विराटनगर,२३ कात्तिक । मोरङको सुन्दरहरैचा ४ स्थित गछियामा शनिबार मोटारसाइकल दुर्घटना भएको छ । दुर्घटनाबाट मोटारसाइकल चालक एक जनाको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ०९ प ३३०० नम्बरअको मोटरसाइकल र पश्चिमबाट पुर्व तर्फ जादै गरेको को २५ प ९४५१ नम्बरको मोटरसाइकल बिच एक आपसमा ठक्कर हुँदा . . .
विराटनगर कार्तिक २३, "आफ्नो गाउँ आफै सफा बनाउँ" भन्ने नारालाई आत्मसात गर्दै विराटनगरमा सरसफाइ कार्यक्रम गरिएको छ । शनििबार बिदा्को दिन पारेर पुष्पलाल चौक देखि पश्चिम पस्ने बाटोका घरपरिवार मिलेर आफ्नो घर अगाडिको बाटो र नाला सफाई कार्य आयोजना गरिएको छ । टोलका वासिन्दाको सहभागीतामा उक्त सरसफाइ गरिएको. . .
शिवशंङ्कर मिश्र बारा, कात्तिक २३ गते । मध्य तराईका मधेसी तथा थारु समुदायका महिलाहरूले गाँउ घरमा समाचकेवा पर्व धुमधामका साथ मनाइ रहेका छन् । दाजुबहिनीको प्रेमको प्रतीकको रुपमा रहेको तराईको मौलिक पर्व समा चकेवाको रौनक अहिले तराईका बारा जिल्ला लगायत अन्य जिल्लामा पनि छाएको छ । भाईटीका अर्थात गोर्बधन प. . .
चितवन । सुत्केरी गराउन आएका एक पुरुषले भरतपुर अस्पतालमा आत्महत्या हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार लमजुङ्ग जिल्ला दुधपोखरी गाउंँपालिका वडा नम्बर २ बस्ने बिष्णुबहादुर सुनार उक्त हस्पिटलको मेडिकल वार्डको भर्याङ्गमा हिजो बेलुका ८ः४० बजे रुमालको पासो (लामो रुमा�. . .
इरान। नेपाल एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । इरानमा जारी प्रतियोगितामा शुक्रबार भएको समूहको दोस्रो खेलमा आयोजक इरानसँग ४–० गोलले पराजित भएपछि नेपाल बाहिरिएको हो । पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । छनोट खेलमा समूह ‘�. . .
शनि विश्वकर्मा सानैदेखि गीत गाउँथे । ११ वर्षको उमेरदेखि गीत गाउन थालेका उनी आधुनिक गीत गाउँथे । रोल्पाबाट १० जोड दुई अध्ययनका लागि दाङ आएका उनले स्थानीय कार्यक्रम तथा स्कुल–कलेजमा थुप्रै गीत गाए । तर स्टुडियोमै गएर रेकर्ड गर्ने अवसर भने पाएका थिएनन् । कुनै न कुनै साङ्गीतिक ‘रियालिटी सो’मा सहभागी भएर �. . .
विराटनगर । इलामको सन्दकपुर गाउँपालिकास्थित आहालटारमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपले आवासगृह निर्माण रोकिएको महिनौं भयो। गुगल म्यापमा निर्माणधीन क्षेत्र भारततर्फ पर्ने भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेका कारण तीन करोड रुपैया“ लागतमा बन्न लागेको आवास गृहको काम लथालिंग छ। मोरङको सीमावर�. . .
काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले आह्वान गरेको करिब चार अर्बको इ–पासपोर्ट प्रणालीको टेन्डर रद्द गरेको छ । विभागका महानिर्देशक रामकाजी खड्काले इ–पासपोर्ट प्रणालीको टेन्डर रद्द भएको बताए तर उनले रद्द गर्नुको कारण भने खुलाएनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्त�. . .
काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको स्वार्थ पूरा नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट सञ्चालक परिषद् बैठक स्थगित भएको छ। मन्त्री यादवकै निर्देशनबमोजिम झन्डै महिना दिनअघिदेखि प्रतिष्ठानको सिनेट बैठक शुक्रबार कात्तिक २२ का लागि बोलाइएको. . .
सदूरपश्चिम । प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिएका छन्। कतिपय मन्त्रीविरुद्ध फौजदार मुद्दा नै दायर भएको छ भने केही बर्खातीमा परेका छन्। हालसम्म प्रदेशका तीन मन्त्रीले पद गुमाएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। केही मन्त्री फौजदार मुद्दा लागेर पनि पदमै बसेका. . .
चाँदनी हमाल काठमाडौँ, कात्तिक २३ गते । देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन् । वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो । रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउ. . .
विराटनगर । प्रदेश सरकारले डिजिटल प्रबिधि शुरु गरेको छ । प्रदेश १ सरकारले प्रदेशका ६४ वटा स्थानीय तहका एक सय सामुदायिक विद्यालयमा डिजिटल शिक्षा अभियान सुरु गरेको हो । शुक्रबारबाट एकसयवटा विद्यालयमा साक्षरता अभियान सुरु गरेको प्रदेश सरकारले मंसिर १ गतेबाट थप एकसय विद्यालयमा डिजिटल शिक्षा सञ्चालन गर्. . .