काठमाडाँै, माघ १५ गते । विभिन्न दलका नेता तथा प्रदेश सदस्यले प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रादेशिक राजधानी धनकुटा अभियान समितिले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानले दिएको अधिकार र सीमा रहेर प्रदेश नं १ को राजधानी धनकुटालाई �. . .
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० मा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी पाथेकाकी ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टी गरेको छ । माघ १० गते राति स्थानीय चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी बालिकालाई बलात्कार पछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्य�. . .
झापा, माघ १५ गते। झापाको अर्जुनधारा नगरपालिका- ४ बस्ने ५५ बर्षिय किशोर दनुवार आइतबार आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। दनुवारले मादक पदार्थ सेवन गरी ५२ बर्षिय श्रीमती डोमनी दनुवारलाई बेलुका ८ बजेतिर बलिरहेको चिर्पटले हानी हत्या गरेको जानकारी प्राप्त भएको छ। घटनास्थलमा इलाका प्. . .
मोरङ, माघ १५ गते। मोरङको बुढीगंगा गाउँपालिका-१ गंगा चौकबाट प्रहरीले आइताबर २२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ह ७८१६ नम्बरको टेम्पोमा सवार जिल्ला धनकुटा खोकुछिन्ताङ गाउँपालिका-५ बस्ने अन्दाजी २२ बर्षिय रामकुमार राइ रहेक�. . .
सुमन तिमल्सिना विराटनगर, १५ माघ । कवि र कविताको जमघट हुने मेलो बनेको गाउँमा झोराहाट नाट्य केन्द्र हरेक महिना आयोजना गर्ने गाउँमा कबिता । यो क्रम विगत २ बर्ष पहिलो देखि हँुदै आएको हो । विभिन्न क्षेत्रमा कवितालाई मायाँ गर्ने तथा साहित्यमा योगदान दिँदै आएका साहित्यकारहरु मध्य छानिएका कविहरु यसै गरी यो क. . .
सुमन तिमल्सिना विराटनगर, माघ १५ मोरङको बुढीगंगामा समुदायबाट संचालित सामुदायिक स्वास्थ्य केन्द्र गाउँ पालिकाको स्वामित्वमा आएसँग विवाद चर्किएको छ। बुढीगंगा गाउँ पालिका वडा नम्बर ३ मा रहेको सामुदायिक केन्द्र भवन सम्बन्धित समितीलाई जानकारी नदिई गाउँ पालिकाले एकलौटी निर्णय गरेर कब्जामा लिएको समिती. . .
विराटनगर १४ माघ । नोना कोइरालाको स्मृति दिवशको अवसरमा मोरङको सुन्दर हरैचामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नोना कोइरालाको १२ औं स्मृती दिवशको अवसरमा डाक्टर शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ को सुन्दर हरैचा नगरपालिका—५ तीनपैनीमा स्वास्थ्य शिविरको आयोजना गर्नुभएको थियो । शिविरमा ना�. . .
पथरी । वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गर्नुभय�. . .
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा आज भएको बास्केटबल फाइनलमा भानु कलेज बिराटनगर बिजयी भएको छ । फाइनलमा भानु कलेजले मेरिल्याण्ड कलेजलाई १९-२३ बास्केटले जितेको थियो । बिराटनगर ५ मेरिल्याण्ड कलेजमा खेलिएको खेलमा भानु कलेजले हिसान स्पोर्टस् मिटमा पहिलोपटक समावेश गरिएको बास्केटबल खेलको उपाध�. . .
विराटनगर,माघ १४ गते।सोलुखुम्बुको थुलुङ-दुधकोशी गाउँपालिका- ९ मा शनिबार भालुको आक्रमाणबाट एक दम्पती घाइते भएका छन्। ३८ बर्षिय रासमान तामाङ र उनकी श्रीमती ३६ बर्षिया पुष्प माया तामाङलाई विहान १० बजेतिर खोटाङको ऐसेलुखर्क बजार जाने क्रममा जंगलमा भालुले आक्रमण गरेको स्थानियले बताए। घाइते दुवैको स्थ�. . .
मोरङको कानेपोखरी गाउँपालिका-६ शिवटोल बस्ने युवराज खड्काको काठले बनेको १ तले कच्ची घरमा दिउँसो २ बजेतिर लागेको आगोले उनको भाडावर्तन, अन्नपात र लत्ताकपडा समेत जल्दा अन्दाजी २ लाख ६८ हजार मुल्य बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोग�. . .
मोरङ,माघ १४ गते।मोरङको बेलबारी नगरपालिका-३ स्थित लोहन्द्रा खोलामा शनिबार कुटपिटबाट ट्याक्टरका चालक र सह- चालक गाइते भएका छन्। मे १ त ९१२ नम्बरको ट्याक्टरका चालक सुन्दरहरैचा नगरपालिका-११ बस्ने २६ बर्षिय दिल कुमार चौधरी र सह- चालक अन्दाजी २४ बर्षिय बिदेशी चौधरीलाई सोही ठाउँका २२ बर्षिय शम्भु सार्की र �. . .