विराटनगर प्राइम राउण्ड टेवल १० ले विराटनगरस्थित कोभिड अस्पताल र बूढीगंगास्थित कंकालिनी गणको आइसोलेसनलाई पीपीई, डसना, इलेक्ट्रिक जगलगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित एक कार्यक्रममा विराटनगर प्राइम राउण्ड टेवल १० ले मोरङका प्रमुख जिल्ला अधिकारी . . .
विराटनगर । जीवन विकास समाजले बाँझो जग्गामा खेती अभियान सुरु गरेको छ । समाजको केन्द्रीय कार्यालय नजिक रहेको मोरङ कटहरीको करिब ५ कठ्ठा जमिनमा सामुहिक धान रोपेर अभियानको शुरुवात गरिएको छ । बाँझो खेतलाई उर्वर बनाउने उद्देश्यले जीवन विकास समाजले बाँझो जग्गामा खेती अभियान सुरुवात गरेको समाजका अध्यक्ष यो�. . .
विराटनगरमा कोरोना नियन्त्रणमा खटिएका डा. प्रज्वल खतिवडा भन्छन् कोरोना भ्रम हैन महामारी नै हो , विराटनगरमा कोरोना समुदाय प्रसार कै चरणमा पुगी सक्यो । सावधानी अप्नाउनु जरुरी छ । हेर्नुहोस् पुरा भिडियो । प्रस्तोता : बिबेक दाहाल अतिथि : प्रज्वल खतिवडा, चिकित्सक. . .
विराटनगर । गत भदौ १५ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एउटा सन्देश जारी ग¥यो । सन्देश थियो–चिकित्सकीय धर्म कसरी निभाउने ? कोरोना संक्रमणको त्रास बढिरहेको अवस्थामा चिकित्सकले कस्तो निर्णय लिदाँ जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन सकिन्छ । वीपीमा सात घण्टादेखि मूत्रथैलीमा रगत र पीसाब �. . .
मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरेको एक वर्ष नपुग्दै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा र ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको बताइएको छ । एसियाली विकास बैङ्क (एडीबी)को लगानीमा दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोकदेखि हलेसीसम्मको ३६ किल�. . .
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षा पद्धतिमार्फत पढाइ सञ्चालन हुने जानकारी दिनुभएको छ । प्रविधिमैत्री शिक्षक समाज सङ्खुवासभाद्वरा आज आयोजित शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमको भर्चुअल समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई वर्षका लागि वै�. . .
प्रेम देवान विराटनगर । विराटनगरमा पछिल्लो समय तरकारी व्यापर गर्ने व्यापारीहरुले दोब्बर मुल्यमा तरकारी बेच्न थालेपछि सरोकारवाला निकायले अनुगमन सुरु गरेको छ । केही दिन अगाडी सम्म ७० देखी ८० रुपैया पर्ने टमाटरको भाउ १२० , ५० रुपैयाको आलुको भाँउ ९० रुपैया सम्म बेचेको भेटेपछि जिल्ला प्रशासन कार्यलय मोर. . .
विराटनगर । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा खुकुलो बन्दै गईरहेको बेला विराटनगरमा शुक्रबार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाउँदै अपरान्ह ४ बजेसम्म बजार खुल्ला गर्ने निर्णय गरेको छ । तर, विराटनगरमा शुक्रबार ६० जनामा कोरोना संक्रमण पुष्टि भ�. . .
विराटनगर । विराटनगरमा ६० जनासहित प्रदेश १ मा १४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । थपिनेमा मोरङका ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ६० जनाम�. . .
विराटनगर। कोरोना भाइरस (कोभिड–१९) महामारी कोरोना बिमा गरेर सम्भावित जोखिमबाट ढुक्क हुन चाहेकाहले निजी ल्याबमा परीक्षण गरेको रिपोर्ट पेश गरेर बिमा दावी गर्न नसक्ने भएका छन् । बिमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बिमा दावी भुक्तानी पाउन नसक्ने भएका छन�. . .
इनरुवा । सुनसरीमा ४ महिने शिशुसहित ३० जनालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सको ४ महिने शिशुसहित ३० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको हो । शिशुसहित उनकी आमा २४ वर्षीया नर्स, उनका २८ वर्षीय श्रीम�. . .
रबिन्द्र बराल विराटनगर । मोरङको रंगेली नगरपालिका १ जमुवाटोलमा वसोबास गर्दै आएका लाल किस्कुकी छोरी ६ वर्षीया छोरी सभ्यताको मुटुमा प्याल परेपछि आर्थिक अभावका कारण उपचार हुन नसकेको परिवारले गुनासो गरेका छन् । ढेडवर्ष अगाडीदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि सभ्यताको स्वास्थ्यमा बारम्बार खराबी आ. . .