समाचार

नक्कली मदिरा कारोबारी श्रवण भन्छन्: ऋण तिर्न गलत काम सुरु गरें, मैले कारबाही भोग्नै पर्छ

प्रेम देवान विराटनगर । नक्कली मदिरा बनाएर बेच्ने गिरोहका बारेमा जानकारी पाएपछी विराटनगरको वडा नम्बर ११ बसपार्कमा प्रहरीले मंगलबार छापा मार्यो । छापा मारेर नक्कली मदिरा बनाउन प्रयोग गर्ने सामाग्री र मदिरा सहित सो कार्यमा संलग्न २४ वर्षिय श्रवण मुखियालाई प्रहरीले पक्राउ गर्यो । बसपार्क छेउमा रहेक. . .


खोटाङमा कोरोना संक्रमित भेटिएको नगरपालिकामा अनिश्चितकालीन बन्द

खोटाङ । एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं ७ महादेवस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएसँगै आजदेखि नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएक�. . .


विदेशबाट फर्किनेहरुको व्यवस्थापन गर्न सबै प्रदेशमा फोकल पर्सन, प्रदेश १ मा बसन्त नेम्वाङ तोकिए

काठमाडौं, जेठ ६ । सरकारले विदेशबाट फर्किनेहरुको व्यवस्थापन गर्न भन्दै सातै प्रदेशमा एक एक जना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ । प्रदेश १ मा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतिमा महिला वालवालिका मन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्�. . .


बाहिरबाट आएकालाई संक्रमण परीक्षणपछी मात्र घर पस्न दिन विराटनगर महानगरको आह्वान

विराटनगर महानगरपालिकाले बाहिरबाट आएका व्यक्तिहरुको बारेमा जानकारी दिन महानगरवासीहरुलाई आह्वान गरेको छ । आज मंगलबार एक सुचना जारी गर्दै महानगरले कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै विराटनगर बाहिरबाट आएका व्यक्तिहरुको बारेमा प्रत्येक टोलमा गठित एक्सन टिम र सम्ब्नधित वडाका वडा अध्यक्षहरुलाई जानक. . .


विराटनगरको दुई स्थानबाट नक्कली रक्सी बनाउने गिरोह पक्राउ [अपडेट]

यस समाचारको अपडेट यहाँ क्लिक गरेर पढ्नुहोस् नक्कली रक्सी बनाउने गिरोहलाई मोरङ प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर ६ र विराटनगर बसपार्क गरि दुई स्थानबाट नक्कली रक्सी बनाउनेलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगर ६ स्थित एक घरमा गुणस्तरहिन नक्कली रक्सी बनाउने व्यक्तिलाई प्रहरीले छ. . .


सवारी दुर्घटनामा परी २ बालकको मृत्यु

मोरङ र झापाका दुई स्थानमा भएको सवारी दुर्घटनामा परी २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका-४ मोतिपुर बस्ने पंकज झाको २ बर्षीय छोरा निखिल झा र झापाको बिर्तामोड नगरपालिका-१० का धिरेन राईको ४ बर्षीय छोरा सुदेन राई रहेका छन् । झालाई सोमवार अपरान्ह साँढे ४ बजेको समयमा मोरङको म�. . .


बुबाको हत्या गरेर फरार भएकि छोरी पक्राउ

ईलाम देउमाई-६ शान्तीडाँडा बस्ने २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन । हिजो बेलुका ०८ बजे खाना खाएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुनथालेपछी राती ११ बजे शुष्माले बुबा ५१ बर्षीय फुल बहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या ग�. . .


विराटनगरको कोभिड-१९ अस्पतालबाट थप एक संक्रमणमुक्त भइ डिस्चार्ज

विराटनगरस्थित कोशी अस्पतालकाे कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप एक काेराेना सङ्क्रमित संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । झापाका ६२ वर्षीय व्यक्ति संक्रमणमुक्त भइ डिस्चार्ज भएको कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले बताए । पछिल्लो कोरोना परीक्षणमा संक्रमण नदेखिए. . .


विराटनगरमा लकडाउन अवज्ञा गर्दै मेयरद्वारा वडा कार्यालयको भवन उद्घाटन

लकडाउनको अवज्ञा गर्दै विराटनगरको वडा नम्बर ११ को नव निर्मित वडा भवनको सोमबार उद्घाटन भएको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले उद्घाटन गरेको उद्घाटन कार्यक्रममा सामाजिक दुरी कायम नगरेको र लकडाउन अवज्ञा गरिएको तस्विरहरु आवर विराटनगरले प्राप्त गरेको छ । सरकारले कोभिड-१९ को संक्रमण फैलने भन. . .


प्रदेश नम्बर १ मा ४० पुग्यो कोरोना संक्रमित संख्या, निको हुने १७ जना

विराटनगर । प्रदेश १ मा सोमबार थप एक जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि भएको हो । यो संगै प्रदेश १ मा कोभिड—१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जना निको भएर घर फकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्य�. . .


विराटनगरमा संक्रमित देखिएपछि सडकमा सर्वसाधारणको भिड घट्यो, लकडाउन कडा

विराटनगर । विराटनगरमा पनि २ जनामा कोरोनाको संक्रमित देखिएपछि विराटनगरका सडक सुनसान देखिन थालेका छन् । केही समय अघि सम्म अन्य जिल्लामा मात्र संक्रमित देखिएको बेला विराटनगरका बजारमा आम मानिसहरुको चहलपहल निकै देखिन्थ्यो । तर सोमबार विहानदेखी भने खासै मानिसकोहरुको चहलपहल देखिएन बजारमा । आईतबार विर�. . .


प्रदेश एकको वर्षे अधिवेशन आगामी जेठ १४ गतेबाट सुरु हुने

विराटनगर । प्रदेश एकको वर्षे अधिवेशन आगामी जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार बसेको उक्त प्रदेशको मन्त्रिपरिषद बैठकले वर्षे अधिवेशन जेठ १४ गते २ बजे बस्नेगरी निर्णय गरेको हो । प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एव कानुनमन्त्री हिक्मत कार्कीले बैठकबारे जानकारी दिएका हुन् । त्यस्त�. . .