काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रकम विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले अर्थिक वर्ष ०७७र७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २६ करोड रकम विनियोजन गरेको जनाएको छ । स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा सुविधा सम्पन्�. . .
काठमाडौं । सरकाले आगामी आर्थिक वर्षमा वर्षमा एक हजार ८०० विद्यालय भवन, ३८ आंगीक क्याम्पस पुनर्निर्माणका लागि बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७र७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले शैक्षिक क्षेत्रको विकासका लागि एक हजार ८०० विद्यालय भवन, ३८ आंगीक क्याम्पस पुनर्निर्माण. . .
काठमाडौं । सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले ६८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि भने करिब अ. . .
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि प्रदेश र स्थानीय सरकारले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् । यसअनुसार प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानिकरण अनुदान प्राप्त गर्ने भएका छन् । राष्ट्रिय प्रा�. . .
विराटनगर । सरकारले कोरोना रोग तथा अन्य संक्रमक रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाख रुपैयाँसम्मको निशुल्क बीमा गर्ने भएको छ । संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै कोरोना तथा अन्य संक्रमण रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीको सरकारले निशु�. . .
विराटनगर । मोरङको बेलबारीमा एक युवकले आफ्नै आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ४ बुधबारेका ३१ वर्षिय काले भनिने जिवन लिम्बुले आफनै आमा ६१ वर्षिया देवीकुमारी लिम्बुलाई विहिबार विहान १० बजेतिर घरमै इँटाले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् । आमाको हत्या गरेप. . .
विराटनगर । नेपालमा कोरोना भाइरस ९कोभिड९१९० संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बुधबार मात्रै ११४ जना कोरोना संक्रमित थपिएका थिए । मंगलबार ९० जना कोरोना संक्रमित थपिएका �. . .
विराटनगर÷ विराटनगर – १४ जतुवाका ५५ वर्षिय सेमानन्द यादव हत्या प्रकरणमा मुछिएका विराटनगर महानगरपालिका १८ का वडाअध्यक्ष ३५ वर्षिय संजय कुमार साहलाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतको मुख्य न्यायधीश मेदनीप्रसाद पौडेलकोे इजालशले वडाअध्यक्ष साहलाई पुर्पक्षक. . .
विराटनगरमा रहेको कोभिड १९ अस्पतालबाट थप ४ आज बुधबार कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केका एक पुरुष र तीन महिला डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ५८ पुरुष, ३६, ४० र ६५ वर्षीय महिला रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानका�. . .
विराटनगर, जेठ १४ । प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ । बुधबार १७ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार झापाको कचनकवलका १५ र गौरादह नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ रिपोर्ट आएको हो । कचनकवलका १९ देखि. . .
विराटनगर । प्रदेश १ मा १७ हजार ८८ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पीसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट जम्मा ११ हजार ३ सय २२ नमूको परीक्षण भएको . . .
विराटनगर । प्रदेश १ को प्रदेशसभाको छैठौं तथा बजेट अधिवेशन बुधबारबाट सुरु भएको छ । छैठौं अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले सम्वोधन गरी आगामी बजेटका सन्दर्भमा सुझावहरु व्यक्त गर्नुभएको थियो । बैठकलाई सम्वोधन गर्दै नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले किसानका लागि. . .