समाचार

विराटनगरमा आएका सिटौलाले सरकारलाई भने ‘विप्लवलाई वार्तामा ल्याओस्’

विराटनगर, १४ जेठ । विराटनगर आईपुगका नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विप्लब समुहलाई वार्तामा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ । विराटनगरमा मंगलबार प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले यस्तो बताउनु भएको हो । उहाँले सरकारले विप्. . .


विराटनगरको बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यान बन्ने , यस्ता हुने छन् सुबिधा …

विराटनगर, जेठ १४ गते । विराटनगर महानगरपालिका धेरै पुरानो शहर भएर पनि बजारमा विश्राम लिने र शौचालय प्रयोग गर्ने सुविधाको अभाव अब नहुने भएको छ । औद्योगिक नगरी, राजनीतिज्ञको कर्म एवं जन्मभूमिले चिनिने विराटनगर महानगरपालिकाको वडा नं ९ अन्तर्गत बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यानको अभाव थियो । . . .


बिराटनगरको अरनिको स्कुलमा करोडपति राजिब जैन बिद्यार्थी माझ

बिराटनगर जेठ १४ , एपी १ टेलिभिजनबाट प्रशारणमा रहेको "को बन्छ करोडपति" मा पहिलोपटक एक करोड जित्न सफल बिराटनगरका राजिव जैन हाल बिराटनगरमा रहेका छन् । बिराटनगरमा बिभिन्न सस्थाले उनलाई सम्मान गर्ने क्रम जारी रहेको छ । यस्तै ,आज बिराटनगरमा रहेको अरनिको स्कुलमा राजिब जैनलाई सम्मान गरिएको छ । राजिबले बिराट�. . .


सुनसरीको ईटहरीबाट लागूऔषध सहित एक पक्राउ

सुनसरी, जेष्ठ १४ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-९ हस्पिटल चोकबाट प्रहरीले लागूऔषध सहित सोमवार १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने बर्ष २८ को सुरज सापकोटालाई पक्राउ गरेको हो । दिउँसो २ बजे शंकास्पद अवस्थामा हिड�. . .


पूर्वमा पेट्रोलियम पदार्थको अभाव , विराटनगरका २० सहित ७३ ट्याङ्कर भारतमा रोकिए

भद्रपुर जेठ १४  । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट�. . .


एनआईसी एशिया बैंक फैलिदै , विराटनगर र धरानमा दुई नयाँ शाखा कार्यालय

बिराटनगर जेठ १४ , एनआईसी एशिया बैंकले विराटनगर र धरानमा आफ्नो दुई नयाँ शाखा कार्यालय खोलेको छ । बैंकले मोरङको विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरिया र सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १८, बुद्ध चोकमा शाखा सञ्चालनमा ल्याएको हो । रानी मिल्स शाखाको उद्घाटन बैंकका सञ्चालक राजेन्द्र प्रसा�. . .


सम्झनाले गरिन् २२ महिने छोराकाे हत्या

भोजपुर,१४ जेठ । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन् । २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् । रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्. . .


अदालतमै यसरी कुटिए वकिल

नवलपरासी, १४ जेठ । पूर्वी नवलपरासीको जिल्ला अदालत परिसरभित्रै अधिवक्ता चेतनाथ डुम्रे कुटिएका छन्। सोमबार दिउँसो अदालतमा बहसका लागि जाँदै गरेको अधिवक्ता डुम्रेलाई गैडाकोट-८ का ५८ वर्षीय दुर्गा ढुंगानाले कुटपिट गरेको अधिवक्ता गणेश अधिकारीले जानकारी दिए। डुम्रे बार एसोसिएसन नवलपरासीका पूर्व अध्�. . .


नेपालमा आफूहरुलाई दुःख दिइएको भन्दै युरोपेली सांसदसमक्ष पूर्वबालसैनिकको उजुरी

काठमाडौं,१४ जेठ । युरोप भ्रमणमा रहेका नेपालको तत्कालीन सशस्त्र युद्धका बालसैनिक लेनिन बिष्टले युरोपेली सांसदहरु र युरोपेली आयोगमा आफूलाई नेपालमा दुःख दिइएको बारेमा एक पत्र बुझाएर उजुरी हालेका छन् ।  उनलाई यसअघि एउटा कार्यक्रममा थाइल्याण्ड जान लाग्दा सरकारले बिमानस्थलबाट रोकेकोमा केही समयपछि उनी �. . .


९ जनाको हत्या घटना: मिक्लाजुङ गाउँपालिकामा आज शोक बिदा

पाँचथर,१४ जेठ । मिक्लाजुङ गाउँपालिकामा मङ्गलबार शोक बिदा गरिने भएको छ । गाउँ कार्यपालिकाको बैठकले यही जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने न�. . .


मानव अधिकार हननका बिषय उजुरी परेपनि कार्यान्वयन नभएको अधिकारवादीकै गुनासो

विराटनगर, १४ जेठ । विगतको भन्दा नागरीकले अधिकार हासिल गर्ने अवस्था सुधारोन्मुख रहेपनि सन्तोषजनक नरहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित प्रदेश एकको मानवअधिकारको अवस्था र आयोग बिषयक छलफल कार्यक्रमम. . .


मधुमल्लामा बम भनिएको शंकास्पद बस्तु रक्सीको बोतल

उर्लावारी, १३ जेठ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लामा भेटिएको शंकास्पद बस्तु रक्सीको बोतल भएको भेटिएको छ । बजारबाट करिब २सय मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम भएको अनुमान गरिएको शंकास्पद बस्तु रक्सीको बोतलमा तार जडान गरिएको अबस्थामा फेला परेको हो । करिब बिहान ९ः३० बजेको �. . .