समाचार

विराटनगरबाट कालोबजारीमा बरामद गरिएका मास्क स्वास्थ्यकर्मीलाई वितरण

विराटनगर । गत चैत ९ गते विराटनगरबाट कालोबजारी गर्नेहरुबाट बरामद गरिएको मास्क विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई वितरण गरिरहेको छ । विराटनगर महानगरपालीकाको नेतृत्वमा खटिएको अनुगमनको टोलीले विराटनगर–९ घोघापुलस्थित श्री सर्जीइम्पेक्सबाट ११ हजार थान बढि सर्जिकल मास्क र सेन�. . .


सकारात्मक समाचार :विराटनगर ल्याइयो चीनबाट ल्याइएका स्वास्थ्य सामग्री,अस्पतालहरुलाई उपलब्ध हुने

विराटनगर । चीनबाट खरिद गरेर ल्याइएका स्वास्थ्य सामग्री प्रदेश १ सरकारले अस्पतालहरुलाई उपलब्ध गराउन शुरु गरेको छ । संघीय सरकारले प्रदेश १ लाई स्वास्थ्यसँग सम्बन्धित केही सामग्री उपलब्ध गराएको हो । नेपाल सरकारले प्रदेश नं. १ लाई स्काई ट्रकमार्फत ढुवानी गरी ती सामग्री हस्तान्तरण गरेको हो । आजपनि मालव�. . .


खोटाङमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून, घरमा नै बस्ने छुट

खोटाङ, चैत १८ गते । कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै विभिन्न देशबाट जिल्ला भित्रिनेको सङ्ख्या बढे पनि खोटाङमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि होम क्वारेन्टाइन भन्दै परिवारसँग घरैमा बस्ने छुट दिएपछि क्वारेन�. . .


विराटनगरका मेयर पराजुलीले दिए कोरोना कोषलाई एक वर्षको तलबसुविधा

विराटनगर चैत १८, कोरोना राहत कोषलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एक वर्षभरिको तलब र सुविधा प्रदान गरेका छन् । प्रमुख पराजुलीले तेसो वर्ष वापतको तलव,सेवा र सुविघा बापत पाउने रकम मध्येबाट ४ लाख ९० हजार रुपैया राहत कोषलाई प्रदान गरेका हुन् । उनले एक बर्षमा तलव,सेवा र सुविघा बापत ५ लाख ४० . . .


रंगेली नगरपालिकाले अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने

चैत्र १७ साेमबार रबिन्द्र बराल रंगेली नगरपालिकाले गरिव तथा ज्याला मजदुरी गरेर जिवनयापन गर्ने अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ । नगरपालिकाको साेमबार बसेकाे सर्वदलिय बैठकले कोरोना संक्रमण रोकथाम गर्ने उदेश्य नेपाल सरकारले चैत्र २५ गतेसम्म गरेको लकडाउनका कारण गरिव परिवार हरु �. . .


विश्वमा कोरोना आतंकमा,झापामा भने भारतीयहरु प्रवेश गरेर घर निर्माणमा सक्रिय

लीलाराज झापाली बिर्तामोड, चैत्र १७ गते । विश्वमा कोरोना आतंकमा बेलामा पनि झापामा भारतीयहरु प्रवेश गरेर घर निर्माण गरिरहेका छन् । उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज हाे । बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित मानिन्छ । भारत तथा नेपालमा लक डाउनको बेला झापामा भने भारतीय मजदुरले लक डाउनको ठ. . .


इलाममा लकडाउनका कारण चिया टिप्ने काम प्रभावित

इलाम । इलाममा लकडाउनका कारण चिया टिप्ने काम प्रभावित भएको छ ।चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भए पनि लकडाउनका कारण टिप्ने काममा समस्या भएको हो । जिल्लामा चिया कारखाना बन्द भएकाले प्रशोधनमा समेत असर परेको छ ।चैतको पहिलो साताबाटै मुना चिया टिप्ने गरिने भए पनि यस वर्ष लकडाउनका कारण अहिलेसम्म चिया टिप�. . .


धनकुटाको शहिदभूमि गाउँपालिकामा क्वारेन्टाइन तथा हेल्थ डेस्क स्थापना

विकास घिमिरे धनकुटा, १७ चैत । विश्वभर सन्त्रासको रुप लिएको नोवेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि धनकुटाको शहिदभूमि गाउँपालिका वडा नं १ ले क्वारेन्टाइन तथा हेल्थ डेस्क गरेको छ । सहिदभुमी गाउँपालिका वडा नं १ मा ५ वटा बेड भएको क्वारेन्टाइन गरेको सहिदभूमि गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक �. . .


विराटनगरमा सांसद केदार कार्किकाे पहलमा गरिब परिवारलाई सहयोग

विराटनगर चैत्र १७, कोभिड १९ बाट निम्तिएको विश्वव्यापी महामारीले गर्दा भएको लकडानले जनजीवन अस्त व्यस्त भएको अवस्था छ । यति बेला दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गर्नेहरुको दैनिक गुजारामा बज्रपात नै भएको छ । यस्ता वर्गलाई मध्यनजर गर्दै सरकारले तत्काल घोषणा गर्नु पर्ने राहतको प्याकेज अझै घोषण�. . .


विराटनगरको नोबेल अस्पतालमा स्वास्थ्यकर्मीलाई पिपिई उपलब्ध गराइयो

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को व्यवस्था मिलाएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलन नदिन अस्पताल प्रशासनले सबै स्वा�. . .


ओखलढुंगाका स्थानीयतहहरुमा धमाधम क्वारेन्टाइन तयार गरिदै

मनोज भट्टराई आखलढुंगा, चैत १६ गते । ओखलढुंगाका स्थानीयतहहरु धमाधम क्वारेन्टाइन तयार गर्दै छन् । बेदेशिक रोजगारबाट घर फर्केका तथा कोरोना भाईरस संक्रमणको आशंकमामा नागरीकलाई निगरानी गर्नका लागि धमाधम क्वारेन्टाइन निर्माण गर्न थालिएको हो । हाल सम्म ओखलढुंगामा ८८ शैयाका क्वारेन्टाइन तयार गरीएको छ भन. . .


पाँचथरमा विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु

रवीन्द्र काफ्ले फिदिम, चैत १६ गते । पाँचथरमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण यहाँका स्थानीय तहहरुले सङ्कलन गरेका थिए । सङ्कलित विवरणका आधा�. . .