विराटनगर फाल्गुन २० । आज दिउसो एक्कासी मिडियामा टेेेेकु अस्पतालबाट कोरोना भाइरसको संक्रमण आशंकामा बसेका एक विमारी भागेको खबर सामाजिक सञ्जालमा भाइरल बन्यो । विराटनगर विमानस्थलमा आएको समाचारले विराटनगर लगायत पुर्व मै मानिसहरू त्रसित बने । टेकु अस्पतालको आइसोलेसन वार्डबाट भागेका उक्त व्यक्ति धरा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरसका विरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ । बिहिबार भएको कार्यक्रमले विराटनगर महानगरपालिका कोरोना भाइरस विरुद्ध संघिय र प्रदेश सरकारसंग सहकार्य समन्वय गर्दै अघि बढ्ने भएको छ । महानगरपालिकाले कार्यक्रम विच नगर क्षेत्र भित्र कोरोना भाइरसको नियन्त्. . .
विराटनगर ।विराटनगरका दुई पत्रकार भारतमा सम्मानित भएका छन् । न्यू सृष्टि दैनिकका प्रमुख सम्वाददाता अनुज सापकोटा र मकालु खबर डट कमका सम्वाददाता सुजाता लिम्बुलाई भारतमा सम्मान गरिएको छ । आसियाना इन्टरनेश्नल जर्नलिष्ट काउन्सीलले विहिबार जोगवनीमा गरेको होली मिलन समारोहमा सापकोटा र लिङ्लेकुलाई सम्म�. . .
विराटनगर फाल्गुन २२ । विराटनगरमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ‘इनोभेटिभ लेडि रोड रन २०२०’ हुने भएको छ । लियो क्बल अफ विराटनगर ईनोभेटिभ र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले विस्तार गरेको शाखा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा आइतबार उक्त प्रतियोगिता हुने भएको हो । अस्पत�. . .
विराटनगर फाल्गुन २२ । फोहोर मैलालाई ब्यवस्थापन गर्ने उद्देश्यले विराटनगरको रानीमा सरसफाइ अभियान सुरु भएको छ। बिहीबार पत्रकार सम्मेलनको अायाजना गरि अभियानकर्ता धर्मेन्द्र शाहले अभियानबारे जानकारी गराएका हुन्। ३ हप्ता देखि रानी भन्सार क्षेत्रलाई लक्षित गर्दै सरसफाइ अभियान सुरु भएको अभियान महिला. . .
कोरोना भाइरस भित्र्न नदिन झापाको चन्द्रगढी विमानस्थलमा विहीबारदेखि कोरोना भाइरस ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । भारतलगायत तेस्रो देशका मानिसको समेत आवत–जावत हुने विमानस्थलमा कारोना भाइरसविरुद्ध सचेतना अपनाउँदै हेल्थ डेस्क स्थापना गरिएको हो । भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापन �. . .
टेकु अस्पतालमा क्वारेन्टाइनमा राखिएका एक व्यक्ति भागेर उनको मोबाइल विराटनगरमा ट्राक गरिएको छ । तर उनी कोरोना संक्रमित होइनन् भनि अस्पतालका डा. अनुप बास्तोलाकाले बताएका छन् । अस्पतालका डा. अनुप बास्तोलाका अनुसार हालै मात्र दक्षिण कोरियाबाट आएका सुनसरी घर भएका ती व्यक्ति मंगलबार अस्पताल आएक थिए । "�. . .
विराटनगर । कोरोना भाइरसको चौतर्फी हल्लासँगै जिल्ला प्रशासन कार्यालय मोरङले होली (फगुवा पर्व) नखेल्न सर्वसाधारणलाई सूचित गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै सर्वसाधारणलाई कोरोना संक्रमण फैलन सक्ने अवस्थालाबई दृष्टिगत गर्दै होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सम्मेलन नगर्न तथा कार्यक�. . .
जिल्ला प्रशासन कार्यालय मोरङले होली (फगुवा पर्व) नखेल्न सर्वसाधारणलाई सूचित गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै सर्वसाधारणलाई कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई दृष्टिगत गर्दै होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सम्मेलन नगर्न तथा कार्यक्रममा नजान सर्वसाधारणलाई जानकारी गराएको छ । . . .
कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीको मोबाइल ट्र्याकिङ गर्दा विराटनगरमा फेला परेको टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए । उनीसँग सम्पर्क गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह ग. . .
कोरोना भाइरसको संक्रमण लागेको आशङ्कामा अस्पताल भर्ना भएका एक व्यक्ति भागेका छन्। बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना गरिएका सुनसरी घर भएका एक व्यक्ति अस्पतालबाट भागेको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। उनलाई अस्पतालको आइसोलेसनमा राख्ने तयार�. . .
ओखलढुङ्गा, फागुन २२ गते । ओखलढुङ्गा, रामेछाप र सोलखम्बुको सीमा भएर बग्ने लिखु नदीमा सातवटा जलविद्युत् आयोजना निर्माण हुँदै छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाबीच अर्थात् लिखु नदीको हिमाली क्षेत्रदेखि ओखलढुङ्गाको लिखु र रामेछापको लिखु तामाकोसी गाउँपालिकाको बि�. . .