समाचार

कोशी अस्पतालको आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरको आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । कानेपोखरी ६ की ३६ बर्षिय महिलाको मंगलबार अपाह्न्न ४ बजे मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । २ दिन अगाडी ज्वरो आएको र औषधी खाएपछि पनि ज्वारो निको नभएपछि कोशी अस्पताल विराटनगरमा मंगलबार दिउँसो १२ बजे भर्ना गरिएको थिय�. . .


प्रदेश १ का डीआईजी र्ईश्वरबाबु कार्कीमा कोरोना पुष्टि

विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना पुष्टि भएको छ । प्रहरीले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन । मंगलबार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि पोजेटिभको सूचीमा छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएप�. . .


राख्नु न उखेल्नु भयो इलामको चिया

“राख्नु न उखेल्नु भयो अहिले आएर यो चिया पनि” तीन वर्ष अघिदेखिको चियाको मूल्य पाउन नसकेको स्मरण गर्दै इलाम नगरपालिका– २ सुम्बेकका चिया किसान मात्रिका खतिवडाले भन्नुभयो । “फालौँ भने लोभलाग्दो गरी पलाइरहेको छ, राखौँ भने वर्षेनी भाउ घट्दै जान्छ, यो चिया खेतीले अब त गुजारा चल्नै गाह्रो हुने भयो” उहाँ भन्नु. . .


प्रदेश १ मा ८० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिल�. . .


संक्रमित बोक्न इटहरीमा दुईवटा एम्बुलेन्स खरिद

इटहरी । इटहरी उपमहानगरले इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र वराललाई र उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा मनिश शर्मालाई एम्बुलेन्स हस्तान्तरण गर्नु�. . .


व्यवसायिक मलमा बढ्दो लगानीले विराटनगर मेन रोडका पसल धमाधम बन्द हुँदै

विराटनगर । व्यवसायिक मल भाटभटेनी सुपर मार्केट खुल्दै गर्दा विराटनगरको मेनरोडका लत्ताकपडा र खाद्यन्न व्यापारी अत्तालिएको खबर बाहिर आएको थियो । भाटभटेनी सुपरमार्केटले थला पार्न सक्ने संभावनालाई अर्को व्यवसायिक महल सेन्ट्रल महलले थप मद्दत गर्यो । मेन रोडमै रहेको सेन्ट्रल मल पनि भाटभटेनीको ओझेलमा त �. . .


नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरी कोशी गाउँपालिका–३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रीत लागुऔषध सहित पक्राउ परेका छन् । कोशी गाउँपालिका–३ मा झोला बोकी हिडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । उनले बोकेको झोला खोलेर हेर्दा ५० बोतल डाइलेक्स, ५०० ट्याब्लेट न्यूट्रोसन र २८८ क्या�. . .


बीपी जयन्तीका अवसरमा मोरङ कांग्रेसको चार दिने कार्यक्रम

विराटनगर । मोरङ कांग्रेसले चार दिनसम्म विविध कार्यक्रम गरी बीपी जयन्ती तयारी गरेको छ । पार्टीको विराटनगरमा उपलब्ध पदाधिकारी तथा जिल्ला सदस्यहरुको सहभागी भएको बैठकले बीपी जयन्ती मनाउने निर्णय गरेको पार्टी सचिव नागेश कोइरालाले जानकारी दिए । भदौ २४, २५,२६ र २७ गते चार दिनसम्म बीपी जयन्ती मनाउने निर्ण�. . .


मन्दिरमा राखिएको मुर्ती चोरी गर्ने पक्राउ

विराटनगर । सोलुखुम्बु दुधकुण्ड ८ कोे चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन । सोमबार दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछी मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछी राती पौने ११ बजे जिल्ला प्रहरी कार्य. . .


झुठो विवरण दिएर नागरिकता बनाउन सघाउने वडाध्यक्ष कारागार चलान

किर्ते नागरिकता बनाउन सहयोग पुर्याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन् । विसं २०५४ मा साविक गजरकोट गाउँ विकास समिति–४ का अम्बरबहादुर थापाका छोरा राजुलाई सोही ठाउँका होमबहादुर थापाका छोरा भन्ने झुठो विवरण. . .


विराटनगर साँझ ७ बजेसम्म खुल्ला हुने (हेर्नुहोस् मोरङमा कुन–कुन व्यवसाय सञ्चालन गर्न पाइन्छ)

विराटनगर । मोरङमा निषेधाज्ञालाई यथावत् राख्दै साँझ ७ बजेसम्मका लागि व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । राती ९ बजेदेखि बिहान ५ बजेसम्मलाई हिँडडुलमा प्रतिबन्ध यथावत राख्दै साँझ ७ बजेसम्मलाई निषेधाज्ञा खुकुलो पारिएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा दिनभरका लागि खुकु. . .


प्रदेश १ मा एक लाख जनाको पीसीआर परीक्षण

विराटनगर–प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको छ । हाल सम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १७७ को पोजेटिभ आए�. . .