समाचार

गौ हत्याको दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै विराटनगरमा विरोध प्रर्दशन

विराटनगर । नेपालको राष्ट्रिय जनवार गाईको हत्या गर्नेलाई कारबाहीको माग राख्दै विराटनगरमा विरोध प्रर्दशन भएको छ । विराटनगर महानगरपालीका वडा न –१७ का स्थानीयवासीले गौ–हत्याको दोषीलाई कारबाहीको माग गर्दै आईतबार विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले गत जेठ २२ गते विराटनगर–१७ स्थित प्रतिक टोलमा गाई का�. . .


मोरङको रतुवामाईका २५ जनामा देखियो संक्रमण, मोरङमा संख्या ७१ पुग्यो

आज मोरङ जिल्लामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । संक्रमितहरु मोरङको रतुवामाईका रहेका छन् । संक्रमित सबै  भारतबाट आएका व्यक्तिहरु भएको �. . .


झापामा ७१ हजार नगद सहित सातजना जुवाडे पक्राउ

विर्तामोड । जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट सातजनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईंको घरमा उनीहरु जुवा खेलिरहेको अवस्थामा शनिबार राती पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार विशेष सूचनाको आधार. . .


गरिखानेको कथा : झापामा किसानले लकडाउनमा खरबुजा फलाएर ५० लाख कमाए

झापा । जिल्लाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्�. . .


सुनसरीको इनरुवामा बजारमा भीषण आगलागी

इनरुवा जेठ ३२ । सुनसरीको इनरुवामा बजारमा भीषण आगलागी भएको छ । इनरुवा मुख्य बजारमा हनुमान बस्त्रालय रहेको घरमा आगलागी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । आगलागी आइतबार विहान ५ बजेदेखि सुरु भएको हो। आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।. . .


आजको मौसम : प्रदेश नम्बर १ मा वर्षाको सम्भावना

हाल नेपालको पूर्वी भू–भागबाट मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी २४ घण्टा देशका केही स्थानहरुम. . .


नयाँ नक्सा सहितको संविधान संशोधन विधेयक पारित भएपछि विराटनगरमा पनि खुसियाली

विराटनगर । संविधान संशोधन विधयेक सर्वसम्मतिले पारित भएसँगै मुलुकभर आज खुशियाली छाएको छ । शनिबार बसेको प्रतिनिधीसभा बैठकले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको थियो । सरकारले नेपालको वास्तविक भू– भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको थियो । सरका�. . .


विराटनगरमा अन्तरक्रिया : प्रदेश १ मा बनाइएका क्वारेन्टाईन व्यवस्थित नभएको गुनासो

विराटनगर । प्रदेश १ मा निर्माण गरिएका क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुले बताएका छन् । शनिबार प्रेस संगठन मोरंगले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले क्वारेन्टाईन व्यवस्थित नभएकाले कोरोना भाईरसको संक्रमण झन बढ्न सक्ने . . .


फोनिज प्रदेश १ को सरकारलाई आग्रह , रोजगार मुलक कार्यक्रम ल्याइयोस

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले प्रदेश र स्थानीय सरकारलाई पत्रकारहरुको लागि लेखन वृति, अनुसन्धान लगायतका रोजगार मुलक कार्यक्रम ल्याउन अनुरोध गरेको छ । प्रदेश र स्थानीय तहहरुमा आर्थिक बर्ष २०७७र०७८ को बजेट ल्याउन लागेको बेला फोनिजले सो आग्रह गरेको हो । प�. . .


विराटनगरको जतुवामा विपन्न परिवारलाई राहत वितरण

विराटनगर १४ जतुवामा युवाहरूले विपन्न परिवारलाई राहत वितरण गरेको छ। इन्गेज नेपालको आयोजनामा जतुवाका १२० घरलाइ राहत बितरण गरिएको छ। राहतमा १५ केजि चामल,१ केजि दाल, २५० ग्राम सोयाबिन, १केजि नुन, १/२ लिटर तेल र एउटा हात धुने साबुन वितरण गरिएको उत्सब यादवले बताए । अन्य परिवारलाई समेत उक्त संस्थाले राहत वित. . .


झापाको घटना : सडकमा लिफ्ट मागेर डेढ लाख लुट्ने समातिए

बिर्तामोडमा लिफ्ट मागेर पैसा लुट्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अर्जुनधारा– ११ का २४ वर्षीय मन्त चेम्जोङ र ३१ वर्षीय मन कुमार बुढाथोकीलाई पक्राउ गरेको हो । गत जेठ २८ गते अर्जुनधारा –४ का अनुप भनिने आइत सुब्बालाई लिफ्ट मागेर साइकलमा घर जाने भन्दै सँगै गएका व्यक्तिले १ लाख ५० �. . .


मोरङमा थप ५ जना कोरोना संक्रमित थपिए , झापामा पनि संख्या ५

विराटनगर । प्रदेश १ मा शनिबार १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार यसरी थपिनेहरुमा मोरङमा पाँच जना र झापामा पाँच जना छन् । झापाको गौरीगन्ज गाउँपालिकामा ३ पुरुष, बाह्रदशी गाउँपालिकामा एक पुरुष र शिवसत्राक्षी नगरपालिकाका एक महिला छिन् । यसैगरी मोरङको सुनवर्षी नगर. . .