सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा मदिरा सेवन गरी धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । भोक्राहा नरसिंह गाउँपालिका ५ टपराका २५ बर्षिय मुर्ताज मियाँले मादक पद्धार्थ सेवन गरि सोही ठाउँका ४५ बर्षिय बहाब मियाको धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । गएराती मुर्त�. . .
झापा । झापाको शिवसताक्षी नगरपालकामा खोला तर्ने क्रममा भएकजनाको ज्यान गउकोछ । शिवसत्ताक्षी नगरपालिकामा एकजनाको १० सुकुम्बासी बस्ति बस्ने ताला हस्ताको घरमा काम गरी बस्दै आएका साहेब सरदारलाई खोलाले बगाएको हो । गत भदौ ५ गते माई खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । खोलाले बगाएर वेपत्ता भए�. . .
विराटनगर । विराटनगर ४ कञ्चनबारीमा सोमबार विहान चारवटा ट्याक्टलाई पिछा गर्दै थियो प्रहरीको भ्यान । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सादा पोशाकका प्रहरी पनि त्यहीँ देखिन्थ्ये । उनीहरु सबैजना ४ वटै ट्याक्टरको निगरानी गरिरहेका थिए । यो गतिबधि देखेका स्थानीय छक्क मानेर उताउती हेर्दै थिए । केही बेर. . .
चितवन । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न 'दुरुत्साहन’ गरेको अभियोग लागेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई शर्त सहित ५ लाख धरौटी मागेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ ल�. . .
विराटनगर ९ भदौ । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको आर्थिक सहयोग तथा जिभ करियर ईन्ष्टिच्युट प्राली जेसिआई नेपालकोको आयोजनामा सहायक व्यूष्टिसियन तालिम सम्पन्न भएको छ । गत जेठ १६ गतेबाट सञ्चालित सहायक व्यूटिसियन तालिमको सोमबार औपचारिक रुपमा समापन भएको छ । विशेष गरी वेरोगार महिलाहरुलाई सिप �. . .
विराटनगर । सार्वजनिक लेखा समितिले प्रदेश सरकारले रकमान्तर गरी गरेको खर्चको हिसाव खोज्न थालेको छ । रकमान्तर गरेर ठुलो रकम खर्च गरेको आरोप लागेपछि समितिले त्यो बारेमा सोधिखोजी गरेको हो । सार्बजनिक लेखा समितिका सभापति शिवनारायण गन्गाईको सभापतित्वमा बसेको बैठकले प्रदेश सरकारले गरेको रकमान्तरको बारेम. . .
लहान । अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो । सदरमुकाम सिरहास्थित ज्व. . .
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ। झडपमा परि डिएसपी एकनारायण कोइरालासहित पाँच प्रहरी घाइते भएका छन्। कोइरालाको खुट्टामा चोट लागेको छ। घाइतेहरु मध्ये केहीकाे भरतपुर अ�. . .
झापा। फेसबुकमा आफूलाई एयर होस्टेसका रुपमा चिनाउँदै युवाहरुलाई माया जालमा पारेर ठगी गर्ने एक युवती झापामा पक्राउ परेकी छिन्। अर्जुनधारा-६ की २७ वर्षीया तविता राईले आफूलाई ‘जेट एयरको एयर होस्टेस हुँ’ भन्दै माया जालमा फसाएर मोटो रकम ठगी गरेको भन्दै दुई युवकले प्रहरीमा उजुरी गरेका छन्। उजुरीकै आधारमा �. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली शनिवार विराटनगरमा निस्केको रथयात्राको पछि–पछि देखिए । रथयात्रामा अगाडी बसेर हिड्ने काम छोट्याउँदै केही युवा अभियन्ता र महानगरका कर्मचारी सहित उनी राधाकृष्ण रथयात्राको पछिल्लो भागमा भेटिए । हातमा ग्लोब्स (पञ्जा) लगाएर निस्किएका उनी पसिनाको धारा . . .
विराटनगर । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको मूल्यांकन आम पाठकले गर्नुपर्ने बताएका छन् । पाठकलाई पत्रकारिताको मूल्यांकन गर्ने अधिकार भएको उनँले बताए । नेपाल पत्रकार महासंघ मोरङले आईतबार विराटनगरमा आयोजना गरेको नागरिकको दृष्टिकोणमा मिडिया सार्वजनिक सुनुवा�. . .
चितवन । टेलिभिजन प्रस्तोता रवि लामिछानेको मुद्दा दर्ता भएपछि चितवन अस्पताल रोड तनावग्रस्त बनेको छ । रविका समर्थक र प्रहरीबीच झडप भएको छ । अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुँग्यास र लाठी चार्ज गरेको छ । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यता, काठमाडौंको माइतीघर मण्डलामा पनि रव�. . .