समाचार

परीक्षामा फेल भएको भन्दै विराटनगरको अर्पण स्कुलका शिक्षकबाट विद्यार्थीमाथी निर्घात कुटपिट ( भिडियो सहित )

प्रेम देवान विराटनगर, २६ कार्तिक  । विद्यार्थीलाई कुटपिट गर्न नपाईने शिक्षा ऐनमा नियम हुदाँहुदै पनि एक विद्यार्थीमाथी परीक्षामा फेल भएको भन्दै निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ । यस्तो छ भिडियो : https://www.youtube.com/watch?v=BscDdvHSYoQ   विराटनगर – ४ राजवंशी चौकस्थित अपर्ण स्कूलका शिक्षकले एक विद्यार्थीलाई न. . .


बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं,२६ कात्तिक । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर ग�. . .


प्रदेश-१ मा भ्रष्ट्राचार शून्य सहनशीलता अपनाएका छौँ-मुख्‍यमन्त्री राई

विराटनगर। मुख्यमन्त्री शेरधन राइले सुशासन कायम गर्न प्रदेश-१ मा सरकारले भ्रष्ट्राचारमा शून्य सहनशीलता अपनाएको बताएका छन्।मंगलबार स्थानीयतहको पदाधिकारीबीच सुशासन सम्वन्धी विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले कुनैपनि कार्यमा भ्रष्टचार गर्ने छुट कसैलाई नहुने प्रस्टाए। कार्यक्रमम�. . .


विराटनगरको नोबेलमा लगाएको कृत्रिम आँखा दुरुस्तै : बिरामी मख्ख, देख्ने छक्क

बिराटनगर, २६ कात्तिक । बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिल�. . .


जिल्ला समन्वय समितिको गाडीको ठक्करबाट सुनसरीमा एकको मृत्यु

सुनसरी ।  जिल्ला समन्वय समिति उदयपुरको स १ झ २६८ नम्बरको गाडीको  ठक्करबाट एक जनाको मृत्यु भएको छ अर्का एक व्यक्ति घाईते भएका छन् । मंगलबार सुनसरीको कोसी गाउँपालिका–४ मा आज बिहान साढे ९ बजे  उक्त गाडीले ठक्कर दिँदा को३०प ५३०१ नम्बरको मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको हो भने अर्का व्यक्ति घाईते . . .


कटुवा पेस्तोलसहित विराटनगर रानी बोर्डरबाट हतियार बोक्ने भरिया पक्राउ

विराटनगर, २६ कात्तिक । विराटनगर महानगरपालिका–१५ रानीबाट प्रहरीले सोमबार राति कटुवा पेस्तोलसहित हतियार कारोबारीका भरियाको काम गर्ने युवालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट पेस्तोल बोकेर आउँदै गर्दा विराटनगर–५ त्रिमूर्ति चोकका २५ वर्षीय बिल नरसिंह भनिने दिपक गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरी. . .


विराटनगरमा भारतीय विस्तार विरुद्ध मोदी सरकारको चर्को विरोध प्रर्दशन (भिडियो सहित)

विराटनगर, २६ कात्तिक । नेपाली भूमी लिम्पियाधुरा, कालापानीहुँदै लिपुलेकलाई आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक गरेको भन्दै विराटनगरमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । विराटनगरको आर्दश स्कुल कलेजका विद्यार्थीहरुले नेपाली भुमी अतिक्रमित भूमीको फिर्ता माग्दै भारतीय प्रधानमन्त्�. . .


कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै विराटनगरमा विद्यार्थीको प्रदर्शन

विराटनगर । भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै विराटनगरमा नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले जुलुससहित प्रदर्शन गरेका छन् । व्यवस्थापन क्याम्पस ईकाइको आयोजनामा निस्किएको र्यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रध. . .


प्राकृतिक स्रोतबाट उठेको राजस्व वापत संघले ५०, प्रदेश र स्थानीयले २५/२५ प्रतिशत पाउने

काठमाडौँ ।  तीनवटै तहका सरकारलाई अब प्राकृतिक स्रोतबाट उठेको राजस्ववापतको रोयल्टी पाउने बाटो खुलेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको रोयल्टी बाँडफाँडसम्बन्धी कार्याविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै तीनवटै सरकारलाई रोयल्टीको हिस्सा प्राप्त गर्नेे बाटो खुलेको हो । आ�. . .


प्रदेश १ को नाम सहमतीको आधारमा टुङ्ग्याईने मुख्यमन्त्री राईको भनाई

विराटनगर । देशको नाम सहमतिमै कार्यक्रमका अवसरमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको नाम सबै दलको सहमतिमा छिट्टै प्रदेशसभाले टुंगो लगाउने बताए।किरात समुदायमा समाज सुधारको अभियान सुरु गर्ने नेपालका १६ औं राष्ट्रिय विभूति किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्मजयन्त�. . .


गम्भीर बिरामी भएपछि लता मंगेशकर अस्पताल भर्ना, आईसीयूमा भर्ना

एजेन्सी । गम्भीर बिरामी भएपछि स्वर कोकिला लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ । टाउकोमा इन्फेक्शन देखिएपछि उनलाई मुम्बईको ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको हो । लता मंगेशकरका तर्फबाट अनुशा श्रीनिवासनले एक सूचना जारी गर्दै भनेकी छन्, ‘लता जीको टाउकोमा भाइरल इन्फेक्शनको समस्या थियो । उनको उमेरक. . .


खोटाङमा पाटेघर खसेका एघार महिलाको काठमाडौँमा निःशुल्क शल्यक्रिया

खोटाङ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा यहाँका ११ पाठेघर खस्ने समस्या भएका महिलाको काठमाडौँमा निःशुल्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका तीन स्थानीय तहका ११ महिलालाई काठमाडौँस्थित मोडेल अस्पताल पु¥याएर निःशुल्क शल्यक्रिया गराइएको हो । . . .