एजेन्सी । अमेरिकाले 'भविष्यको युद्ध क्षेत्र'का रूपमा अन्तरिक्षमा आफ्नो हितको सुरक्षार्थ अन्तरिक्ष कमाण्डको स्थापना गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार आधिकारिक रूपमा अन्तरिक्ष कमाण्डको शुरुवात गरे । अमेरिकी सेनाका जनरल डब्ल्यु रेमण्डलाई नवगठित अन्तरिक्ष कमाण्डको नेतृत्व दिइएको छ । अ�. . .
विराटनगर । एन आई सी एशिया बैंकले आफ्नो २२ औं वार्षिक उत्सवको अवसरमा ३० विशेषता युक्त नयाँ सुपर अफर चमत्कारी बचत निक्षेप योजना ल्याएको छ । ‘बैंक पनि साथी पनि , राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ आम नागरिममा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा नयाँ सेवाग्राही तथा पुराना �. . .
सुर्खेत । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ। नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो। भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् अरू घाइते भएका छन्। गाई कसक�. . .
२००१ सालमा भोजपुरमा जन्मनुभएका शिव प्रसाद ढकालको यात्रा अरु भन्दा फरक छ । ७६ वसन्त पारगर्नुभएका ढकाललाई समाज सेवा र जेष्ठ नागरिकको हकहितमा आवाज उठाउदै आउनुभएको छ । उहालाई भोजपुरदेखि काठमान्डौ सम्म ख्याती प्राप्त समाज सेवीका रुपमा चिनिदै आउनुभएको छ । हाल काठमान्डौको कोठेश्वरमा बस्दै आउनुभएका उहा�. . .
भगिश्वर लिम्बु तेह्रथुम, १३ भदौ । म्याङलुङ क्याम्पस तेह्रथुमका क्याम्पस प्रमुखलाई कार्यकक्षमै तालाबन्दी गरिएको छ । क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको तलब बृद्धिका लागि पटक–पटक माग गरेपनि बेवास्ता गरेको भन्दै क्याम्पस प्रमुख ददिराम न्यौपानेलाई कार्यकक्षमै राखेर तालाबन्दी गरिएएको हो । . . .
काठमाण्डौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्�. . .
श्रीनगर, भदौ १३ । जम्मु कश्मीरको संवैधानिक स्वतन्त्रता नियन्त्रणमा लिएसँगै भारतीय सेनाले कश्मीरका सर्वसाधारणलाई कुटपिट गरेको बताइएको छ । भारत सरकारको निर्णयको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सुरक्षाकर्मीले टेलिफोनका तारले कुटपिट. . .
एजेन्सी ।सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा हानी पुर्याउने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रुपमा किशोर/किशोरीहरूमा डिप्रेसनलगायतका मानिसक समस्या निम्त्याउने उल्लेख गरेको छ। १३ वर्षदेखि १६ वर्षसम्म उमेरसमूहका एक हजार बालबालि�. . .
तेह्रथुम । म्याङलुङ क्याम्पस तेह्रथुमका क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनिदिएका छन । क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीले तलब वृद्धिका लागि पटक पटक माग गरेपनि वेवास्ता गरेको भन्दै क्याम्पस प्रमुख ददिराम न्यौपानेलाई कार्यकक्षमै राखेर तालाबन्दी गरेका हुन । उनीहरुले प्रमुख न्यौपानेलाई दु�. . .
विराटनगर । बिहीबार मोरङ र सुनसरीबाट आकाशमा दिउँसै ताराजस्तो दृश्य देखिएको छ । आकाशमा हेर्दा उत्तर दिशातर्फ सजिलै देख्न सकिने त्यो दृश्य दिउँसो ३ बजेदेखि नै देखिएको हो । पहिला यस्तो बस्तु मोरङको सुनवर्शी तथा रंगेलीका स्थानीयले देखेर फोटोहरु सार्वजनिक गरेका थिए । सुनवर्शी नगरपालिकाकी उपमेयर मञ्जु�. . .
विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीको सरुवा भएको छ । गृहमन्त्रालयले केसीलाई मोरङबाट जिल्ला प्रशसनन कार्यालय कास्की सरुवा गरेको हो । केसीको स्थानमा गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई पठाएको छ । केसी डेढ वर्ष अघि मोरङ आएका थिए । मोरङमा कार्यरत सहायक प्रमुख जिल्. . .
भूमिका पाख्रिन । लेटाङ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मोरङको लेटाङमा विहिबार महिलाहरुको लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा उक्त शिविर आयोजना गरिएको हो । शिविरमा करिब एक सय बढी महिलाले स्वास्थ जाँच गराएका थिए । स्वास्थ्य �. . .