समाचार

थप १८९ जना कोरोना संक्रमण पुष्टि , नेपालमा संक्रमतिहरुको संख्या १४ सय पुग्यो

विराटनगर । नेपालमा थप १८९ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमतिहरुको संख्या १४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बेकास देबकोटाले थप १८९ जनामा संक्रण पुष्टि भएको जनाकारी दिएका छन् । उनका अनुसार नयाँ संक�. . .


भेनाजुलाई मादक पदार्थ सेवन गराई कुटपिट गरी हत्या, २ पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ का कमल राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनाई पक्राउ गरी सर्वाजनिक गरेको छ । शुक्रबार बराहक्षेत्र नगरपालिका– ३ ईक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गाको बाटोमा ३७ वर्षिय कमलको शव भेटिएको थियो । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले नात�. . .


रंगेलीमा नेपाल खड्का समाजद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

नेपाल खड्का समाजले आज रंगेलीमा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनले दैनिक हातमुख जोड्न मुस्किल परिरहेको अवस्थामा नेपाल खड्का समाजले अति अावश्यकमा रहेका ८ घरपरिवारलाई रंगेलीमा राहात वितरण गरेको हाे। समाजले अाज प्रत्येक परिवारलाई २५ केजी चामल ,३ केजी नुन ,५ केजी दाल, ५ केजी आलु गरेर प्�. . .


बजेटमा पूर्वका उद्योगीको गुनासो : अपेक्षा अनुरुपको बजेट आएन

विराटनगर । सरकारले आर्थिक वर्ष २०७७÷७८ को आय व्यय बजेट सार्वजनिक भएसँगै यसका विभिन्न खाल्का प्रतिकृया आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार प्रस्तुत गरेको बजेटलाई उद्योगी व्यवसायीहरुले अपेक्षा अनुरुपको नभएको बताएका छन् । विश्वव्यापी महामारीकोरुपमा फैलिएक�. . .


प्रदेश १ मा फौजी किराको प्रकोप :भोजपुरमा अमेरिकन फौजी किराको प्रकोप बढ्यो

भोजपुर । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले . . .


विराटनगरको लकडाउन : व्यापारी र प्रहरीको लुकामारी

प्रेम देवान विराटनगर । स्थान विराटनगर मेनरोड समय विहानको ११ बजे शुक्रबार वडा प्रहरी कार्यालय विराटनगरको एउटा गाडी हर्न बजाउदै बजारमा निस्कन्छ । विराटनगरको बजारमा खुल्ला गरिएका सटरहरु एका एक बन्द हुन्छ । प्रहरीको गाडी आउन साथ व्यापारीहरु हत्तार हत्तार पसल बन्द गर्छन् । कतिपयले खासै वास्ता पनि गर्दै�. . .


विराटनगरको कालीमन्दिरको धर्मशालामा क्वारेन्टाईन राखेको भन्दै स्थानियको विरोध

प्रेम देवान विराटनगर । विराटनगर ७ मेनरोड स्थित कालिमन्दिरको धर्मशालामा क्वारेन्टाईन राखेको भन्दै स्थानियले विरोध जनाएका छन् । विराटनगर महानगरपालीका अन्तर्गतको कोरोना भाइरस जोखिम न्यूनिकरण व्यवस्थापन शाखाले शुक्रबार भारतबाट आएका ब्यक्तिहरुला धर्मशालामा राखेको भन्दै विरोध जनाएका छन् । मेनरोड�. . .


झापाको कचनकवल गाउँपालिका : ७३ जना छन् कोरोना सङ्क्रमित

झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परी�. . .


मोरङको जहदामा नयाँ नक्सा सहित गणतन्त्र दिवसमा दिप प्रज्वलन

विराटनगर जेठ १६, गणतन्त्र दिवसको उपलक्ष्यमा मोरङको लक्ष्मिनिया युवा क्लबद्वारा दिप प्रज्वलन कार्यक्रम गरिएको छ। वीर सहिदहरुको योगदानलाई सम्मान गर्दै लक्ष्मिनिया युवा क्लबले गणतन्त्र दिवस मनाएको छ। लक्ष्मिनिया चौकमा नेपालको नयाँ नक्सा बनाई मैनबत्तती बालेर झण्डा फरफराई गणतन्त्र दिवस उत्साहको स. . .


मोरङकी नर्स आत्महत्या घटना :परिवार भन्छ “ठुलै मानसिक तनाब दिएर आत्महत्या गर्न बाध्य बनाइयो”

विराटनगर जेठ १६ , मोरङको उर्लाबारी घर भएकी तेरथुममा कामको सिलसिलामा रहेकी २४ बर्षीय एक युवतीको शब जेठ १३ गते मंगलबार फेला परेको छ । मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत रहेकी तनुजा कार्कीले शव म्याङ्लुङ बजार स्थित सन्तोषी होटेलमा झुन्डिएको अवस्थामा फेला परेको हो । युव�. . .


विराटनगरको पोखरिया स्कुलमा लकडाउनमै प्रवेश परीक्षा ,प्याब्सनले गर्यो विरोध

प्रेम देवान विराटनगर । सरकारले जारी गरेको लकडाउनका बाबजुत पनि विराटनगरको एक सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिएको भन्दै प्याबसन मोरङले ध्यानाकर्षण जनाएको छ । नयाँ भर्नाको लागी विराटनगर ३ मा रहेको पोखरिया मावीले विगत केहीदिन यता दैनिकी रुपमा नयाँ भर्नाको लागी प्रवेश परीक्षा लिएको भन्दै प्याव�. . .


विराटनगरका विद्यालयमा क्वारेन्टाइन बनाएको भन्दै स्थानियको विरोध

विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका विभिन्न स्थानका निजी स्कुल तथा सरकारी विद्यालयमा होल्डिङ एरीया बनाउन लागेको भन्दै स्थानियद्धारा विरोध हुन थालेको छ । विराटनगर–५ स्थित दिल्ली पब्लीक स्कुलमा बनाईएको होल्डिङ एरियामा भारतबाट आएका नेपाली नागरिकलाई राख्ने बिषयप्रति असन्तुष्टि व्यक्त गर�. . .