समाचार

साहित्यकार वर्षाको धार्मिक र सांस्कृतिक यात्रा विमोचन

विराटनगर । साहित्यकार बाबुराम श्रेष्ठ ‘वर्षा’द्वारा लिखित धार्मिक र सांस्कृतिक यात्रा कृतिको बिहीबार विमोचन गरिएको छ । चेतना संरक्षण प्रतिष्ठान र नेपाल पूर्वप्रहरी संगठन प्रदेश–१ को आयोजनामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले कृतिको विमोचन गर्नुभयो । व�. . .


प्रधानमन्त्रीको सनक ‘सेटिङ’ मा सहभागी राष्ट्रपति चाँडै चपली फिर्ता

विराटनगर । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनक ‘सेटिङ’ मा सहभागी राष्ट्रपति चाँडै आफ्नै घर चपलीमा फिर्ता हुने दावी गर्नुभएको छ । नेपाली काँग्रेस विराटनगर समितिद्वारा आयोजित विचार गोष्ठिमा बिहीबार आफ्ना धारणा राख्दै नेता थापाले सर्वोच्च अदालतले संसद पुर्नस्थ. . .


ओवी ताजा अपडेट : मोरङको जहदामा ज्वाईद्धारा दाउले हानी सासुको हत्या

विराटनगर । मोरङको जहदा–१ धुनिटोलमा आफ्नै ज्वाँईले दाउ प्रहार गरेर गम्भीर सासुको मृत्यु भएको छ । घरायसी विवादका क्रममा बुधबार बिहान ६ः३० बजे दाउले टाउकोमा प्रहार गरेर गम्भीर घाइते महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार ५५ वर्. . .


अन्तत झाँक्री आफैले घरबाटै गिरफ्तारी दिईन्, राजविरुद्ध कसुर गरेको आरोप

काठमाडौं । प्रहरीले नेकपाको प्रचण्ड(माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ। बिहीबार संखमुलस्थित निवासमै पुगेर प्रहरीले उनलाई पक्राउ गरेको हो। नेतृ झाँक्रीलाई राज्यविरुद्धको अपराधको मुद्दा लगाइएको छ। नेकपाका कार्यकर्ताहरूले झाँक्रीको समर्थन र सरकारको विरोधमा चर्का नारा�. . .


रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुलको अवस्था तनावग्रस्त

काठमाडौं । नेकपा दाहाल(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुलको अवस्था तनावग्रस्त बनेको छ। झाँक्रीको निवासमा प्रहरी पुगेको खबर सार्वजनिक भएलगत्तै नेकपाका कार्यकर्ताहरू शंखमुलमा केन्द्रित भएका छन्। उनीहरूले प्रधानमन्त्री र प्रहरी प्रशासनका विरुद्ध चर्का नार�. . .


कटान उच्च जोखिम मानिने मोरङका चार नदीका १५ स्थानमा तटबन्ध गरिदैं

विराटनगर । मोरङमा चारवटा नदीका १५ स्थानमा तटबन्ध योजना अगाडी सारिएको छ । वर्षात्मा कटान जोखिम देखिएका बक्राहा, लोहन्द्रा, चिसाङ र डाँसबक्राहाका १५ स्थानमा तटबन्ध गरिने भएको हो । कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले बक्राहा नदीका ७ स्थानमा र अन्य तीनवटा खोलाका ८ वटा स्थानमा तटवन्ध गर्नका लागि बोल�. . .


मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

विराटनगर । धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले रङगेहात पक्राउ गरेको छ । अस्पताल एरियामा पार्किङ गरि राखिएको को ३५ प १२८९ नम्बरको मोटरसाईकल चोरी गरेर लाँदै गरेको भन्ने सूचना पाए संगै तत्काल अस्थायी प्रहरी पोष्ट घ�. . .


ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

इटहरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–१७ पकली चोकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बेलका नगरप�. . .


रंगेली अस्पताललाई ५० शै्यामा स्तरोन्नती गरेर प्रदेश सरकार मातहतमा ल्याईने

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेलीमा रहेको रंगेली अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरिने भएको छ । बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १५ सैय्याको उक्त अस्पताललाई ५० सैय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । अस्पताललाई स्तरोन्नती गरेर प्रदेश सरकारको मातहतमा ल्याउन स्वीकृति. . .


बलात्कार प्रयास आरोपमा विराटनगरका घरजग्गा कारोबारी पक्राउ

विराटनगर । विराटनगरमा घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई बुधबार साँझ एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए । प्रधान �. . .


विराटनगरका एक व्यापारीसहित साढे चौधलाख मूल्यको कपडा इटहरी प्रहरीको नियन्त्रणमा

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले भारतबाट अवैध रुपमा चोरी पैठारी गरि नेपाल भित्र्याइएको १४ लाख ५२ हजार ४५० मूल्य बराबरको कपडासहित विराटनगर–५ का एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । इटहरी–८ स्थित कोशी राजमार्गमा १ ज २१८८ नम्बरको छोटा हात्ती म्याजिक गाडीमा लोड गरिएको अवस्थामा रहेको कपडासहित विरा. . .


बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले एक हजारमै कोरोना परिक्षण थाल्यो

विराटनगर । विराटनगरको बरगाछीस्थित बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले एक हजारमै कोरोना परिक्षण गर्न थालेको छ । ल्याबले हालसम्मकै सवैभन्दा सहुलियत र सस्तो शुल्कमा परिक्षण गर्न थालेको हो। बिराटनगर ४ (अच्युतमिल) मा रहेको उक्त ल्याबलाई गत कात्तिक ७ गतेदेखि नेपालका प्रतिष्ठीत उद्योगी तथा व�. . .