समाचार

श्रीमतीसँग अबैध सम्बन्ध राख्ने छिमेकीको हत्या, श्रीमान –श्रीमती प्रहरी नियन्त्रणमा

नसीम अन्सारी । सुनसरी (ईनरुवा) । अर्काकी श्रीमतीसँग अबैध यौन सम्बन्ध राख्ने एक ब्यक्तिको हत्या भएको छ । हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । इनरुवा नगरपालिका वडा नम्बर ३ सोमबारेहाट जिल्ला अदालत नजिकै बस्ने ४० बर्षिय कारी यादवको हत्या भएको हो । यादवले छिमेकी अनिता पंडितसं�. . .


दुरुपयोग हुँदैछन् सरकारी गाडी, विराटनगरमा एउटै मोटरसाईकलमा चार जना यात्रु

विराटनगर । विराटनगरको ब्यस्त बजार गोल्छा चोकबाट एउटा मोटरसाईकल अघि अघि थियो । त्यो मोटरसाईकलमा चालक सहित चारजना यात्रु थिए । एउटै मोटरसाईकलमा चार जना यात्रु त्यो पनि भिडभाडका बिच भन्ने लाग्यो । अनी अघि हिँड्दै गरेको मोटरसाईकललाई विस्तारै पछाडी पार्न खोजेँ अनी नम्बर हेरेँ सरकारी रहेछ । को १ ब १५७७ नम्�. . .


विराटनगरका क्रिकेट पारखीहरुलाई बेलायतका क्रिकेट कोचले प्रशिक्षण दिने

विराटनगर,६ मंसिर । दिगो विकासको लक्ष्य लैङ्गिक समानताको वकालत गर्न विराटनगरमा क्रिकेट प्रशिक्षणको आयोजना गरिने भएको छ । नेपाल क्रिकेट फाउन्डेसन, कनेक्टिङ क्लब अन्तराष्ट्रियको आयोजनामा तथा विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको सहकार्यम ‘क्रिकेट फर इकुआलिटि ’ कार्यक्रमको आयोजना गरिएको छ । नेपाल क्�. . .


बलात्कार आरोपित अनेरास्ववियुका केन्द्रीय सदस्य राई पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ६ मंसिर । बलात्कार आरोप लागेका इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान भएका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियु सचिव रहेका राईले साथीको बहिनीलाई करणी गरेको आरोप लागेका राईलाई सातदेखि दसवर्षसम्मको जेल सजायको मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतले . . .


प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद देखाउने दाँत मात्रै हो : देउवा

पोखरा , ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद देखाउने दाँत मात्रै भएको बताएका छन् । शुक्रबार नेपाल डेमोक्र्या्टिक लयर्स एसोसियसनको वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले कालापानी प्रकरणमा आ�. . .


सेवाग्राहीसँग ५ लाख घुस लिँदालिँदै सिरहाका मालपोत प्रमुख रंगेहात पक्राउ

सिरहा, ६मंसिर । सिरहा जिल्लाका मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सेवाग्राहीसँग घुस स्वरुप पाँच लाख रुपैयाँ लिँदालिँदै रंगेहात पक्राउ गरेको छ । सुकुम्बासीको जग्गा सम्बन्धी कागजात माग्न आएका सेवाग्राहीसँग मण्डलले घुस मागेपछि एक हप्ता अगाडि आयोग. . .


बिराटनगरका युवाहरुद्वारा इसलापुरमा अवस्थित मदरसालाई सहयोग

बिराटनगर मङ्सिर ६ , बिराटनगर-१७ स्थित नेपाल-भारत सिमा इसलामपुरमा रहेको एक मदर्सालाई बिराटनगरका युवाहरुले सहयोग गरेका छन् । उक्त मदर्सामा विद्यार्थीहरु चिसो भुँईमै बसेर पर्ढ्नुपर्ने अवस्था रहेकोले उनिहरुलाई सहज होस भनेर म्याट र वाइट बोर्ड प्रदान गरिएको कार्यक्रम संयोजक पेरिस सुबेदिले जानकारी दिए �. . .


मेरिल्याण्ड कलेज विराटनगरका बिद्यार्थी बेलायतको विश्वबिद्यालयबाट दीक्षित भए

विराटनगर मंसिर ६ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका दोसो ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिए अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् । वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थी�. . .


बिराटचोकमा चोरी गरेर भाग्दै गर्दा स्थानीयद्धारा चोर पक्राउ

विराटनगर । मोरङको सुन्दर हरैचा नगरपालिका–९ बुधबारे स्थित राजकुमार बोहोराको घरमा चोरी गरेर भाग्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन । बिहिबार साँझ ६ बजेको समयमा काठमाण्डौ नैकाप घर भएका २६ बर्षिय आशिष मगरलाई घरमा कोही नभएको अवस्थामा चोरी गरी भाग्दै गर्दा स्थानीय मानिसले पक्राउ गरी प्रहरीलाई बुझाए. . .


उदयपुरको बेलकामा आगलागी, १५ लाखको क्षती

उदयपुर । उदयपुरको वेलका नगरपालिका ५ कुम्बे डाँडा बस्ने नयन्द्रबहादुर श्रेष्ठको घरमा आगलागी आगलागी भएको छ। आगलागीबाट करिब १५ लाख मुल्य बराबरको क्षती भएको छ । सोलार प्यानलबाट लाईन सर्ट भई आगलागी भएको प्रहरीले जनाएकोछ । आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए�. . .


मोरङको कानेपोखरीमा ज्यामिर सर्किएर एकजनाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ५ जदाहामा ज्यामिर खाँदा सकिएर एकजनाको ज्यान गएको छ । स्थानीय ६५ बर्षिय राजकुमार राईको ज्यामिर सर्किएर ज्यान भएको हो । बुधबार दिउँसो सोही स्थानका रत्नबहादुर लिम्बुको घरमा ज्यामिर खाने क्रममा अचानक सर्किएर उनको तत्कालै ज्यान गएको ईलाका प्रहरी कार्यालय पथरीले ज�. . .


पति पारससँगको सम्बन्ध गोप्य राख्छिन् हिमानी

काठमाडौँ । जतिबेला नेपाली समाजसँग पूर्व राजघरानाको दूरी बढ्दै थियो, त्यही समय पूर्व युवराज्ञी हिमानी शाह दुई हात जोडेर विनय एवं शालिन मुद्रामा सर्वसाधारणमाझ पुग्दै थिइन्।एकातिर राजसंस्थाको अवशान, अर्कातिर श्रीमान पारस शाहसँगको बिग्रँदो सम्बन्ध। यस्तो विषमताका बीच पनि हिमानी सन्तुलित, सौम्य र सौ�. . .