बिराटनगर मङ्सिर १० , मोरङको विराटनगर-५ स्थित भित्री सडक खण्डमा को १ त ४१७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सुनसरी सितापुर-३ बस्ने ३० बर्षिय फारुक मियाको मृत्यु भएको छ। हिजो साँझ ५ बजेतिर ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका मियाको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु �. . .
बिनु तिम्सिना तिहारपछि पूर्व क्षेत्रमा लोडसेडिङ घटेपछि सकारात्मक प्रभाव देखिन थालेको छ । लोडसेडिङ कम भएपछि उद्योग, अस्पताल, कार्यालय र व्यपारिक प्रतिष्ठानहरुसँगै घरेलु क्षेत्रमा पनि सकारात्क प्रभाव देखिन थालेको हो । एक रिपोर्ट पछिल्ला केही दिनयता लोडसेडिङ घटेपछि सुनसरी–मोरङका औद्योगिक करिडोरक�. . .
सुमन तिमल्सिना विराटनगर, मंसिर ९ मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष बिजय कुमार गच्छदारले विवादित जिल्लाहरुमा जनतमत संग्रह गर्नु पर्ने बताउनु भएको छ । बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष गच्छदारले अहिलेको समस्याको समाधान जनमत संग्रह रहेको बताउनु भएको हो । ठुला नेताले आफ्�. . .
बिराटनगर मङ्सिर १० , हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने "लास्ट थर्सडे" कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बिराटनगरको शिक्षा क्षेत्रमा एक अग्रणी व्यक्तित्व तथा एभरेस्ट स्कुल बिराटनगरका प्रिन्सिपल टिकाराम पुरीसंग बिराटनगरका ७० बढी युवायुवतीले अन्तरक्रिया गरेका थिए ।. . .
बिराटनगर मङ्सिर १० , एक पछि अर्को ठुला योजना सार्वजनिक भइरहेको बिराटनगरमा अब मनोरञ्जनका क्षेत्रमा पनि नयाँपन आउने भएको छ । बिराटनगरमा २ के प्रोजेक्सन, सिल्भर स्क्रिन सहित सुविधासम्पन्न सिनेमा हल खुल्ने भएको हो । बिराटनगरबासिले सुविधायुक्त सिनेमा हल नपाइरहेको अवस्थामा बिराटनगरका केही युवा उद्यमीहर�. . .
बिराटनगर मङ्सिर ९ , बिराटनगरमा बिमारी सभासदको लागि आर्थिक रकम संकलन गरेको छ । बिराटनगर नागरिक समाजको आयोजनामा बिराटनगरको ट्राफिक चोकमा "भोका नांगा सभासदको लागि आर्थिक संकलन" लेखिएको ब्यानर लिएर आर्थिक रकम संकलन गरेको थियो । उक्त कार्यक्रम सभासदले भर्खरै आफ्नो तलब बढाएको बिरुद्ध व्यंग्य गरिएको आयो�. . .
मोरङ, मंसिर ९ गते। मोरङको विराटनगर-६ स्थित मुनाल पथमा बुधबार को २१ प ५४५५ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा स्कुटर चालक विराटनगर-५ बस्ने शैलेश भट्टराई र पछाडी सवार सोही ठाउँका ३० बर्षिय केवल देवान रहेका छन्। घाइते दुवैजनाको विराटनर्सिङ होम बिराटनगरमा. . .
जिल्ला प्रहरी कार्यालयमा सञ्चालित ६ दिने अपराध अनुसन्धान घुम्ती प्रशिक्षण समापन भएको छ । गत बिहीबारबाट सञ्चालित तालिम समापन भएको हो । समापनका अवसरमा तालिममा सहभागी प्रहरीहरुलाई मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी जवान र हवल्दारहरुलाई लक्षित गरेर आयोजना. . .
रोट्ररी क्लब विराटनगर सेन्ट्रलले विराटनगरको कोचाखलमा रहेको श्री प्राथमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । नोबेल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा विद्यालयका बालबालिकाका साथै स्थानीयहरुको पनि स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा नोबेल अस्पतालका फिजिस�. . .
बिराटनगर मङ्सिर ८ , सत्य साई बाबाको ९१ औं जन्मजयन्तिको अवसरमा विराटनगरमा शोभा यात्रा निकालिएको छ । सरौचियास्थित सत्य साई केन्द्रबाट निकालिएको शोभायात्रा धरानरोडबाट मेनरोडसहित नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गर्दै फेरी विराटनगर–७ स्थित सत्य साई केन्द्रमा पुगेर समापन गरिएको थियो । साईबाबा सम�. . .
सुनसरीको दुहवी–भलुवा नगरपालिकामा मङ्सिर ११ देखि १८ गतेसम्म मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । एलेभन एरोज क्लव दुहवीले मनमोहन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा नेपालका चर्चित क्लवहरु त्रिभुवन आर्मी, चर्च ब्वाईज काठमाडांै, मनाङ मस्र्याङ्दी, मोरङ फुटबल �. . .
बिराटनगर मङ्सिर ८ , नेपाली कांग्रेस नगर कार्यसमितिले विराटनगरको विकास निर्माणमा तीव्रता दिन उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस नगर सभापति भीम पराजुलीको नेतृत्वमा गएको टोलीले कार्यकारी अधिकृत दीपक कोइरालाई नगरक्षेत्रको विकास निर्माण र नगरभित्रका समस्या समेटिएको बुँदागत ध्य. . .