विराटनगर चैत २८, विराटनगरमा लकडाउन कडा बनाइएको छ । आज साझबाट विराटनगरमा भिडभाड हुने ठाउँमा प्रहरी पुगेेर लकडाउन कडा बनाइएको हो । लकडाउनमा कोहि घर बाहिर निस्किए उनिहरुले २ घण्टा त्यहीँ ठाउँमा उभिनु पर्ने नियमलाई कडाइ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आज मात्रै मोरङमा लकडाउनको उलंघन गर. . .
प्रेम अधिकारी पशुपतिनगर(इलाम) चैत्र २८ गते । फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती सँगै नेपाल आएका इलामका दुई जना युवाको स्वाब परीक्षणमा भाइरस फेला नपरेको बताइएको छ । जिल्ला स्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिका सूचना अधिकारी पोर्तेलले इलाममा हालसम्म कोराना संक्रमित बिरामी नभेटिए�. . .
विराटनगर चैत २९, विराटनगरमा अहिले ५ बजेबाट लकडाउन कडा बनाइएको छ । विराटनगर महानगर भित्र ५ बजेपछि मानिसहरूको ठुलो चहलपहल हुने भएको हुदा यसलाई नियन्त्रण गर्न लकडाउन कडा बनाउन लागिएको ह । प्रहरी सर्वसाधारणलाई घरमै बस्न र पसल बन्द गर्न आग्रह गर्दै माइकिङ गर्दै आएको छ । ५ बजेपछि पसल,मोटरसाइकल लगायत सबै �. . .
विराटनगर चैत २९, विराटनगरका सबै वडामा अहिले विपन्न परिवारलाई राहत वितरणको काम भइरहेको छ । विराटनगरका आधा भन्दा बढी घरधुरीलाई राहत वितरण गर्न लागिएको तथ्यांकले देखाएको छ तर विराटनगरका स्थानीय विपन्न परिवार भने राहत पाइएन भनेर आक्रोशित छन् । विराटनगर १४ मा आज विहानदेखि राहत नपाएको विषयमा होहल्ला मच�. . .
विराटनगर चैत्र २९ , विराटनगर लगायत नेपालभरका यूवाहरूको लागि सक्सेस सोसाइटी इंटरनेशनलले "चैम्पियन इन मेकिंग" भन्ने निःशुल्क अनलाइन सेमिनार शुरू गरेको छ। यस अनलाइन सेमिनार मार्फत विदेशका सफल किशोरहरुसंग प्रेरणा लिनका साथ साथै अन्तरक्रिया गर्ने मौका मिल्ने छ। चैत्र ३० गते शनिबार ४ बजे देखी ४:३० बजे स�. . .
विराटनगर चैत्र २८ । विराटनगर महानगरमा चैतयता विभिन्न देशबाट ३ सय १८ जना विराटनगर आएको लगत संकलन गरीएको छ । उनीहरु केहि घर मै र केहि क्वारेन्टाइन बसेका छन् । बिराटनगरबाट स्वाब टेस्टका लागि पठाइएका कुनै पनि मानिसमा कोरोना देखिएको छैन । उनीहरुको नियमित स्वास्थ्य परीक्षण भइरहेको विराटनगर महानगरका फो�. . .
विराटनगर चैत्र २८ , प्रदेश नम्बर १ को राजधानी समत रहेको विराटनगर प्रदेश मै सबैभन्दा बढी जनसंख्या भएको सहर हो । भारतसंग सिमा जोडिएको कारण पनि विराटनगर विश्व माहामारी कोरोना भाइरसको जोखिममा रहेको सहर हो । अहिलेसम्म विराटनगरमा कोहीलाई पनि कोरोनको संक्रमण देखिएको भने छैन । विराटनगर महानगरमा लकडाउन पूर. . .
विराटनगर चैत २८, लामो समयसम्म रिक्त रहेकोे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिको पदमा सरकारले प्रा.डा.ज्ञानेन्द्र गिरीलाई नियुक्ति गरेको छ । उनी विराटनगर निवासी हुन । प्रतिष्ठानको कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले सिफारिश भएका तीन जना मध्ये डा.गिरीलाई विहीबार उपक. . .
विराटनगर, चैत २८ , प्रदेश नम्बर १ मा कोरोना भाइरस रोकथामका लागि ४ सय ३२ बेड आइसोलेसन साथै ४ हजार १ सय ४८ बेडको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जानकारी दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार विहीबारसम्म क्वरोन्टाइनमा बस्नेको संख्या जम्मा ६ सय २ जना रहेका छ । ज. . .
विराटनगर चैत २८, विराटनगरमा खाना डेलिभर गर्दै आएको क्विकर फुडले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनमा सहयोग पुर्याउन अन्य सेवा पनि थप गरेको छ । मुलुकको अवस्था साथै ग्राहकको समस्यालाई मध्यनजर गर्दै क्विकर फुडले विराटनगरमा खाद्यान्न होम डेलिभरी सेवा सुरुवात गरेको हो । क्विक�. . .
खोटाङ । लकडाउनको समयमा सुरक्षार्थ खटिने प्रहरीका लागि नागरिकले खाजा तथा पानी उपलब्ध गराइरहेका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउनका क्रममा सुरक्षार्थ खटिएका प्रहरीले उपयोग गर्न पाउने गरी जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्थाले खाजा तथा पानी उपलब्�. . .
विराटनगर चैत २७, एनएमबि बैंकले प्रदेश १ सरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प. . .