काठमाडौ, २५ कात्तिक । सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले अघोरी बाबा (विजय केसी) र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ । उजुरीको आधारमा उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानका�. . .
काठमाडौं,२५ कात्तिक । प्रहरीले काठमाडौंबाट तास चिन्ने सेन्सर जडित जुवा सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरीले टोलीले आइतबार नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट सर्लाहीका ३६ वर्षीय निरबहादुर कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेका कार्कीको डेराबाट डिभा�. . .
काठमाडौं, २५ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उत्तेजना फैलाएर समस्या समाधान नहुने उनले बताए । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्ब�. . .
काठमाण्डौ,२५ कात्तिक । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई किलो १ सय ग्रम कोकिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक रहेका छन् । ६१ वर्षीय ब्राजिलियन नागरिक सर्जियो ट्रुलाई विमानस्थल प्रहरीले कोकिनसहित सोमबार पक्राउ गरेको लागूऔषध ब्यूरोका एसएसपी बसन्त . . .
काठमान्डौ,२५ कात्तिक । विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता दिन मेडिकल कलेजलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम दिइएको जानकारी दिए। ‘१५ दिनभित्र वि�. . .
विराटनगर,२५ कात्तिक । इटहरीका दिपेश रिजालको दुर्घटनामा मृत्यु भएको छ । नेकपा इटहरीका नगर सदस्य समेत रहेका रिजाल गत शनिबार मोरङको सुन्दरहरैँचा(४ मा मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा सोही दिन सुन्दरहरैँचा(८ का १९ वर्षीय बालकुमार पुरीको मृत्यु भएको थियो भने रिजाल गम्भीर घाईते भएका थिए । घाईत�. . .
विराटनगर, २५ कात्तिक । विराटनगरको एक होटलबाट युवतीसहित पक्राउ परेका भारत बिहार प्रदेशको तल्लो अदालतका तीन न्यायाधीश बर्खास्तीमा परेका छन् । ६ वर्ष अघि नेपाल प्रहरीले पक्राउ गरे लगतै छुटेका न्यायाधीश कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता बर्खास्तीमा परेका हुन । भारतको सर्वोच्च अदालतले शुक्. . .
विराटनगर । प्रदेशसभा सदस्यलाई एक संस्थाले विराटनगरमा फेसबुक र ट्विटर चलाउन तालिम दिन थालेको छ। प्रदेश-१का १८ प्रदेशसभा सदस्यलाई संसद् सहयोग परियोजनाको सहकार्यमा इनोभेटिभ भिजनले आइतबारबाट दुई दिने तालिम सुरु गरेको हो। तालिममा संचारको प्रयोग र संचारसँग जोडिएको सामाजिक संजाल प्रयोग गर्दा अपनाउनु �. . .
भोजपुर । भोजपुर सदरमुकाममा करीब ५० करोड रुपैयाँ लागतमा शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिने भएको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको ऋण २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत गरी कुल ४९ करोड ७९ लाख ९८ हजार रुपैयाँ लागतमा खानेपानी आयोजना बनाउन लागिएको हो । खानेपानी आयोजनाको आइतवा. . .
काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन्। अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बतायो। स्रोतका अनु. . .
काठमाडौं । भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी �. . .
विराटनगर, २४ कात्तिक । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय नजिकबाट अवैध हुण्डी कारोबारको सात लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् । हुण्डीको रकमसहित विराटनगर–१४ का ३० वर्षीय ज्योतिकुमार साह र भारत जोगवनीका १९ वर्षीय विक्कीकुमार साह रहे�. . .