समाचार

एम्स कलेजका सन्देश पुर्वान्चल टपर

बिराटनगर बैशाख १४ , बिराटनगर स्थित एम्स कलेजका सन्देश पोखरेलले बिएससिएसआइटिको तेस्रो सेमेस्टरमा ७९.४ प्रतिशद ल्याइ पुर्वान्चल प्रथम हुन सफल भएका छन । यस अघी पनि २०७१ सालामा एम्सबाट पहिलो सेमेस्टरमा शिला पराजुलिले ८२.४ प्रतिशद ल्याइ पुर्वान्चल प्रथम भएकी थिइन । "एम्स कलेजको सफलताको श्रेय हाम्रा विद�. . .


बैशाख १८ गते बिराटनगरमा “फेसोनोभा”

बिराटनगर वैशाख १४ , बिराटनगरमा आगामी बैशाख १८ गते "फेसोनोभा" हुने भएको छ । कार्यक्रममा बिराटनगर लगायत राष्ट्रिय स्तरका मोडेलहरुको फेसन शो हुने छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा मिस नेपाल वर्ल्ड इभाना मानन्धरको उपस्तिथी रहने छ  । कार्यक्रममा ड्रेस डिजाइनरको रुपमा काठमान्डौबाट मनिष श्रेठले गर्नु �. . .


बिहारमा मदिरा बन्द भएपछि बिराटनगरका होटलमा भारतीयको भिड

बिराटनगर बैशाख १४  , भारतको बिहार राज्यमा मदिराको बिक्रीवितरण बन्द भएपछि भारतीयहरु सिमा जोडिएको बिराटनगर मदिरा सेवनको लागि आउन थालेका छन । बिराटनगर रानी एरियामा रात पर्नसाथ भारतीयहरु नेपाल प्रवेश गरि होटलमा भिड बढ्दै गएको स्थानीय बताउँछन् । उनिहरु जोगबनीमा ६ बजे आउने रेलबाट बिराटनगर आउने र राति १० ब�. . .


श्रद्धाञ्जली दिंदै मेत्रिपुर्ण बास्केटवल

बिकास चाम्लिङ राई गत वर्ष वैशाख १२ गते आएको भुकम्प पिडितको सम्झना तथा श्रद्धाञ्जली अर्पण गर्दै आयोजित दुईदिने मैत्रिपुर्ण खेल सोमवार समापन भएको छ । मैत्रिपुर्ण खेलको समापनको दिन भएको खेलमा इलाम बास्केटवल टिम विजयी भएको छ । इलाम बास्केटवल टिमले मोरङ्गलाई ६८–४८ अंकले पराजित गरेको हो । खेलमा इलामले प्�. . .


विराटनगर उपमहानगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा नगरवासी हैरान

बिनु तिम्सिना चैत १३, विराटनगर विराटनगर उपमहानगरपालिकाका  लागि फोहोर व्यवस्थापन चुनौतिका रुपमा रहदै आएको छ । उपनगरपालिकाले फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा नगरवासीले हैरानी खेप्दै आएका छन् । तर सोमवार नगरको फोहोर व्यवस्थापनका लागि विराटनगर उपमहानगरपालिकाले वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल �. . .


बिराटनगरस्थित जिल्ला शिक्षा कार्यालय मोरङमा तालाबन्दी

बिराटनगर बैशाख १४, शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कार्यान्वयनको माग राख्दै अभिभावक संघले जिल्ला शिक्षा कार्यालय मोरङमा सोमबारदेखि तालाबन्दी गरेको छ। सोमबार दिउँसो देखि कार्यालयमा तालाबन्दी भएपछि कार्यालयको काम प्रभावित भएको छ ।. . .


फुटबलमा बिराटनगरलाई सफलता

बिराटनगर बैशाख १४ , लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारमा जारी लालीगुराँस गोल्डकपमा बिराटनगरको टिवाइसी क्लबले आयोजक पाथीभरा युवा सामुदायिक क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयमा गोल नभएपछि खेल टाइब्रेकरमा खेलाइएको थियो । २०५६ सालबाट य स क्षेत्रको पर्यटनको बिकास गर्न. . .


बिराटनगरका युवा चांद बाबु इराकी लियो जिल्ला परिषद ३२५ ए १ अध्यक्ष चयन

बिराटनगर वैशाख १३ , बिराटनगरका युवा चांद बाबु इराकी लियो जिल्ला परिसद ३२५ ए १ नेपालको लियो वर्ष २०१६/१७ का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । काठमान्डौमा भएको चौथौ जिल्ला कन्फरेन्स लियो दृस्टीक ३२५ ए १ बाट उनि लियो जिल्ला परिसद ३२५ ए १ नेपालको लियो वर्ष २०१६/१७ का लागि अध्यक्ष भएका हुन्। उनि बिगत. . .


बिराटनगरमा जुनजेलीको नयाँ आउटलेट , अब पुरुषको पनि डिजाइनर कपडा पाइने

बिराटनगर बैशाख १३, बिराटनगर-१६ स्थित जुनजेली बुटिकले आजबाट नयाँ आउटलेट सुरु गरेको छ । जुनजेली बुटिकको लेडिज आउटलेटको अपार सफलता पछि जेन्सका डिजाइनदार कपडाको पनि आउटलेट सुरु गरिएकी निर्देशक सुनिता उप्रेतीले बताउनुभयो । उक्त आउटलेटमा पुरुषका लागि कोट लगाएतका डिजाइनर कपडा रेडिमेड अथवा आफ्नो ईच्छा अनु. . .


“तिमीले धोका दिएर” को म्युजिक भिडियो छायांकन सम्पन्न

प्रेम देवान गायक दिपक किरातीको चाहा एल्बममा समाबेश गरिएको गीत – तिमीले धोका दिएर नै भन्ने गीतको म्युजिक भिडीयोको छांयाक्न भर्खर सकिएको छ । चर्चित गायिका अन्जु पन्त को स्वरमा सजिएको गीतमा ओम प्रकास राइको संगित तथा संगिता बायुङ्गराइको शब्द रहेको छ । म्युजिक भिडीयोमा मोडल तथा गीतकार विरेन्द्र कुमार शा�. . .


बिराटनगरमा जेष्ठ ६ र ७ गते एजुकेशन एस्पो हुने

बिराटनगर बैशाख १३ , बिराटनगरमा एसएलसी र कक्षा १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुका लागि जेस्ठ ६ र ७ गते एजुकेशन एस्पो आयोजना गरिने भएको छ । क्लाउड ९ को आयोजनामा बिराटनगरको जैन भवनमा हुने उक्त एस्पोमा बिराटनगर र आसपासका करिब ६ हजार विद्यार्थीले अवलोकन गर्ने आयोजकको दावी छ । बिराटनगर लगायत काठमाण्�. . .


विराटनगरमा पहिलोपटक आइटी समर क्याम्प हुदै

बिराटनगर बैशाख १३ , पुर्वाञ्चलको ठूलो शहर विराटनगरमा नेपालमै पहिलो पटक सबै भन्दा ठुलो आइटी समर क्याम्प हुने भएको छ  । बिराटनगर स्थित बिराट क्षितिज कलेज र स्लास प्लसको सहकार्यमा उक्त क्याम्प सुरु हुन लागेको हो  । क्याम्प जेष्ठ ९ गतेबाट शुरु हुने आयोजकले बताएको छ  । तीन महिना सम्म चल्ने आइटी समर क्याम्प�. . .