समाचार

आमा-बुबाबीचको कलहका कारण बालकले गरे आत्महत्या

वीरेन्द्रनगर । आमा-बुबाबीचको कलहका कारण वीरेन्द्रनगरमा एक बालकले आत्महत्या गरेका छन्। वीरेन्द्रनगर-७ मा रहेको सकुम्वासी बस्तीमा बस्ने ११ वर्षीय बालकले आत्महत्या गरेका हुन्। मदिरा सेवन गरेका बालकका बुबा र आमाबीच भएको पारिवारिक झगडाका कारण बालकले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले �. . .


विराटनगरको स्पार्क हस्पिटल चौथो वर्षमा, दुईदिन निशुल्क स्वास्थ्य शिविर गर्ने

विराटनगर । विराटनगर ९ पञ्चाली चोकमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल चौथो बर्षमा प्रवेश गरेको छ । हस्पिटलले सोमबार पत्रकार सम्मेलन गर्दै चौथो बार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको हो । विगतका बर्ष झै यसपटक पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने . . .


काँकडभिट्टामा भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध

भद्रपुर, पुस ७ । पूर्वी नाका काँकडभिट्टामा आइतबारदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ । अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोवि. . .


इलाम रेडक्रसको नमुना कार्य : इलाम अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने

इलाम, पुस ७ । इलाम अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने भएका छन् । अस्पतालमा भर्ना भएर रगतको आवश्यकता पर्ने बिरामीका लागि हिजोदेखि निःशुल्क रगतको व्यवस्था गरिएको छ । नेपाल रेडक्रम सोसाइटी इलामले स्थापना गरेको रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) मार्फत् निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको नेपा�. . .


भोजपुरमा युवतीलाई जबर्जस्ती करणी गर्ने वडा सदस्य पक्राउ

भोजपुर, पुस ७ । भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ । गत मङ्सिर १५ गते पीडितले उक्त घटना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई गत शुक्रबार पक्राउ गरेको प�. . .


गरिखानेको कथा :पाँचथरका तेजबहादुरलाई १५ बर्षअघि रोपेको सुन्तलाको बोटले गाडी मालिक बनायो

नारायण तुम्बापो फिदिम, पुस ६ गते । १५ बर्षअघि पाँचथरको कुरुम्बा सेङ्खेवामा सुन्तला रोप्दा तेजबहादुर लावतीलाई धेरैले मुर्खको संज्ञा दिएका थिए । घर परिवारले समेत मकै फल्ने बारीमा सुन्तला नरोप्ने भनेको कुरालाई लावतीले टेर्नु भएन । १५ बर्षअघि रोपेको सुन्तलाको बोटमा लटरम्म सुन्तला फलेसँगै लावती यो बर�. . .


मोरङको बुढीगङ्गामा कपडा बैंक सुरु हुने, असायलाई सहयोग गर्ने उदेश्य

भूमिका पाख्रिन , पुष ७ मोरङको बुढीगङ्गा गाउँपालिकाका युवाहरुको संयुक्त प्रयासमा सोमबार कपडा बैंक सुरु हुने भएको छ । दिन प्रतिदिन जाडो बढ्दै जादा चिसोका कारण मानिसको मृत्यु सम्म हुने हुँदा सम्पुर्ण युवाहरु मिलि यो अभियान सुरु गर्न लागिएको स्थानीय युवा सागर थापा बताउछन् । साथै थापाले सोमबार टङ्कीसिन�. . .


बिराटनगरमा अत्यधिक चिसो बढ्यो, आजको मौसम यस्तो छ ..

बिराटनगर पुष ७ ,  बिराटनगर लगायत हाल तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बिहानको समयमा राम्रोसँग घाम नलाग्दा  तापक्रममा गिरावट आई चिसो नै रहने देखिएकोले  चिसोबाट बच्ने उपायहरु अपनाउन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाले हुस्सु र क. . .


शितलहरका कारण विराटनगर विमानस्थलको हवाई उडान अवतरण ठप्प

विराटनगर । शितलहर चलेर बाक्लो हुस्सुलागेका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको छ। बाक्लो हुस्सुका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको हो। हुस्सुका कारण विराटनगर विमानस्थलको भिजिविलिटी न्यून भएकाले आइतबार हवाई सेवा ठप्प भएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्�. . .


जाडो छल्न इटहरीका बिद्यालय तीन दिन बन्द

इटहरी । अत्याधिक जाडो बढे सँगै इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रका सरकारी तथा नीजि विद्यालयहरु तीन दिनको लागि बन्द गर्ने निर्णय गरेको छ । विहानै देखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै   उपमहानगरले तिन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । पुस लागे देखि नै विह�. . .


‘प्रदेश १ को कृषि क्षेत्र ईन्जीन बिग्रिएको अबस्थामा’ ( मुख्यमन्त्रीसँग अन्तरवार्ता )

प्रदेश सरकार बनेपछि २०७५ फागुन २ गते प्रदेश १ ले मुख्यमन्त्री सहित मन्त्रीहरु पायो । ५ जनाको मन्त्री परिषदमा मुूख्यमन्त्री शेरधन राई आएभने मन्त्रीहरुमा हिक्मत कार्की, जीवन घिमिरे, जगदिश कुसियैत र ईन्द्रबहादुर आङ्बो सहितको मन्त्री परिपषद बन्यो । भौतिक पुर्बाधार मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेव�. . .


विराटनगरमा टिन कलेज क्रिकेट लिग हुदै

विराटनगर । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा टिन कलेज क्रिकेट लिग आयोजना हुने भएको छ । एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा पहिलो पटक लिग टुर्नामेन्ट हुने जानकारी दिएको हो । आगामी पौष ७ गते देखि १३ गतेसम्म हुने उक्त प्रतियोगिता विराटनगर १४ स्थित डिग्रि क्�. . .