विराटनगर । विराटनगरका फुटपाथ ढाकीमा सामान लिएर व्यापार गर्ने साना व्यापारीको कारोबारस्थल हो । शहरका घरको वहाल बुझाउन नसक्ने गाउँका किसानको उत्पादन बिक्री गर्ने व्यापारी फुटपाथलाई व्यापार केन्द्र बनाउँदै आएका छन् । आफ्नै मेहनतले उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री गरेर शहरबाट नुन र तेल बोकेर गाउ. . .
रंगेली । मोरङ रंगेली–२ लक्ष्मीपुर टोलबाट खसी चोरेर मोटरसाइकलमा लिएर फर्कदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । बेलबारी–८ का ३६ वर्षीय नगर खवासले को.१५ प १२०८ नम्बरको मोटरसाइकलको पछाडी लोड गरेर लैजादै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । कालो रंगको खसी बाइकमा बाँधेर शंकास्पद अवस्थामा लिएर जाँदै �. . .
विराटनगर । ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा असारमा महिनामा मात्र करिव ५ लाख ९४ हजार २४० रुपैँया मुल्�. . .
विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले सप्तरीको सुरुङगा नगरपालिका–४ का १९ बर्षीय श्याम चौधरीलाई लागुऔषध नाईट्रोजेपाम १७ ट्याब्लेट सहित शनिवार राती ७ बजे पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम�. . .
विराटनगर । झापाको कमल गाउँपालिका–३ केर्खामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ९८२६ नम्बरको मोटरसाईकलले सडकमा उभिरहेको राँगालाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक झापा गाउँपालिका–६ का २७ बर्षीय प्रदिप लम्सालको उपचारका लागि अस्पताल लैजा. . .
नवराज कट्टेल विराटनगर । देशका अन्य शहरमा स्थापित हुँदै गएकोे साइक्लिङ सर्किट विराटनगरले पनि भित्र्याएको छ । १२ वर्ष अगाडी ‘काठमाण्डौं कोरा’ अभियानबाट प्रारम्भ भएको साइकल सिटीको संस्कृति विराटनगरमा पहिलो पटक सर्किट निर्माण गर्दै फन्को मार्न सफल भएको हो । झण्डै ३५ किलोमिटर दुरीको सर्किटमा फन्को ल�. . .
विराटनगर । नेपालका प्रधानमन्त्री र नेपाल विरुद्ध अफवाह फैलाउन विश्व हिन्दु सेनाले भारतको बनारसमा नक्कली नेपाली पुजारी खडा गरेको रहस्य खुलेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमै पर्छ भनेपछि त्यसको प्रतिवादमा बनारणमा नेपाली पुजारीको केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएका �. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन गरेका छन् । हरेक साताको शनिबार मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न भएका योजनाहरुको अनुगमन गर्ने कार्यलाई मन्त्री घिमिरेले निरन्तरता दिएका हुन् । निर्वाचन क्षे�. . .
विराटनगर । यातायात व्यवसायीले सार्वजनिक यातायात चलाउने तयारी सुरु गरेका छन् । सार्वजनिक यातायात चलाउन व्यवसायीले केही दिनभित्रै योजना ल्याउने तयारी गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताएका हुन् । सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरक�. . .
विराटनगर । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको मिक्लाजुङमा ६, उर्लाबारीमा २ र बेलबारीमा १, ते¥हथुमको लालीगुराँसमा २, झापाको कमल गाउँपालिकामा १, इलाम�. . .
विराटनगर । पूर्वमै खुलेआम् तस्करीको लाइन चल्ने सुनसरीको हरिनगर ७ स्थित घुस्कीमा तस्कर र सुरक्षाकर्मीबीच दोहोरो झडप हुने क्रम बढेको छ । शुक्रबार बेलुका भारतबाट अवैध रुपमा सामान लिएर आउँदै गरेका व्यक्तिहरुलाई प्रहरीले चेकजाँच गर्ने क्रममा झडप भएको थियो । यस अगाडी समेत घुस्कीमा झपड भईसकेको छ । झपडमा . . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ स्थित सैनिक टोलमा बस्दै आएकी ममता कुमारी मण्डलको कोठाबाट मोवायल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सप्तरीका बेलही चपेना गाउँपालिका–३ का सञ्जय मण्डल र ओकुमार मण्डललाई विराटनगर–४ बाट नियन्त्रणमा लिइएको हो । ममताको घरबाट �. . .