विराटनगर, असार २७ गते। प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, सामाजिक बिकृती र दुर्घटना नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने उदेश्यकासाथ नेपाल प्रहरीले “प्रहरी मेरो साथी” (Police My Friend) अभियान को शुभारम्भ गरेको छ। सामुदायिक प्रहरी सेवाको अवधारणा अन्तरगत ल्याइएको उक्त कार्यक्रम ७५ वटै जिल्लामा एकैसा�. . .
सरोज बस्नेत,उर्लाबारी होमः हेलो ! सम्झना ः को बोल्नुभयो ? होमः मोबाइल चलाउँदै थिए, फोन गरेको तपाईको नम्बरमा परेछ, को कहाँबाट बोल्नुभएको होला ? सम्झनाः किन चाहियो तपाईलाई ? होमः भन्न त मिल्छ होला नि ! सम्झनाः चिन्नु न जान्नु, के जथाभाबी फोन गरेको त ! त्यसपछि फोन काटियो । यो कुनै फिल्मको सम्वाद होइन । नेत्रही�. . .
बिराटनगर असार २६ , जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले फोहर मैलाको उचित व्यवस्थापन नगरी सिरिन्ज र औषधिजन्य सामग्री जथाभावी सडकमा फ्याकेको भन्दै विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । सर्वसाधारणलाई जनस्वास्थ्यमा प्रत्यक्षरुपमा असर गर्ने गरी फोहरजन्य सामग्री सडकमा आइतबार फ्याकिरहेको अ�. . .
राजविराज, असार । रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको परिवारले आज बताएका छन् । चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । कतारको मदिनामा बिलडिङ बर्कका रुपमा कार्यरत चौ. . .
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. युवराज खतिवडाज्यूको प्रमुख आतिथ्तामा सम्पन्न उद्योग संगठन मोरंगको नव निर्वाचित कार्यकारिणि समितिको पदस्थापन समारोहका झलक तस्बिर : उधोग सँगठन मोरग. . .
काँकडभिट्टा / इलाका प्रशासन कार्यालय गौरीगन्जबाट ६७० जनाले नागरिकता लिएको तथ्याङ्कले देखाएको छ । झापाको दक्षिणी सीमावर्ती गाविस गौरीगन्जमा २०७२ साल चैत २६ गते गौरादह नगरपालिकाका साथै खजुरगाछी, गौरीगन्ज, कोरोबारी, बैगुनधुरा र माहाभारा गाविसभित्र बसोबास गर्ने स्थानीयवासीलाई लक्षित गरी स्थापना गरि. . .
सुनसरी, असार २७ सुनसरीको धरानमा अपरान्ह ट्रकले ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा को २४ प ७३६७ नम्बरको स्कुटरका चालक धरान-१६ बस्ने द्वारिकानाथ श्रेष्ठ छन। श्रेष्ठलाई आज अपरान्ह ३ बजे धरान उपमहानगरपालिका ८ भोटेपुलमा धरानबाट ईटहरीतर्फ जादै गरेको ना ५ ख ६३६६ नम्बरको ट्रकले ठक्कर द�. . .
मोरङ, असार २७ मोरङको विराटनगर-३ स्थित विराट नर्सिङ होम नजिकै आइतबार नम्वर नखुलेको स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्। घाइते हुनेमा को १९ प ३२०२ नम्बरको मोटरसाइकलका चालक सोही स्थान बस्ने प्रल्हाद बस्नेत घाइते भएका हुन्। घाइते बस्नेतको विराट नर्सिङ होममा उपचार भइरहेको छ भने ठक्कर �. . .
बिराटनगर असार २७ , उद्योग संगठन मोरंगमा ५० बर्षको इतिहासमा पहिलोपटक एउटी महिला उधमी कार्यसमितिमा चयन भएकी छिन । संगठनमा महिला उद्घ्मी प्रतिभा रिजाल चयन भएकी हुन् । १७ सदस्यीय कार्यसमितिमा रिजाल एकमात्र महिला सदस्य हुन् । रिजाल यसअघि महिला उद्यम समितिकी सचिब थिइन् । नया कार्यसमिति रिजाल एमएनएम नुडल. . .
बनेपा– काभ्रेपलाञ्चोकमा एक प्रहरीले आफ्नै खुट्टामा गोली हानेका छन्। प्रहरी चौकी श्यामपाटीमा कार्यरत पर्सा जिल्लाका २७ वर्षीय प्रहरी जवान जगत बैठाले आफूसँग रहेको थ्री नट थ्री राइफलले आफ्नै दाहिने तिघ्रामा एक गोली हानेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। पारिवारिक तनावका कारण उनले . . .
प्रयास लिम्बू ताप्लेजुङ,। ताप्लेजुङ सदरमुकामभित्रको हिलाम्य भएको पक्की सडक पुनःनिर्माणको माग गर्दै सदरमुकाम फुङ्लिङबासीले सडकमै रोपाइँ गरेका छन् । सवारी आवागमनमै समस्या आउनेगरी पक्की सडक भत्किएको लामो समय बित्दासमेत सरोकारवाला निकायले ध्यान नदिएको भन्दै फुङ्लिङबजारको जिमीपोखरी क्षेत्रका बास�. . .
बेलबारी । कवि अनिल पौडेलद्धारा लिखित “अतितको विस्कुन” नामक पुस्तकको चर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा शुक्रवार भएको साहित्यिक कार्यक्रममा कविहरुले आफना कविता समेत वाचन गरेका छन । कवि पौडेलको तेस्रो संस्करणका रुपमा पौडेलले प्रकाशन गरेको सो पुस्तकम�. . .