको हो । ठगीमा परेका युवाहरु अहिले न्यायका लागि जिल्ला प्. . .
भोजपुर, भोजपुरको रामप्रसादराई गाऊपालिका -१ ओख्रे निवासी ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ । शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको बिजुलीबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको पछ्यौरी मिलको फित्ता छेउको पाङ्ग्रा�. . .
काठमान्डु ऐतिहासिक तथा रणनीतिक महत्व बोकेको काजी कालु पाँडेको समाधिस्थल रहेको स्थान पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा समेत विकसित हुँदै गइरहेको छ । नेपालको एकीकरण र निर्माणका क्रममा अतूलनीय योगदान दिनुभएका विर योद्धा काजी कालु पाँडेको समाधिस्थल रहेको क्षेत्र ऐतिहासिक र रणनितिक महत्व बोकेको . . .
जोर्डन जोर्डनमा कोभिड-१९ संक्रमणपछि अस्पतालमा उपचाररत ६ जना विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । जोर्डनका सरकारी संचारमाध्यमका अनुसार प्रधानमन्त्री बसार अल खसोनाको आग्रहमा स्वास्थ्यमन्त्री नाथिर ओबिदातले राजिनामा दिनुभएको हो । राजधा. . .
कैलाली। कैलालीका गाउँमा विवाह तथा भोजका नाममा रातभरि बजाइने बाजा तथा डिजेले नागरिक दिक्क भएका छन् । गाउँघरमा विवाह तथा भोजका नाममा बजाइने बाजागाजाले नागरिकलाई सास्ती भएको छ । टीकापुर नगरपालिका–५ की सन्ध्या चौधरी सुत्केरी भएको सात दिन भयो । उहाँको छिमेकमा विवाह थियो । छिमेकमा चार दिनसम्म डिजे बजाइ�. . .
विराटनगर । सरदार बाँतर समुदायका उदयमान दुईजना गायिकालाई नगदसहित सम्मान गरिएको छ । हिपमत मिडिया हाउस प्रा.लि.ले विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरेर सुमिका सरदार र कलाकार ममता सरदारलाई प्रोत्साहन स्वरुप जनही ५÷५ हजार नगदसहित सम्मान गरेको हो । कलाकारद्वयलाई रेडियो नेपालका बरिष्ठ गायक रामा . . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको आवद्धता रहेको उद्योग संगठन मोरङको अध्यक्षमा सुयष प्याकुरेल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।उद्योग संगठन मोरंङको ४८ औं बार्षिक साधारण सभापछि भएको निर्वाचन प्रक्रियामा प्याकुरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँ संगठनको वरिष�. . .
संकल्प फाउण्डेशनले विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।`रक्तदान महादान´भन्ने मुल नाराका साथ संकल्पले उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। विराटनगरको मातृका मार्ग वार्ड नं ७ स्थित आदर्श टोलमा आयोजना भएको उक्त रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको फाउन्डेसनका क�. . .
दमक झापाको दमकमा बहुदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । 'सन्बि 96 टुर्नामेन्ट' नाममा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा दमकको प्याट्रीयोटिक क्रीकेट सेन्टर र बिर्तामोडको बोस्टन क्रीकेट क्लब बिच खेल भएको थियो । दुई दिवसीय खेलको पहिलो दिन सकिदा पिसिटिसि ६४ रनले अघि र�. . .