विराटनगर । जिल्ला अदालत मोरङमा बकपत्रका दिन पुगेकी एक युवती इजलासमै बेहोस भएकी छिन् । पीडक पक्षले दबाब र धम्की दिएपछि तनाव थेग्न नसकेर युवती आईतबार अदालतमै बेहोस भएकी हुन् । दबाब र धम्की पीडक पक्षले दिएपछि तनाव थेग्न नसकेर युवती अदालतमै बेहोस भएको पीडित पक्षको भनाइ छ । युवतीका आफन्तले बलात्कार जस्तो �. . .
झापा । गौरादहको आयोजनामा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव – २०७६ हुने भएको छ । छरिएर रहेका मौलिक कला, संस्कृतिक र परम्परा तथा रितिरिवाजलाई संरक्षण गर्दै आन्तरिक पर्यटनलाई मद्दत पुयाउने उद्देश्य मंसिर ८ गते देखि १६ गतेसम्म गौरादहमा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव गर्न लागिएको हो । �. . .
विराटनगर । प्रहरीले विशेष सूचना एवं निरन्तर निगरानीपछि मोरङको सुनवर्षी नगरपालिकामा ठूलो परिमाणमा भारतीय कुखुराका चल्ला नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत इलाका प्रहरी कार्यालय रंगेलीबाट आइतबार खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका वडा नं. ८ विश्वकर्मा टोलमा सञ्चालनमा रहेको. . .
विराटनगर । दिपावली तथा छैठ पर्वको अवसरमा सौगात वचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । विराटनगरको सैनिक टोलमा हाम्रो आँगन समूह तथा सैनिक टोल समाज सेवा समितिको सहकार्यमा सास्कृतिक कार्यक्रम आयाोजना गरिएको हो । कार्यक्रममा स्थानिय बाल कलाकारहरुले ग�. . .
काठमाण्डौ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । आइतबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी पाँच दिन थप थुनामा राख्ने आदेश दिएको हो । संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार ग. . .
विराटनगर । प्रदेश १ मन्त्री परिषद बैठकले लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । प्रदेश १ सरकारको तर्फबाट समग्र मुलुककै विकासको लागि सहयोग पुग्नेगरी करिब तीन दर्जन परियोजना छनौट गरि ति परियोजनालाई अगाडी बढाउनको लागि लगानी सम्मेलन गर्नको लागि संघीय सरकारसँग अनुमती लिएर लगानी सम्मेलन गरी परियोजना अगाडि. . .
विराटनगर। नेपाल कम्युनिष्ट पार्टी मोरङले दसैं, तिहार, छठ लगायतका चाडपर्वहरुको अवसरमा कार्तिक ८ गते शुक्रबार विराटनगरमा शुभकामना आदनप्रदान आयोजना गर्नेभएको छ । शुभकामना आदनप्रदान कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र स्कूल विभाग प्रमुख तथा रक्षा मन्त्री इश्वर पोखरेल सहभाग�. . .
विराटनगर । छिमेकी मुलुक भारत र नेपालको सिमावर्ती क्षेत्रका समस्या समाधानका लागि दुवै देशका छिमेकी स्थानीय तह वीच समन्वय आबश्यक रहेको सरोकार सम्वन्ध व्यक्तिहरुले बताएका छन् । जोगवनी नगरपञ्चायत ,फारविसगन्जका मेयर ,उपमेयर र वडा पार्षदहरु सम्मिलित आइतवार विराटनगर महानगरमा भएको भेटवार्तामा सहभागिहरु. . .
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए । कात्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बता�. . .
एजेन्सी । बलिउडका सफल अभिनेत्रीहरूको जीवन महत्वपूर्ण राजनीतिक व्यक्तित्वको भन्दा कम हुँदैन। बरू नेताहरूलाई भिडमा समस्या नहोला, अभिनेत्रीहरूलाई आफ्नो सुरक्षामा संवेदनशील हुनैपर्छ। निजी सुरक्षा गार्ड, वरिपरि घुम्ने सुरक्षाकर्मीदेखि सुरक्षित सवारीसाधनसम्म आवश्यक हुन्छ। उनीहरूको धनाढ्य जीवनको झ�. . .
विराटनगर,३ असोज । आगामी असोज ८ गते विराटनगरमा हुन लागेको पाँचौ संस्करणको विराटनगर म्युजिकल फेष्टिभलको टिकट बुकिङको लागी खुला गरीएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरले विगत ४ बर्षदेखि आयोजना गर्दै आएको छ । यसपटको पाँचौ संस्करणको म्युजिक फेष्टिभल २०७६ को टिकट विराटनगरका विभिन्न स्थानमा पाईनेछ । . . .
विराटनगर । धरानमा हुने अन्तराष्ट्रिय चलचित्र महोत्वसको तयारी तिब्र पारिएको छ । आउँदो कार्तिक २१ देखि २४ गतेसम्म धरान उपमहानगरपालिकामा सञ्चालन हुने अन्तराष्ट्रिय चलचित्र महोत्सवका सम्बन्धमा मुल आयोजक समितीको सचिवालय उद्घाटन पछि पत्रकार सम्मेलन गरि महोत्सवको तयारीको बारेमा जानकारी दिईएको हो । चल�. . .