समाचार

सिलगढीमा सेनिटरी प्याड उद्योग स्थापना, उत्पादन सुरु

डोटी ,माघ २२ मेशिन जडान भएपछि डोटीमा पहिलोपटक सेनिटरी प्याड उत्पादन गर्न थालिएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा सेनिटरी प्याड उद्योग स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको छ । सेनिटरी प्याड नभएका कारण प्रायः गरी छात्रा महिनावारी हुँदा विद्यालय जान बन्द भएपछि उनीहरुको सहजताका ला�. . .


विराटनगरमा बन्दकर्ता थप आक्रोशित, अर्को गाडी तोडफोड, चियाचमेना होटलको परिकार छरछार (फोटो फिचर)

विराटनगर । बन्दकर्ता नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले विराटनगरमा अर्को गाडी समेत तोडफोड गरेका छन् । आफ्ना पाँचजना सहयोद्धालाई नियन्त्रणमा लिएपछि आक्रोशित बन्दकर्ताले बा १६ च ४४०४ नम्बरको कार तोडफोड गरेका छन् । यसैगरी बन्दको अवज्ञा गरेको आरोपमा महानगरपालिका अगाडीको होटलमा समेत तोडफ. . .


धरानमा प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप, एकजना पक्राउ

विराटनगर, माघ २२, धरानमा बिहिबार प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको छ। प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको हो। बन्दकर्ता र यातायात मजदुरबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक क�. . .


लेटाङमा रहेको सस्कृत बिधालयको संरक्षणको लागि सहयोग

बिराटनगर । लेटाङ नगरपालिका वार्ड नम्बर ९ जाँतेमा अवस्थित वैजनाथ प्रारम्भिक सस्कृत बिधापिठ लाई युवाहरुले सहयोग गरेका छन् । उक्त सस्कृत बिधालयमा २८ जाना बिद्यार्थीहरु अध्ययनरत छन् । उनिहरुको बस्ने खाने र पढ्न ब्यवस्था सोही बिधालयमा निःशुल्क रुपमा गरिएको हो । उक्त बिधालयमा सस्कृत भाषा लोप हुँदै गहि �. . .


गाडी तोडफोड गरेको आरोपमा विराटनगरबाट पाँचजना पक्राउ

विराटनगर । आमहड्तालको घोषणा गरेर प्रदर्शनका लागि सडकमा निस्किएका नेकपा प्रचण्ड–माधव नेपाल समूहका पाँचजना कार्यकर्तालाई विराटनगरमा गिरफ्तार गरेको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा उनीहरुलाई मोरङ प्रहरीले गिरफ्तार गरेको हो । बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएपछि उनीहरुलाई नियन्त्रणमा �. . .


सवारी दुर्घटना १ जनाको मृत्यु

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–९ दुधेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईतेको मृत्यु भएको हो । घाइते शिवसताक्षी नगरपालिका–१�. . .


उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद

विराटनगर । मोरङ प्रहरीले मोरङ उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारबाट १८५ राउण्ड गोली बरामद गरेको छ । स्थानीय दल बहादुर लिम्वुको घरमा रहेको कुखुराको खोर देखि ५ मिटर दक्षिण खेतबारीमा काम गर्ने क्रममा गोली फेला परेको हो । मोरङ उर्लाबारी नगरपालिका १ का ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो. . .


विराटनगरमा आमहड्तालको प्रभाव यस्तो छ (फोटो फिचरसहित)

तस्वीर: प्रेम देवान, आवर विराटनगर/ सुजता लिम्बु विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज बिहीबार गरेको देशव्यापी आमहड्तालको प्रभाव प्रदेश १ को राजधानी विराटनगरमा पनि परेको छ । विराटनगरमा स्कुटरहरु र मोटरसाइकलहरु सहजताका साथ चल्न पाइरहेका छन् भ. . .


पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगरमा [तस्विरहरु]

आज बुधबार साँझ पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगर आइपुगेका छन् । उनी  विराटनगरस्थिति भाटभटेनी सुपर मार्केटमा किनमेल गर्न आएका हुन् । झापाबाट फर्कँदा विराटनगर आइपुगेका पुर्वराजा ज्ञानेन्द्र किनमेलका लागि भाटभटेनी आइपुगेको जानकारी प्राप्त भएको छ । भाटभटेनी विराटनगरका म्यानेजर पर्शुराम तिम्सि. . .


विराटनगरमा निस्कियो राँके जुलुस

प्रतिनिधिसभा विघटनको विरोधमा आज साँझ विराटनगरमा राके जुलुस निस्किएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल निकट विद्यार्थी (अनेरास्ववियु) र राष्ट्रिय युवाले संयुक्त मसाल जुलुस निकालेको हो । विराटनगरस्थित संसारीमाइस्थान मन्दिरबाट सुरु भएको मसाल जुलुस महावीर चोकमा पुगेर कोणसभामा परिण�. . .


राष्ट्रिय फुटबल: विराटनगर महानगरपालिकाद्वारा नेपाल पुलिसमाथि जित

विराटनगर महानगरपालिकाको महिला फुटबल टोलीले नेपाल पुलिसको विभागिय टोली माथि जित हासिल गरेको छ । महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार भएको खेलमा विराटनगरले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो । विराटनगरको तर्फबाट पार्वती घलले खेल सुरु भएको नवौं मिनेटमा गोल गरेकि थिइन । उ. . .


गिरिजा प्रसाद कोइराला स्मृति कपमा जहदा र बलियो युवा क्लब विजयी

जारी "गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"मा आज भएको दुई खेलमा जहदा आदर्श युवा क्लब र बलियो युवा क्लब बिजयी भएका छन् । आजको पहिलो खेल जहदा आदर्श युवा क्लब र दादरबैरिया युवा क्लबका बिच भएको थियो । खेलमा ४-० गोलको अग्रतामा आदर्श युवा क्लब बिजयी भएको थियो । यस खेलमा दुई गोल गर्ने रमेश मुर्मु म�. . .