समाचार

खोटाङका १० स्थानीय तहका लागि तीन अर्ब पाँच करोड ९९ लाख बजेट

खोटाङ । सङ्घीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गरेको बजेट भाषणअनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको हो । दश . . .


विराटनगरबाट लागूऔषध सहित एक जना पक्राउ

मोरङको बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित एक जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१४ का ४१ बर्षीय संजय यादवलाई डाईलक्स डि.सी. १०० एलएफ को ३१ बोतल,  स्पास्मोप्रोक्सिवन) १४३ क्याप्सुल, नाईट�. . .


विराटनगरको आयुर्वेद स्वास्थ्य केन्द्र नसार्न मन्त्री घिमिरेलाई स्थानियको माग

विराटनगर । विराटनगर महानगरपालिका–४ जामुनगाछीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सार्ने निर्णयको स्थानीय बासिन्दाले विरोध गरेका छन् । जामुनगाछीबाट विराटनगर–७ स्थित रेडक्रसको भवनमा आयुर्वेद सार्ने निर्णय प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गरेको थियो । आयुर्वेदमा आइतबार बिहान थेरापी �. . .


नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ मोरङको नयाँ नेतृत्व

बिराटनगर । नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ मोरङको नेतृत्व परिवर्तन भएको छ । लकडाउनका कारण अनलाईनमार्फत बसेको चार्टर्ड एकाउन्टेण्टहरुको बैठकले अस्वानी बन्सालको संयोजकत्वमा ८ सदस्यीय जिल्ला कार्य समिति निर्माण गरेको हो। समितिको महासचिवमा मनोज अधिकारी र कोषाध्यक्षमा तीर्थ यादव चयन भएका छन् । त्यस�. . .


राहत वितरण गर्न जाँदा दुर्घटनामा परेकी रन्जुको नोवेलमा उपचारका क्रममा मृत्यु

बिराटनगर । मोरङको सुन्दरहरैंचामा लकडाउन प्रभावितलाई राहत वितरणका लागि जाँने क्रममा दुर्घटनामा परेकी नेकपा सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत न्यौपानेको गएराती मृत्यु भएको प्�. . .


सामाजिक दुरी कायम गरेर विराटनगरका जिम क्लबहरु खोल्न पाउनुपर्ने माग

विराटनगर । मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एसोसिएसनले सामाजिक दुरी कायम गरेर जिम क्लबहरु खोल्न पाउनुपर्ने माग गरेको छ । एसोसिएसनले आईतबार मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै यस्तो माग राखेका हुन् । लकडाउनका कारण जिम क्लबहरु संचालन गर्न नपाउँदा कर्मचारीलाई तलब तथा सेवासुविधा दिन नसकि. . .


सडकमा निशुल्क खाना वितरण गर्ने सामाजिक अभियान्तालाई कोरोना विमा

विराटनगर । लकडाउनको समयमा विगत लामो समयदेखी निशुल्क खाना वितरण गर्ने सामाजिक अभियन्ताहरुलाई कोरोना बिमा गरिएको छ । नेकपा नेतृ नमिता न्यौपानेले जनरल इन्सुरेन्स कम्पनी मार्फत १० जना अभियन्ताहरुको एक लाख बराबरको बीमा गरिदिएकी हुन् । कारोना भाईरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन कार्यान्. . .


विराटनगर १६ बर्माटोलका अग्नीपिडितलाई ग्याँस संघको राहत

विराटनगर । विराटनगर १६ बर्माटोलका अग्नीपिडितलाई एल पि. ग्यास विक्रेता संघ मोरङले राहत वितरण गरेको छ । विराटनगर तालिम केन्द्र दक्षिण बसोबास गर्दै आएका गणेस बि.क.(घिमिरे) घरमा गत साता आइतबार आगालागी हुदाँ घरको पुर्णरुपले क्षती भएको थियो । आगलागीबाट करिब ५ लाख बराबारको क्षति भएको थियो । घरमा भएका सबै लत�. . .


रुकुम पस्चिमको घटनालाई लिएर विराटनगरमा विरोध प्रर्दशन

विराटनगर । रुकुम पस्चिम घटनाको सत्यतत्य छानविनका लागी संसदिय छानविन गठन गर्नुपर्ने माग सहित विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । मानव अधिकार तथा समाज विराटनगरले आईतबार विराटनगरको पंचमखी हनुमान मन्दिर परिसर छेउमा विरोध प्रदर्शनपछि कोणसभा गरेका थिए । विरोध प्रदर्शनमा ‘दोषी माथी कानुनसम्मत कारबा�. . .


विराटनगरका थप एक जना कोरोना संक्रमित फेला

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा विराटनगरका एक जनामा कोरोना संक्रमित फेला परेका छन् । विराटनगरकि ४५ वर्षकी एक महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विराटनगरको वडा नम्बर १२ कि महिलामा संक्रमण देखिएको हो ।. . .


प्रदेश नम्बर १ अपडेट : संक्रमितको संख्या १६० , झापामा सबैभन्दा धेरै

विराटनगर । प्रदेश १ का नौवटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । संक्रमितको संख्या बढ्ने क्रममा छ । तर, प्रदेशका पाँचवटा जिल्ला भने अहिलेसम्म कोरोनामुक्त देखिएका छन् । वैशाख पहिलो साता उदयपुरको भुल्केमा एकैपटक १२ जनामा संक्रमण देखिएको थियो । उनीहरू निको भई घर फर्किएका छन् । तर, त्यसयता भारतबाट मानिस�. . .


इलाममा सवारी दुर्घटना : चालकको मृत्यु , अन्य २ घाइते

इलाम नगरपालिका–१ साखेजुङस्थित सडकमा मे १ त ४१०३ नम्बरको ट्याक्टर सडकबाट ३० फिट तल खसेर दुर्घटना हुँदा चालक ३२ वर्षीय योगेस मगरको मृत्यु भएको हो । घाइते भएका उनलाई  उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २ जनालाई जिल्ला अस्पताल हुँदै  थ�. . .