पोखरा । स्याङ्जाको हरिनास गाउपालिका ३ स्थित ललहीको मिनडाँडामा बुबा र छोराको हत्या भएको छ। मंगलबार बिहान करिब ४ बजे तिर २९ वर्षका बाबु चित्रबहादुर खड्का र उनका ४ वर्षका छोरा रिजनको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रशासन कार्यालय स्यांजाले जानकारी दिएको छ। स्याङ्जाका निमित्त प्रमुख जिल्ल�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका ६ स्थित सौठा माध्यमिक विद्यालयमा एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । भदौ १४ देखि २० गतेसम्म मानव बेचबिखन बिरुद्ध साताव्यापी जनचेतनामूलक कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा ९, १०, ११ र १२ का विद्यार्थीलाई लक्षित सचेतना सम्बन्धि प्रशिक्षण द�. . .
काठमाडाैं । लागूऔषध गाँजा सेवन गरेर होटलका कर्मचारीको हत्या प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरका विनय वाइबा लामा, गुल्मीका कोसविन अर्याल र रामेछापका निशान धमाला छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले उनीहरुलाई गएराति पक्राउ गरेको हो । कालिमाटीका डीएसपी. . .
काठमाण्डाै । एक महिलालाई चिट्ठी दिएर २० लाख रुपैयाँ नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाण्डौ बालाजुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनिघाट-रोराङ गाउँपालिका-५, घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्र. . .
विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयूक्त आयोजनामा नेपालका लागि यूनाइटेड अरब ईमिराट्सका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वीका साथ दुईपक्षिय व्यापारिक हितका सम्वन्धमा आज विराटनगरमा छलफल भएको छ । छलफलमा उपस्थित यूनाइटेड अरब ईमिराट्सका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वी तथा मुस्लिम आ. . .
विराटनगर । जनसेवाका क्रममा हुने ढिलासुस्ती, अनियमितता, भ्रष्ट्राचार न्यूनिकरणका लागि मोरङका विभिन्न स्थानीय तहमा प्रविधि मैत्री सेवा सुरु भएको छ। मोरङमा रहेको एक महानगरपालिकासहित १७ वटा स्थानीय तह छन्। सबै स्थानीय तहले प्रविधिको प्रयोग गर्दै काम कारबाही गर्न थालेका छन् । विराटनगर महानगरपालिका प�. . .
विराटनगर । सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका–४ का रेवतीरमन चौधरी हिजोआज दैनिकजसो कोशी ब्यारेजमा भेटिन्छन् । उमेरले ७० नाघेका उनी क्षतिपूर्ति पाउने आशामा रिले अनशनमा सहभागी भइरहेका छन् । चौधरीका बुबा जमिनदार थिए । अहिलेको कोशी व्यारेज क्षेत्रमा उनको मौजा थियो । कोशीका कारण विस्थापित भएका रेव�. . .
पर्सा । प्रदेश नम्बर -२ को पर्सास्थित पकाहामैनपुर गाउँपालिकाले रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। गत आइतबार गाउँपालिकाले सर्वदलीय बैठक राखेर रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिका प्रमुख विजयकुमार चौरासियाले जानकारी दिए। ‘गाउँको मुख्य समस्या नै रक्सी र गुड्खा देखि�. . .
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा रविता माक्रा प्रथम भएकी छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजित प्रतियोगितामा ४१ जना प्रतिस्पर्धीलाई उछिन्दै माक्रा प्रथम भएकी हुन् । प्रतियोगितामा नारायण चौलागाईं �. . .
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १३ मा एक युवकको करेन्ट लागेर ज्यान गएको छ । १६ बर्षीय मुकेश सरदारको करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । आज दिऊँसो घर नजिकै रहेको नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका सरदारको उपचारकालागि नोवेल अस्पताल बिराटनगर ल्. . .
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ बुङकुलुङका मनोज गुरुङको घरमा आगलागी भएको छ । आगलागीबाट आठ लाख बराबरको क्षति भएको छ । आज बिहान गुरुङको ढुङगा माटोले बनेको टिनको छाना भएको एक तले कच्चीको भान्सा घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलले जनाएको छ । आगलागीबाट घरमा भएको सम्पुर्. . .
काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने उच्च अदालत पुगेका छन्। चितवन जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्दै लामिछाने उच्च अदालतमा पाटन, हेटौंडा इजलासमा पुगेका हुन् । उनले अदालत पुगेर मंगलबार निवेदन दर्ता गरे । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ‘क’ बमोजिम साधारण तारेखमा मुद्दा कायम गरिपा. . .