समाचार

टहरा उद्घाटन साथै श्रद्धानजली अर्पण

‘भारतीय मिडिया घर जाउ’

भारतीय टिभी च्यानलहरुले नेपालको महाभूकम्पबारे अतिरञ्जित समाचार प्रवाह गरेको विरोधमा सुरु भएको ट्वीटर हयासटयाग ‘गोहोमइन्डियनमिडिया’ एकै छिनमा भाइरल बनेको छ । भूकम्पपीडितको उद्धारमा भारतीय मिडियाले व्यवधान खडा गरेको तथा घटनालाई बढाईचढाई गर्ने नाममा मानवीय संवेदनालाई ख्याल नगरेको भन्दै टिभी न्य�. . .


ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

मोरङ, वैशाख २१ गते। मोरङको झुरकियामा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। बिहान करिब ८ बजे को २ त ३७८१ नम्बरको ट्याक्टरले झुरकिया ७ स्थित भित्री सडक खण्डमा स्थानिय बद्रि महतोको ६ बर्षिय छोरा सुमान महतोलाई ठककर दिएको थियो। ठक्करबाट गम्भीर घाईते भएका बालकको उपचारकोक्रम�. . .


गुडिरहेको बसभित्रै युवतीको बलात्कार

गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ । भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथरसिथत घर हिँडेकी उनलाई झापामा बस चालक कन्डक्टरले बलात्कार गरेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ । पीडितको उजुरीको आधारमा चालक मेचीनगर ११ का देबेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राय गरिएक. . .


गुदरी बजारबाट जफत गरिएको ३ क्विन्टल परबल नष्ट

आज विहान हालिएको रंग लगाईएको परबलको समाचारको प्रभाव अनुरुप  विराटनगर उपमहानगरपालिकाले विराटनगरको गुद्रि बजारमा अनुगमन गरि जफत गरिएको ३ क्विन्टल रंग लगाएको परवल नष्ट गरेको छ । आज विराटनगरको विरेन्द्र सभागृहमा लगि फिनायल हालेर नष्ट गरिएको उपमहानगरपालिकाका खाद्यप्राविधिक धिरज राईले बताउनु भयो । �. . .


गुद्रिमा अनुगमन गरि रंग हालिएको परबल जफत: आवर विराटनगरको प्रभाव [फोटो फिचर]

रंग हालिएको परबल बेचेको समाचार आवर विराटनगर डट नेटमा समाचार सम्प्रेसन गरेपछि विराटनगर उपमहानगरपालिकाको टोलिले आवर विराटनगरसँग मिलेर विराटनगरको गुदरी बजारमा अनुगमन गरेको छ । अनुगमनको क्रममा गुदरीको ध्यानी सब्जि पसलमा ३ बोरा रंग हालिएको परबल भेटिएको छ । अनुगमनको क्रममा ध्यानी सब्जि पसलका साहु ध्या�. . .


गुद्री बजारको पर्बलमा खान नहुने रंग, जीवनसँगै खेलवाड

विराटनगरको गुद्री बजारमा बेच्न राखिएको पर्बलमा खान अयोग्य हरियो रंगको प्रयोग भएको पाईएको छ । हाम्रा एक पाठकले पठाउनु भएको तस्विर हेर्दा विराटनगरवासीको जीवनमा कतिसम्म खलेवाड भईरहेको छ भन्ने स्पष्ट देखिन्छ । UPDATE: यस समाचार पछि विराटनगर उपमहानगरपालिकाले तत्काल अनुगमन गरेर ३ क्विन्टल रंग हालिएको परबल . . .


काठमान्डौको भुकम्प देखेर आएका बिराटनगरका युवा के भन्छन ?

शनिबार ११ बजेर ५६ मिनेटमा नेपालमा महभूकम्प गयो । अहिले सम्म ६ हजार भन्दा धेरैको ज्यान गैसकेको छ । बिराटनगरका धेरै युवा त्योबेला काठमान्डौमा थिए , त्यही त्रासपुर्ण समयलाई देखेर बिराटनगर फर्केका केहि युवाहरु सित हामिले कुरा गर्दा यस्तो अनुभब सुनाए ।   "हेर्दा हेर्दै भक्तपुर सखाप भयो" - नातासा शर्मा -. . .


कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालको लागी स्थगित

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालको लागी HSEB ले स्थगित गरेको छ र अहीले सम्म परीक्षाको नया मिती/तालीका प्रकासीत गरेको छैन।तर कोही कसैले बिध्यार्थी एवं अभिभावकहरुमा भ्रम सृजना गरी यो विपदको वेलामा थप आतंक सृजना गर्ने अभिप्रायले 'जेष्ठ ७ बाट कक्षा १२ को परीक्षा हुने'भन्दै फेसवुक तथा SMS बाट झुट्टो खवर फैला. . .


जेसिजले बाँड्यो दलितलाई राहत

उर्लाबारी । उर्लाबारी जेसीजले काभ्रेका भूकम्पबाट विस्थापित बनेका डेढ सय परिवारलाई त्रिपालसहित खाद्यान्य वितरण गरेर आज फर्किएको छ । काभ्रे जिल्लाको रवीओपी–६, ७ र ८ का दलित बस्तीमा त्रिपालसहित खाद्यान्य वितरण गरिएको उर्लाबारी जेसीजका सन् २०१५ का अध्यक्ष बिनोद न्यौपानेले जानकारी दिनुभयो । अध्यक्ष ब�. . .


क्यान्सर रोगले पिडित युबाको उपचारका लागी जुटाएको रकम लुटेराले लुटे पछि

तेह्रथुम जिल्लाका क्यान्सर रोगले पिडित एक युबालाई उपचारका लागी जुटाएको रकम लुटेराले लुटे पछि बिचल्लीमा परेका छन । म्याङलुङ नगरपालिका ६ नागदहका कबिराज हेन्जाङलाई गत चैत्र २३ गते लिम्बुवानको बन्दको बेला दमकबाट हिँडेर आँउदै गर्दा रतुवा खोलामा १० ,११ जनाको समुह रहेको लुटेराले कबिराजले आफ्नो उपचारको ल�. . .


काठमन्डौबाट मोरङ १६ गते नि-शुल्क

जरुरी जानकारी उद्योग संगठन मोरङ र प्याब्सन मोरङको सहयोग मा काठमाडौ बाट मोरङ फर्किन चाहने भुकम्पपिडितहरु लाई निशुल्क ३० वटा बसको ब्यवस्था गरिएको छ, फर्किन चाहने इच्छुक महनुभावहरु सम्विधान सभा भवन अगाडि बिहान 6.00 बजे जम्मा हुन सुचित गरिदिनुहुन अनुरोध छ। यो message लाई सबै मित्रहरुलाइ पठाउन हुन अनुरोध छ। शि�. . .


निजी विद्यालयहरु वैशाख २० गतेसम्म बन्द

मोरङ, सुनसरी र झापाका निजी विद्यालयहरु वैशाख २० गतेसम्म बन्द गरिने भएको छ । पटक–पटक भूकम्प जाने क्रम जारी रहेकाले तीनैवटा जिल्लाका प्याब्सनले सल्लाह गरेर वैशाख २० सम्म सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन मोरङका अध्यक्ष टीकाराम ढकालले जानकारी दिनुभयो । भूकम्पले वातावरण त्रसित बनाएका. . .