विराटनगर, ६ वैशाख । जोगवनीदेखि धरानसम्मको ब्यापारिक राजमार्ग बिस्तार आयोजना (सिक्सलेन) निर्माण सुस्त हुँदा सबैभन्दा बढी विराटनगरवासीले दुःख भोग्दै आएका छन् । निर्माण ब्यवसायीले नियमित काम नगर्दा हिलो र धूलोका कारण नगरवासीले बढी समस्या भोग्नु परेको हो । लामो समयदेखि कामका नाममा अल्मल्लिई रहेका निर�. . .
विराटनगर, ६ वैशाख । बिहीवार विहान करिब ९ बजे तिर एउटा सेतो नम्बर प्लेट भएको गाडी हुँईकिँदै विराटनगरबाट बुढीगंगा गाउँपालिकाको नेमुवामा पुग्यो । नेमुवा चौकबाट पुर्ब लागेको गाडीको पछाडी निर्माण सामाग्रीहरु राखिएका थिए । बा २ झा २६३६ नम्बरको गाडी हुँईकिँदै करिब १ किलो मिटरको दुरीमा रहेको एउटा मिलमा गएर. . .
विराटनगर, ६ वैशाख । विराटनगर महानगरपालिकाले बर्थिक सेन्टर सञ्चालनको तयारी थालेको छ । विराटनगर रहेको स्वास्थ्य केन्द्रको भवनबाट महानगरले बर्थिक सेवा सञ्चालन गर्न लागेको हो । विराटनगर १५ मा रहेको अस्पताललाई पनि १५ सैय्याको बनाउने तयारी थालेको महानगरले विराटनगर–५ मा नगर स्वास्थ्य केन्द्र सञ्चालनका. . .
विराटनगर बैशाख ६ , एमआई ब्राण्डका अत्याधुनिक प्रविधियुक्त सामग्रीहरु सहितको स्मार्ट सोरुम विराटनगरमा सञ्चालनमा आएको छ । वटसल इम्पेक्स प्रालिले सञ्चालनमा ल्याएको सोरुमको उद्घाटन मोरंग व्यापार संघका अध्यक्ष पवनकुमार सारडा गरेका छन् । विराटनगरका प्रतिष्ठीत व्यवसायीहरु विनितकुमार सारडा, नितेशकुम�. . .
विराटनगर, ६ वैशाख मोरङमा एक महिलालाई बलात्कार गरेको अभियोगमा एकजना समातिएका छन् । नोवेल मेडिकल कलेजमा एमबीबीएस अध्यनरत विद्यार्थी पक्राउ परेका हुन् । आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि कजेलमा अध्यनरत विद्यार्थी पक्राउ परेको प्रहरीले जनाएको छ । पिडीतका जाहेरीका अधारमा नोबेलमा एमब�. . .
लहान, वैशाख ६ गते । सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न �. . .
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ । ‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवद्र्धन’ गर्ने उद्देश्यले ४२ किलोमिटर लामो उक्त पदयात्रा गर्न लागिएको हो । पदयात्र�. . .
विराटनगर, वैशाख ६ । ताप्लेजुङको फुङलिङ बस्ने डिल्लीबहादुर खड्काले आफ्नै ३० वर्षीय श्रीमती मनमाया लिम्बुलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बुधबार साँझ दुबैबीच घरायसी विवाद भएपछि खड्काले मनमायालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।गम्भीर घाइते मनमायाको स्थानीय तमोर अस्पतालमा उपचार भईरह. . .
विराटनगर, वैशाख ६ । मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ बस्ने ज्ञान बहादुर वर्देवाले आफ्नै पत्नी निर्मला वर्देवाको घाँटी थिचेर हत्या प्रयास गरेका छन् । बुधबार राति मदिरा सेवन गरेर घर आएका बर्देवाले वर्ष २५ की पत्नी निर्मलासँग वादविवाद भएपछि घाँटी थिचेर मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।प्रहरीक�. . .
मोरङ । जिल्लाको सुन्दरहरैंचाकी ७ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको घटनामा जनप्रतिनिधिले नै मिलापत्र गराउन दबाव दिएका छन् । स्थानीय जनप्रतिनिधिकाे दबावमै मिलापत्र गराउने कोशिस भइरहेको आरोप पीडित पक्षले लगाएको छ । यही वैशाख २ गते दिउँसो २ बजेतिर ७ वर्षीया एक बालिकालाई छिमे�. . .
विराटनगर, ६ बैशाख । एपीवान एचडी टेलिभिजनको नयाँ डान्स रियालिटी शो ‘वुगी वुगी’ कार्यक्रममा विराटनगरका एक मात्र प्रतिस्पर्धी उत्कृष्ठ १६ मा पर्न सफल भएका छन् । गत चैत्रबाट प्रसारण भईरहेको उक्त टेलिभिजन प्रतियोगितामा विराटनगर १६ दक्षिणगेटका २९ बर्षिय रविन भुजेल उत्कृष्ठ १६ मा पर्न सफल भभएका हुन । उनले . . .
काठमाडौं,६ वैशाख। सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने विज्ञहरुले बताएका छन् । संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको ‘निजी विद्यालयको चर्को शुल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले तोकिएको मापद�. . .