झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिएको छ । विश्वमा नै अतिसङ्कटापन्न अवस्थामा रहेको कछुवालाई करिब आठ वर्षअघिदेखि उद्धार गरेर संरक्षणको कार्य शुरु गरेका कारण यो नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिन पुगेको हो । पानी र जमिन दुवै ठाउँमा बस्नसक्ने क. . .
बिराटनगरमा एक ब्यक्ति यस्ता छन् यसले ५२ वर्षदेखि लगातार बिराटनगरमा दहि , घिउ तथा अन्य दूधजन्य सामग्री बेच्दै आएका छन् । भारतबाट १८ बर्षकै उमेरमा बिराटनगर आएका र हाल बिराटनगरको सरोचियामा बसोबास गर्ने राम चन्द्र यादवले बिगत ५२ बर्षदेखि बिराटनगर क्षेत्रमा दूधजन्य सामग्री बेच्दै आएका हुन् । उमेरले ७० बर. . .
विराटनगर । हातहतियारसहितको संगठित अपराधिक समूह बनाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गरेको आरोपमा मोरङ प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिइएको छ । पीडितको गुनासोका आधारमा प्रहरीले सुरु गरेको अनुसन्धानमा विराटनगर र कटहरीका पाँचजनालाई हतियारसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा पर्नेमा . . .
विराटनगर । खोलाको अवैध उत्खनन् र नदीजन्य पदार्थ तस्करीमा प्रयोग गरिएका पाँचवटा ट्याक्टर शनिबार बिहान प्रहरीले गछिया खोलाबाट नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गछियाका नायव निरीक्षक (सई) बलदेव सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहैंचा नगरपालिका–३, ४, ६ वडास्थित खोला किनारबाट बालुवा. . .
ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिका. . .
विराटनगर । कोरोना संक्रमणले भेन्टिलेटरमा पुग्नु भएकी विराटनगर ५ निवासी ७२ वर्षीया हिमादेवी पौड्याल २१ दिनपछि मगलबार घर फर्कनु भयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचारपछि घर फर्कदा उहाँको परिवार मात्रै नभई छरछिमेकमा खुशीको सीमा नै रहेन । कोरोना भाईरस विरुद्धको संघर्षमाथि वि�. . .
पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ८७ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये २१ महिला र ६६ जना पुरुष छन् । सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ तथा पाँचथर र धनकुटामा एकएक जनामा आज सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका कोरोना सङ्क्रमितमा इनरुवामा चार महिला र २२ पुरुष, इटहरीम�. . .
मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोेभिड–१९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि उनीहरुले पहिलो चरणमा व�. . .
विराटनगर । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रदेश १ सामाजिक विकास मन्त्रालयले शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कोरोना संक्रमण पोजेटिभ देखिएर होम आईसोलेसनमा रहनु भएको मन्त्री घिमिरेको मन्त्रालयले स्वास्थ्य ल�. . .
विराटनगर । महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मोरङमा निषेधाज्ञा जारी छ । निषेधाज्ञा कै बीचमा सशस्त्र प्रहरी रानी विराटनगर स्थित बोड आउट पोस्ट – बीओपी ) बाट खटिएका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेल सहितको एउटा टोलीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ । अहिलै सम्म कै ठूल. . .
पौवादुङ्मा गाउँपालिकाले सामूहिकरुपमा कृषि व्यवसायमा लाग्ने कृषकलाई प्रोत्साहन गर्दै आएको छ । कृषकलाई सामूहिकरुपमा कृषि क्षेत्रमा आवद्ध गराएर गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ आर्थिक तथा प्राविधिक सहयोग गरेको हो । गाउँपालिकाले वडा नं–३ को प्याक्लाको बिज वृद्धि कृषक समूहल�. . .
विराटनगर । मोरङमा भदौ २२ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ । भदौ ५ गतेदेखि सुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गर्दै २२ गते राती १२ बजेसम्म कायम रहने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम मोरङ जिल्लाभरी नै ल. . .