समाचार

नेपाल–बंगलादेश युथ सम्मेलनमा सडक सुरक्षा सम्बन्धि सचेतना

ईटहरी, १७ चैत । नेपाल बंगलादेश युवा सम्मेलनको अवसरमा हेल्पिङ युथ इटहरीले सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल, बंगलादेश, भारत, अफगानिस्तान लगायत बिभिन्न देशका युवाहरूलाई नेपालको ट्राफिक नियम सम्बन्धि जानकारी दिएको छ । युवाहरूलाई सडक सुरक्षासम्बन्धी सचेतना अभिबृद्धि गराई सम. . .


प्रदेश १ सरकार लोकसेवा कानुन बनाउने तयारीमा, प्रदेशले आफ्नै कर्मचारी भर्ना गर्ने

विराटनगर, १७ चैत । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले असारसम्ममा लोकसेवा आयोगका आवश्यक कानून निर्माण गरी प्रदेशलाई चाहिने दक्ष कर्मचारी नियुक्त गरिने बताएका छन् । मन्त्री कार्कीले आवश्यक कर्मचारीको कमीले प्रदेशको विकास निर्माण कार्यमा गतिलिन नसकेको गुनासो गर्दैै . . .


विराटनगरबाट हराएका दिपक सुनसरीमा सकुशल भेटिए

विराटनगर चैत १७, विराटनगर-५ बस्ने उमेर ३७ का दिपक गिरी शुक्रबार आफ्नो घरबाट हराएका थिए ।घरबा कसैलाई नभनी हिंडेको र फेला नपरेको भन्दै उनकी आमा मीना गिरीले प्रहरीमा खवर गरेकी थिइन ।तर शनिबार विहान सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का विनोदकुमार यादवको घरमा बसिरहेको अवस्थामा स्थानीय बासिन्दाको सहयोगमा. . .


मोरङको उर्लाबारीमा आइतबार प्रधानमन्त्री आउने भएपछि रातारात सडक पिच हुदै

विराटनगर चैत १६ । मोरङको उर्लाबारी स्थित मंगलबारेमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औं रजतजयन्ती उद्घाटन गर्न आइतबार प्रधानमन्त्री जाने भएपछि रातारात बाटो कालोपत्रे भएको छ । प्रतिष्ठान छिर्ने ठाउँसम्म करिब तीन सय मिटर बाटोमा मात्र पिच थालिएको छ । पूर्व–पश्चिम राजमार. . .


विराटनगरमा असिना पानी पर्यो , मुसलधारे वर्षा हुदै

विराटनगर चैत १६, विराटनगरमा असिना पानी परेको छ । शनिबार साझ १०:४० बजेबाट असिना पानी परेको हो । असिना पानी सहित अहिले मुसलधारे वर्षा समेत भईरहेको छ । विराटनगर लगायत पुर्वका विभिन्न ठाउँमा असिना परेको जानकारी प्राप्त भएको छ। मेघ गर्जन सहित असिना र पानी पर्न थालेकाे थियाे ।. . .


संखुवासभाकाे भोटखोला गाउँपालिका कार्यालयमा आगजनी

संखुवासभा, १६ चैत । संखुवासभा जिल्लाकाे भोटखोला गाउँपालिका कार्यालयमा आगजनी भएको छ। आगजनीबाट  डेढ करोड बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। वडा नम्बर ३ को हटिया गोलामा रहेको गाउँपालिकाको कार्यालयमा मध्यरातमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  आगलागीबाट ग. . .


चिन्नजीयर स्वामीलाई विराटनगरमा गरिएकाे नागरिक अभिनन्दन यस्ताे थियाे (फाेटाे फिचर)

विराटनगर, १६ चैत । दक्षिण भारतबर्षकै प्रखर बिद्घान ब्यक्तित्व त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई शनिवार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।विराटनगर ४ मा नवनिर्वित श्रीलक्ष्मीनारायण मन्दिरको भगवत्प्राण –प्रतिष्ठा समारोहमा सहभागी बन्न आएको अबसर पारेर विराटनगर महानगरपालिका र. . .


वुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा प्रहरी नियन्त्रणमा, बुहारीकाे धरानमा उपचार हुँदै

उदयपुर,  १६ चैत । उदयपुरको बेलका नगरपालिका-२ बानडाडामा खुकुरी प्रहारबाट एक जना घाईते भएका छन् । आज दिउँसो  सितु मान राईले आफ्नै  बुहारी बर्ष ३० की चन्दा राईसँग घरयासी  बिवादका क्रममा खुकुरी प्रहार गरी घाईते बनाएका हुन्। घाईते उनलाई उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तर्फ ल्य. . .


सुनसरीकाे गढीमा नहरको पानिमा बगेर दुई बर्षिय नाबालिकाको मृत्यु

सुनसरी,  १६ चैत । सुनसरीको गढी गाउँपालिका-४ चर्माई टोलमा नहरको पानिले बगाउँदा २ बर्षिय नाबालिकाको मृत्यु भएको छ । आज दिउँसो  स्थानिय ललित रामको छोरी करिस्मा राम घरमा कोही नभएको अवस्थामा खेल्दै जाने क्रममा नजिकैको नहरको पानीमा पर्न गई  बगाई लैजादै गरेको अवस्थामा स्थानियले फेला पारेका थिए । पानिमा डुब�. . .


विराटनगरमा पत्रकार महासघका पूर्व अध्यक्ष पुरस्कृत

विराटनगर १६ चैत । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले र पूर्व केन्द्रीय सदस्य गणेश लम्साल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसर पारेर मोरङ पत्रकार महासंघले शनिबार गाउँले र लम्साललाई पुरस्कृत गरेको हो । पत्रकार गाउँलेलाई पष्टिका बस्नेत सूचनाको अधिकार पुरस्. . .


दक्षिण भारत बर्ष कै प्रखर विद्धान ब्यक्तित्व त्रिदण्डी स्वामीलाई विराटनगरमा नागरिक अभिनन्दन

विराटनगर १६ चैत्र । दक्षिण भारतबर्षकै प्रखर बिद्घान ब्यक्तित्व त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई शनिवार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ । विराटनगर स्थित वार्ड नं ४ मा नवनिर्वित श्रीलक्ष्मीनारायण मन्दिरको भगवत्प्राण –प्रतिष्ठा समारोहमा सहभागी बन्न आएको अबसर पारेर विराटन�. . .


विराटनगरको अरनिको स्कुलले ७ सय ५ जना विद्यार्थीको विदाई गर्यो

विराटनगर १६ चैत । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विज्ञान संकायका ७ सय ५ जना विद्यार्थीहरुलाई शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विज्ञान संकायका १९ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो । कार्यक्रममा कले�. . .