समाचार

विराटनगर लागूऔषधको अखडा बन्दै , ३ जना युवा लागूऔषध सहित समातिए

बिराटनगर जेठ ६ , मोरङको विराटनगर महानगरपालिका-११ शनि मन्दिर नजिकबाट प्रहरीले लागूऔषध सहित आज २ जनालाई पक्राउ गरेको छ । बिहान साढे ८ बजेको समयमा सि.आर.भी. केसलियाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित ईटहरी उप-महानगरपालिका-४ बस्ने वर्ष ३४ को सुवाष घिमिरे र बर्ष २५ को अनिष श्रेष्ठलाई पक्राउ गरेको हो । उनीह�. . .


इलाममा यस्तो अवस्था : बलात्कार र हिंसापछि पनि तड्पिनुपर्छ पीडित

किरण पौड्याल इलाम– सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्‍याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच. . .


प्रदेश नं १ मा यस्तो योजना ‘आफ्नो गाउँ आफै बनाऔँ सडक खोतल्ने होइन, घोरेटो बाटो बनाऔँ, डोजर घटाउ र झम्पल बढाऔँ’

मोरङ जेठ ६ ,  ‘आफ्नो गाउँ आफै बनाऔँ सडक खोतल्ने होइन, घोरेटो बाटो बनाऔँ, डोजर घटाउ र झम्पल बढाऔँ’ भन्ने सन्देशका साथ प्रदेश नं १ को  योजना आयोगले दिशानिर्देशनात्मक आवधकि योजना तयार पारेको छ ।     प्रदेशलाई समृद्ध र सुखी बनाउन तथा प्रधानमन्त्री रोजगार कार्यत्रमलाई मूर्तरुप दिन पनि योजनाले मद्�. . .


सुनसरीकाे बौकाबौकी खोलामा खोलामा डुबेर एक जनाको मृत्यु

सुनसरी, ६ जेठ । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ मा रहेको बौकाबौकी खोलामा डुबेर १ जनाको मृत्यु भएको छ । आईतवार राती  स्थानीय ४९ बर्षीय ध्रुब बि.क. उक्त खोलामा गई घुंगी मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट गएकाे  प्रह�. . .


नेपालमै पहिलो पटक पाँचथरबाट वितरण गरिएको राष्ट्रिय परिचयपत्र अझै प्रयोगमा आएन

पाँचथर, जेठ ६ । नेपालमै पहिलो पटक पाँचथरबाट वितरण गरिएको राष्ट्रिय परिचयपत्र अझै प्रयोगमा आएको छैन । डिजिटल कार्डको रुपमा लिइएको परिचयपत्र कुनै पनि प्रयोगमा आउन नसकेको हो । यो कार्ड पढ्ने मेसिन नभएकाले प्रयोगमा आउन नसकेको बताइएको छ । पाँचथरमा ५६ हजारले राष्ट्रिय परिचयपत्र पाएका छन् । गत मंसिर ३ गते . . .


ताप्लेजुङको मध्य तमोर जलविद्युत् आयोजना निर्माणको कामले गति लियो ,आयोजना ७३ मेगावाट क्षमताको

ताप्लेजुङ, जेठ ६ । ७३ मेगावाट क्षमताको ताप्लेजुङको मध्य तमोर जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको छ । आयोजनाको मूख्य प्रवर्द्धक सानिमा हाईड्रो एन्ड ईन्जिनियरिङ प्रालिले सन् २०२२ मा सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तिव्रता दिइएको जनाएको छ । यो आयोजनाको काम डेढ महिनाअघिबाट मात्र सुरु भएको हो �. . .


धनकुटाकाे महालक्ष्मीमा चक्कु प्रहारबाट एकजनाकाे हत्या

धनकुटा,  ६  जेठ ।  धनकुटाको महालक्ष्मी नगरपालिका-२ मारेक माझगाउँमा आज चक्कु प्रहारबाट १ जनाको हत्या भएकाे छ । आईतवार  महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने बर्ष २२ को सन्तोष थम्फरा लिम्बु र महालक्ष्मी नगरपालिका-२ बस्ने बर्ष २५ को घनेन्द्र होहङवा लिम्बु बिच सामान्य बादबिबाद हुँदा घनेन्द्रले रिशको आ�. . .


झापामा हदबन्दी छुटको जग्गा कानुन विपरीत धमाधम बिक्री

झापा, ६ जेठ । झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानुनविपरीत धमाधम बिक्री भइरहेको खुलासा भएको छ । झापामा चिया खेतीका लागि हदबन्दी छुट भएको हजारांै बिघा जमिन प्रचलित ऐन, नियम र कानुनविपरीत सञ्चालकले आफूखुसी प्रयोग र अपचलन गर्दै आएको पाइएको हो । झापा बिर्तामोडको न्यू गिरी एन्ड सन्स टी स्टेट प्र. . .


शव बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

महाेत्तरी, ६ जेठ ।  काठमाडौंबाट शव बोकेर महोत्तरीको खयरमारातर्फ जाँदै गरेको एम्बुलेन्स बर्दिवास–१ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्। बा८च ८७४९ नम्बरको एम्बुलेन्स पूर्वपश्चिम राजमार्गमा ना७ख ६७६५ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको जिल्ला ट�. . .


मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने :सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं , ६ जेठ ।  सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने बताएका छन्। पार्टीनिकट अगुवा पत्रकारसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले विधेयकमा रहेको दण्ड जरिवानालगायत विषय संशोधन गरेर जान सकिने धारणा राखेका हुन्। �. . .


कालिका र पप्पु कन्स्ट्रक्सनले ठेक्कामा प्रतिश्पर्धा गर्न नपाउने

काठमाडौं, ६ जेठ । मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याई गरेको आरोप लागेका ठेकेदार कम्पनी सिटीसीआई कालिका र पप्पु कन्स्ट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिश्पर्धा गर्न नपाउने भएका छन् । सरकारले हालै संशोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठ�. . .


उदयपुरकाे लामिडाँडामा सिमेन्ट बाेकेकाे टिपर दुर्घटना, दुईजनाकाे मृत्यु

उदयपुर, ५ जेठ । उदयपुरको कटारी नगरपालिका-१४ घुर्मी-कटारी सडकखण्डको लामीडाँडा भन्ने स्थानमा आज ट्रिपर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । मिर्चैयाबाट सोलु हाईड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा ४ ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा सडक देखी करिब १५ सय मिटर तल दादु�. . .