विराटनगर । एभरेष्ट सेकेन्डरी स्कूलमा हाउस स्तरीय फूटबल टुर्नामेन्ट शुरू भएको छ । एभरेष्ट स्कूलका अध्यक्ष विनोद ढकालले रेफ्री मनिष खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । विद्यार्थीको सर्वाङ्गिण विकासको मुल आधार भएको बताउँदै खेलकुद मध्ये फूटबल लोकप्रिय रहेको ढकालले त्य�. . .
विराटनगर । संखुवासभा धर्मदेबी नगरपालिका ६ फाक्सीका ७ बर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागी बालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । . . .
विराटनगर । प्रहरीले विराटनगर–११ ज्नपथ टोलमा नक्कली मोविल तथा इनामेल बनाउने कारखानामा छापा हानेको छ । विगत २० वर्षदेखि गोदाम भाडामा लिएर नक्कली मोविलमा सर्वो कम्पनिको स्टीकरण टाँस गरेर बिक्री वितरण गर्दै आएको पाइएपछि प्रहरीले छापा हानेको हो । प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएक�. . .
विराटनगर । उद्योग संगठन मोरङको ४८ औं वार्षिक साधारणसभा भोलि शुक्रबार हुँदैछ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गर्ने साधारणसभाले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सुनसरी–मोरङ औद्योगिक करिडोरका बहुसंख्यक उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङमा नयाँ नेतृत्व आउने भएकाले सं�. . .
विराटनगर । सेन्चुरी कमर्सिल बैंक विराटनगर शाखाले महेन्द्र रात्री माध्यमिक विद्यालयका विद्यार्थीलाई वित्तिय साक्षरता तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको १० औं साधारणसभाको अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई वित्तिय साक्षरता गराउँदै शै�. . .
सुजता लिम्बु विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव प्रक्रियामा नजाँदै अलमलमा परेको छ । सर्वोच्चको फैसलापछि माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाको वैधता सकिएसँगै दुई पार्टी अलग–अलग भएसँगै दर्तौ भएको अविश्वास प्रस्ताव समेत अलम. . .
विराटनगर । उदयपुरमा २ जना र मोरङ १ जनालाई लागुऔषध सहित पक्राउ गरिएको छ । उदयपुर त्रियुगा ३ भुल्केका ३७ बर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट स्पास्पो–प्राक्सोभन ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक्राउ गरिएको छ भने उदयपुर बेलका (७ �. . .
विराटनगर । झापा र सुनसरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । झापा, दमक नगरपालिका–१ श्रेष्ठ चौक र सुनसरको इनरुवा–८ मा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । दमकको श्रेष्ठचौक स्थितमा मे१त ६०३२ नम्बरको ट्याक्टरबाट लडि सह–चालक ईलामका २१ बर्षीय बसन्त राईको मृत्यु भएको छ । बुध�. . .
हिन्दूहरुको पवित्र चाड महाशिवरात्रीको अवसरमा श्री श्री रवि शंकर बिद्या मन्दिरले आज एक कार्यक्रमको आयोजना गरेको छ । शिव पार्वतीको पौराणिक कथावस्तुलाई आधार बनाएर एक सास्कृतिक कार्यक्रमको आयोजना गरेको बिद्यालयकि प्रधानाध्यापक सिमा अग्रवालले जानकारी दिएकि छिन् । . . .
विराटनगर । नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक भायानेटले एक रुपैँयामा सेट–अप बक्सको अफर ल्याएको छ । आफ्ना ग्राहकलाई सेवा र अफर प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडी रहेको भायानेटले एक रुपैँयामा सेट–अप बक्स अफर सार्वजानिक गर. . .
विराटनगर । त्रिभुवन विश्वविद्यालयको सम्वन्धन लिई व्याच्लर अफ होटल मेनेजमेन्ट (विएचएम) को पठनपाठन गराइ रहेको हिमालय दर्शन कलेज बिराटनगरमा विएचएम अध्ययनरत, नयाँ भर्ना भएका बिद्यार्थी, अभिभावकहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ । सिएचए सर्टिफाइड हस्पिटालिटी कन्सल्टेन्ट, सिएमएस हस्पिटालिटीका सिइओ, एस. . .
काकडभिट्टा । झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट बुधबार दिउसो ११ बजे लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । प्रतिबन्धित लागुऔषध अफिमको का�. . .