विराटनगर । प्रदेश सरकार, प्रदेश १ लाई कर्मचारी भर्ना गर्नको लागि बाटो खुलेको छ । मंगलबार प्रदेशसभाबाट प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित भएसँगै प्रदेश लोकसेवामार्फत कर्मचारी नियुक्तिको बाटो खुलेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा �. . .
जयकृष्ण यादव, इनरुवा, भदौ १० गते । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षको जंगली हात्तीले फेरि आरक्ष आसपास क्षेत्रमा आतंक मच्चाएको छ । आरक्षबाट निस्केको जंगली हात्तीले मच्चाएको वितण्डाका कारणले १० वटा घरमा क्षति पुगेको छ । जंगली हात्तीको आतंकबाट सुनसरीको कोशी गाउँपालिका ३ पश्चिमकुशाहाको झलही टोलक�. . .
धीरेन्द्रप्रसाद साह, राजविराज, भदौ १० गते । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले सप्तरीको विभिन्न स्थानबाट पोलमा सिधै हुकिङ गरेका विद्युत् चोरी गर्ने चार जनालाई पक्राउ गरिएको छ । यसरी पक्राउ पर्नेमा राजविराज नगरपालिका ५ का अनिल साह, १६ का रामर�. . .
विराटनगर । लोक सेवा आयोग अध्यक्षको तलब ६० हजार ६ सय ८० रुपैयाँ सुशासन तथा योजना समितिले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सम्बन्धी प्रतिवेदन सोमबार प्रदेश १ सभा संसदमा पेस गरेको छ । समितिले विधेयकमा प्रदेश लोक सेवा आयोगका अध्यक्षको पारिश्रमिक र सेवा सुविधा तोक्नेलगायत �. . .
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीमा अराजकता बढेसंग त्यसलाई रोक्न अनुशासनको कारवाही गर्ने भएको छ । पार्टी नीति तथा नेतृत्वका बिरुद्धमा केन्द्र देखी स्थानीय तहसम्मका नेतालाई पार्टीले बिरोध वा आलोचना नगर्न निर्देशन समेत दिएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा स. . .
काठमाडौं । नेपालको राजधानी काठमाडौंबाट भारतको पश्चिम बंगालको सिलगुडीसम्मको सीधा बस सेवा सोमबारदेखि शुरु भएको छ । सो बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले सोमबार साँझ संयुक्त रुपमा उद्घाटन गरेका थिए । एयरकण्डिसन भएको ४४ सिटको डि�. . .
काठमाडौं । गतसाता अचानक अस्वस्थ हुनुभएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृणलाई कसैले विष खुवाएको खुलासा भएको छ।नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवका मुख्य सहयोगी हुनुहुन्छ। पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ। आचार्य अस्वस्थ भएपछि ने�. . .
विराटनगर । समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने सरोकारवालाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित जिल्ला समितिको बैठकमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सामाजिक संरचना लगायतका कारण फौजदारी अपराध बढे�. . .
नेपालगन्ज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ मा सबै स्थानीय तहलाई पत्र लेख्यो । जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको बेथिति बढेपछि उसले यो कदम चालेको थियो । त्यसमा भनिएको थियो, ‘ज्यालादारी वा स्वीकृत दरबन्दीभन्दा बाहिर अन्य रूपमा कर्मचारी राखी तलबभत्ता वा पारि श्रमिक भुक्�. . .
काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले नेपालको न्याय क्षेत्रमा नयाँ वहसको सुरुवात गरेको छ। नयाँ मुलुकी संहिता जारी भएको एक वर्षमा एक सय ३२ यस्ता घटनामा परिवारका सदस्य, प्रेमी प्रेमिका तथा साथीभाइलाई आरोपी बनाएर मुद्दा चलाइएको थियो। तर, पत्रकार पुडासैनीको आत्महत्यापछि रवि लाम�. . .
विराटनगर । अवैध उत्खननमा प्रयोग गरिएको भन्दै केशलिया खोला किनारबाट नियन्त्रणमा लिइएका ट्रयाक्टरहरु ६४ हजार जरिवाना तिरेर छुटेका छन । नियन्त्रणमा लिइएका ४ वटै ट्रयाक्टरलाई जिल्ला समन्वय समिति मोरङले प्रति ट्रयाक्टर १५ हजार जरिवाना लिएको छ । नियन्त्रणमा लिइएका ट्रयाक्टरहरुलाई जिल्ला समन्वय समिति�. . .
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका नेपाली नागरिकलाई आन्तरिक उडानमा भाडा छुट दिने घोषणा गरेका छन्। आगामी एक वर्षका लागि कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने घोषणा गरेका हुन्। 'देशभित्र एक ठाउ�. . .