समाचार

लहानमा यस्तो : स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग

लहान, जेठ ३ । चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ । बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निव�. . .


पाँचथरमा डरलाग्दो घटना : मुखुण्डो लगाएर आएको समूहद्वारा २ परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर जेठ ७ , पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनर�. . .


नेपाली चियाको ‘ट्रेडमार्क’ कार्यान्वयन प्रक्रिया सुरु , ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालय’ लेखिएको लोगो तयार

कोकिला ढकाल इलाम, जेठ ७ गते । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको आधिकारिक बिक्रीका लागि लोगो ‘टे«डमार्क’ को कार्यान्वयन प्रक्रिया सुरु भएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले लोगो कार्यान्वयनका लागि प्रक्रिया सुरु गरिसकेको बोर्डका प्रवक्ता दीपक खनालले बताउनुभयो । बोर्डले ‘नेपाली अर्थाेडक्स च. . .


झापाको दमकमा ७५ वर्षीया वृद्धा बलात्कृत

झापा, ६ जेठ । झापाको दमकमा मागिखाँदै हिँड्ने एक अशक्त एवं अपाङ्ता भएकी वृद्धा बलात्कृत भएकी छन् । बलात्कृत वृद्धाको झापाको दमकस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । अन्दाजी ७५ वर्षीया वृद्धा बलात्कृत भएको सूचना पाउनासाथ आफुहरु घटनास्थलमा गएर बलात्कार आरोपितलाइ पक्राउ गरेको इलाका प्रहरी कार्याल�. . .


फिदिममा स्वागत मन्तब्य राख्दा राख्दै शिक्षकको कार्यक्रम स्थलमै मृत्यु

पाँचथर, ६ जेठ । फिदिम नगरपालिका–१४, स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको मन्तब्य राख्ने क्रममा मृत्यु भएको छ । विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाई तथा नव नियुक्त शिक्षक फागोकै स्वागतका लागि आयोजित कार्यक्रममा मन्तब्य राख्ने क्रममा उनको मृत्यु भएको हो । कार्यक्रममा मन्तब्य र. . .


विराटनगरको ऐतिहासिक जुट मिलमा राजनितिक संग्रहालय राख्ने निष्कर्ष

विराटनगर, ६ जेठ । विराटनगरमा राजनितिक संग्रहालय स्थापनाका निम्ति सम्भाब्यता अध्यनगर्न गठित कार्यदलले बिभिन्न सरोकारवालाहरुसँग सुझाव लिने कामलाई तिब्र पारेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ले गठन गरेको कार्यदलले विभिन्न चरणका आन्दोलनमा सहभागि भएका विराटनगरका अग्रज ब्यक्तित्वहरुसंग छलफल �. . .


नेपाल नर्सिङ संघको भवन निर्माणको काम विराटनगरमा शुरु, मेयरले गरे सिलान्यास

विराटनगर ६ जेठ । विराटनगर महानगरमा नेपाल नर्सिङ संघ मोरङको भबन बन्ने भएको छ । विराटनगर वडा नम्बर ४ मा बन्ने भवनको शिलान्यास सोमवार विराटनगर महानगरका मेयर भीम पराजुलीले गरेका हुन् । नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले उपलब्ध गराएको १० धुर जग्गामा ४ कोठे भवन बन्न लागेको हो । शिलान्यास कार्यक्रममा ब. . .


संखुवासभाको खाँदबारी लगायत स्थानमा सोमबार आएको हावाहुरीबाट लाखौंको क्षति

खाँदबारी, ६ जेठ । संखुवासभाको खाँदबारी लगायत स्थानमा सोमबार आएको हावाहुरीबाट लाखौंको क्षति भएको छ । दिउसो ३ बजे तिरबाट सुरु भएको हावाहुरीले विभिन्न ठाउँका घरका छानो तथा पाली उडाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक श्याम सारु मगरका अनुसार हावाहुरीबाट यकिन कति क्षति भयो भन्नेबारे अनु. . .


प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गर्ने पक्राउ

काठमाडौं, ६ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले केही दिनअघि ग�. . .


विराटनगरमा सोमबार साँझ असिना पानी, हावाहुरीसँगै बर्षा

विरारटनगर, ६ जेठ । बिराटनगरमा असिना पानी परेको छ । ५ बजेर ४५ मिनेट पछि सामान्य असिना पानी पर्न शुरु भएको हो । मौसम पुर्बानुमान महाशाखाका अनुसार आज साँझ मध्य तथा पुर्बी क्षेत्रमा बर्षाको सम्भावना रहेको थियो । हावाहुरी सहित आएको असिना पानीले दिनभरीको गर्मी पछि राहत मिलेकाे  छ । मेघ गर्जन सहित शुरु भएको �. . .


जंगली विषाक्त च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु

लमजुङ, ६ जेठ । जंगलको विषाक्त च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु भएको छ । जंगली च्याउबाट गम्भीर बिरामी परेका क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्रीको मृत्यु भएको हो । सुलबहादुरकी श्रीमती सरिताको काठमा. . .


बिराटनगरमा गर्मी बढ्यो , यस्तो छ तीन दिनको मौसम अपडेट

काठमाडौं । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहेतापनि दिउँसो वा साँझ पख पहाडी भेगमा आंशिकदेखि सामान्य वदली रही केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  सोमबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यत. . .