प्रेम देवान विराटनगर, ९ जेठ । करेन्ट लागेर दुवै हात गुमाएकी विराटनगरकी मेघा घिमिरेलाई प्रवासी नेपालीहरुले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । स्वीडेनमा बसोबस गर्ने नेपालीहरुले मेघाको उपचारकालागि भन्दै संकलन गरेको १ लाख रकम उनीहरुले प्रतिनिधि मार्फत मेघाको घरमै पठाएका हुन् । धरान ११ की सामाजिक. . .
विराटनगर,९ जेठ । बिहेमा दाइजो नदिएको भन्दै मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरीले पक्राउ गरेको छ । मोरङ जहदा गाउपालिका वडा नं. ४ बस्ने वर्ष २४ को लक्ष्मण राजवंशीलाई मोरङ प्रहरी पक्राउ गरेको हो । परम्परागत रुपमा गत जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशी माग बमोजिमको द�. . .
काठमाडौँ, ९ जेठ । मलेसियामा हुने आइटिएफ अन्तराष्ट्रिय अम्पायर कोर्समा सहभागी हुन जाने दुई सदस्यीय नेपाली टोली त्यसतर्पm प्रस्थान गरेको छ । मलेसियाको सरावाकस्थित कुचिङमा मे २४ देखि २६ सम्म हुने अन्तराष्ट्रिय अम्पायर कोर्सका लागि नेपाल आइटिएफ महासंघका रेफ्री चेयरम्यान प्रविणकुमार कार्की र सदस्य घम�. . .
विराटनगर, ९ जेठ । विराटनगर –१० स्थित न्युरो अस्पताल नजिकै करेन्ट लागेर विहिबार दिउँसो एक वृद्धको मृत्यु भएको छ । ७२ वर्षीय काँशीनाथ ताम्राकारको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नै २ तले घरको छत नजिकैबाट लगिएको हाइटेन्सन लाइनमा करेन्ट लागेर ताम्राकारको घटनास्थलमै मृत्यु भएको �. . .
इलाम, ९ जेठ । इलामको सूर्योदय नगरपालिका १ गोर्खेकि १४ वर्षिय एक वालिका वेपत्ता भएकी छिन । साउथ वेष्टन स्कुल काठमाण्डौ बसुन्धरामा अध्यनरत श्रेया कटुवाल हराएको परिवारका सदस्यले बताएका छन । सोमबार विहान विद्यालय जान तयार भएकी श्रेयाको विद्यालय पोषाक भने कोठामै रहेको परिवारको भनाइ छ । उनी मामा टेकराज ख�. . .
विराटनगर, ९ जेठ । प्रदेश नम्बर एकमा डेढ खर्बको लगानीमा मेगासिटी बन्ने भएको छ। महेन्द्र राजमार्ग र कोशी राजमार्ग छेउछाउको भूभागलाई एउटै मेगासिटी बनाउन एसियाली विकास बैङ्कले डेढ खर्ब लगानी गर्ने भएको हो। मोरङ, सुनसरी र झापा जिल्लाअन्तर्गत तराइको भूभागमा पर्ने मुख्य राजमार्ग छेउछाउको भूभागलाई एउटै म. . .
जनकपुर, ९ जेठ । योजना बनाएर जनकपुरमा डकैती गर्न आएका ८ जना भारतीय पेशेवर डाँकालाई धनुषा प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-८, विहारकुण्डस्थित जानकी विहार कुटीमा बुधबार राति सवा ९ बजे सुनचाँदीका गरगहना र नगद लुट्न आएका उनीहरुलाई प्रहरीले घेरा हालेर पक्राउ गर्न सफल भएको �. . .
विराटनगर, ९ जेठ । रानी–बिराटनगर–ईटहरी–धरान ६ लेन सडक अन्तरगत निर्माणको काम जारी छ । त्यही क्रममा कतिपय कामहरु धमाधम भईरहेको छ भने केही कामहरु झारो टार्ने खालका देखिएका छन् । नमुना ब्यापारिक मार्ग निर्माणको काम एक त ढिला भएको छ भने भएको काममा पनि मनलाग्दी हुन थालेको समाचार आवर विराटनगर डट नेटमा आएपछि ब�. . .
झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्. . .
बिराटनगर जेठ ९ , अहिले संसारभर निर्माण सामग्री उत्पादन गर्दा सकेसम्म कम प्राकृतिक स्रोत–साधनको उपयोग हुनुपर्छ भन्ने मान्यताको विकास भएको छ । यस हिसाबले नेपालमा पनि निर्माण सामग्री उत्पादनमा कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुनुपर्छ भन्ने मान्यताका साथ बिराट प्यानल संचालनमा आएको छ । यसका फाइदाहर�. . .
बिराटनगर , जेठ ९ । पश्चिमी वायुको प्रभावले बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथ�. . .
बिराटनगर जेठ ९ , प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश न १ को टिम छनोट भएको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा जेष्ठ १०-२५ सम्म सन्चालन हुँदै गरेको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ७ प्रद�. . .