काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमावली नबनाउँदा महत्वपूर्ण मानिएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयन हुनसकेको छैन। मौलिक हक कार्यान्वयनको लागि कानून निर्माण गर्न संविधानले तीन वर्षको समयसीमा निर्धारण गरेको थियो। संघीय संसदले समयसीमा सकिने दिन �. . .
धरान । धरान उपमहानगरपालिका–६, पानबारीमा फोहोरबाट ऊर्जा उत्पादनका लागि प्लान्टको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरले फोहोरमैलालाई व्यवस्थापन गर्दै बायोग्यास उत्पादन गर्न निजी कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरेको हो । प्लान्टबाट निस्किने ग्यास पाइपलाइनबाट पानबारीका स्थानी�. . .
सुनसरी। धरान उपमहानगरपालिकाको मेयर पदका लागि दलहरुले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित नेकपा तथा नेपाली कांग्रेससहितका विभिन्न दलले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।यही मंसिर १४ गते हुने उपचुनावमा धरान उपमहानगरपालिकाको मेयर पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र कांग्रेसक�. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताउनु भएको छ । विराटनगरमा आयोजित साना, भूमिहिन तथा सिमान्तकृत किसानहरुसँग अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताउनु भएको हो । कृषिको माध्यमबाट देश धनी र ज. . .
विराटनगर। परीक्षामा फेल भएको भन्दै एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षकले विद्यार्थीको घर मै पुगेर माफी मागेका छन् । विद्यार्थीको घरमा पुगेर कक्षा १२ सम्म निशुल्क पढाईदिने भन्दै पिडित परिवारलाई दवाव दिएका छन् । विराटनगर ४ राजवशी चोक पस्चिम रहेको अर्पण स्कुलका संचालक समेत रहेका न�. . .
विराटनगर,२७ कात्तिक । विराटनगर रानी बोर्डरका गेष्टहाउसमा भारतबाट महिला यौनकर्मी ल्याएर वेश्यावृती हुनेगरेको खुलासा भएको छ । भारतबाट ललाई फकाई नेपाल ल्याउने गेष्ट हाउसका एक कामदार विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्ने कामदार पनि भारतीय नागरिक नै हुन् । विभिन्न प्रलोभनमा पारेर विराटनगर ल्या�. . .
विराटनग, २७कात्तिक । निलम्बन प्रहरी जवानलाई अवैध लागूऔषधसहित मोरङ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण विशेष ब्यूरो टोली विराटनगरले धरान ६ का २८ बर्षीय सन्तोष तामाङलाई मंगलबार दिउँसो अवैध लागूऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ्ग निलम्बन प्रहरी जवान हुन् । उनको दरबन्दी जिल्ला प्�. . .
विराटनगर,२७ कात्तिक । गत भदौं २० गते राती धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम बिष्फोट गराउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमती आदेश समेत प्राप्त गरि १ न। प्रदेश �. . .
भूमिका पाख्रिन लेटाङ कार्तिक २७ नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर कमिटी लेटाङले बुधबार लेटाङ नगरपालिका वडा नं.१, २, ३, र ६ नम्बर वडा छुने चिसाङ खोला आसपासका क्षेत्रमा लगाउने क्रममा रहेको तटबन्धनको अनुगमन गरेको छ । सांसद उपेन्द्र घिमिरेको विशेष पहलमा प्रदेश सरकारको ३ करोड ५२ लाखको लागतमा १२ सय मिटर ब�. . .
बिराटनगर कार्तिक २७ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका दोश्रो ब्याचका स्नातक तहको व्यवस्थापन डिग्री (बिबिएम) विषयका बिद्यार्थी दीक्षित हुने भएका छन् । वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गर्न लागेको . . .
सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् । वडाध्यक्षका लागि सप्तरीमा चुनावी सहकार्य गर्ने सहमतिअनुसार राजपाका तर्फबाट प्रमिलादेवी यादवलाई दुवै पार्टीको संयुक्त उम्मेदवार बनाइएक�. . .
काठमाडौँ, २७ कात्तिक । ललितपुरको गोदावरी नगरपालिका डुकुछाप(८ मा सञ्चालित श्री गणेश माध्यमिक विद्यालयले ‘बालमैत्री’ लागू भएको ६ महिना नबित्दै १२ जना विद्यार्थीको जथाभावी मुण्डन गरिदिएको छ। विद्यार्थीलाई कपाल काटेर आउन पटक(पटक अनुरोध गर्दा पनि बेवास्ता गरी ड्रेससमेत नलगाएको विद्यालयको आरोप छ। जथाभ�. . .