समाचार

बिराटनगरमा डान्डीया नाइट्स हुने , टिकटकका स्टार प्रिन्सी र प्रिश्मा आउने

बिराटनगर भदौ ३०, बिराटनगरमा मारवाडी महिला मंचको आयोजनामा एक दिवसीय डान्डीया नाइट्स हुने भएको छ । बिराटनगरको अतिथि सदनमा आयोजना हुने उक्त कार्यक्रममा मंच द्दारा बिभिन्न सांस्कृतिक कार्यक्रम ,ओपेन डान्डिया ,सरप्राइज गिफ्टस ,खाना का स्टाल, लकि ड्रा,फेस ओफ मारवाडीको तर्फ बाट फेसन शो र डान्स रहेको मन्च कि. . .


विर्तामोडबाट पक्राउ परेका विप्लव समूहका जिल्ला सेक्रेटरी दिपेन जेलबाट नै नेकपमा प्रवेश

नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन्। उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उन�. . .


भोजपुरमा आफ्नै बुवालाई खुकुरी प्रहार गर्ने छोरा समातिए , बुवा घाइते

भोजपुर । प्रहरीले बाबुलाई खुकुरी प्रहार गर्ने छोरालाई अन्ततः पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरका २४ वर्षीय शिवहाङ राई रहेका छन् । आइतबार राईले घरायसी विवादमा ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बेलुका भएको घटनालग. . .


बिराटनगरमा निकालिएको भीमसेन जात्राको तस्बिरहरु हेर्नुहोस !

बिराटनगरमा भीमसेन जात्रा निकालएको छ । भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भिमसेनको जात्रा निकालिने गरिन्छ । सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार सम�. . .


बाल दिवसको अवसर पारेर आइतबार राउण्ड टेवल नेपालको बिभिन्न कार्यक्रम

विराटनगर, ३० भदौै । बाल दिवसको अवसर पारेर आइतबार राउण्ड टेवल नेपालले मोरङ, सुनसरी र काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत छात्राछात्राहरूको प्रतिभा प्रस्फुटन गर्न नाटक तथा नृत्य प्रतियोगिताको आयोजना गरी विभिन्न शैक्षिक एवं खाद्य सामग्री वितरण गरेको छ । राउण्ड टेवल नेपाल र नेपाल बाल संगठनको संयुक�. . .


ताप्लेजुङका सामुदायिक वनमा वन्यजन्तु संरक्षणका कृत्रिम पोखरी निर्माण

ताप्लेजुङ । खानेपानी तथा बासस्थानको अभावले जंगली जनावर लोप हुन थाले पछि ताप्लेजुङका सामुदायिक वनमा कृत्रिम पोखरी निर्माण गर्न थालिएको छ । पछिल्लो पटक जिल्लाका ८ स्थानमा कृत्रिम पोखरी निर्माण भएका छन् । यहाँका क्रियाशील सामुदायिक वनसँगको साझेदारीमा हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क र तीनजुर. . .


मनमोहन प्राविधिक विश्वविद्यालय विधेयकमा विवादः प्रदेश १ संसद अवरुद्ध गर्ने तयारी

विराटनगर । प्रदेश १ सरकारले संसदमा ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय गठन सम्बन्धी विधेयकमा असन्तुष्ट प्रमुख विपक्षी कांग्रेसले प्रदेश संसद अवरुद्ध गर्ने तयारी गरेको छ । सामाजिक विकास समितिमा दफावार छलफलमा पठाइएको विधेयक सत्तापक्षले जसरी पनि पारित गराउने रणनीति बनाएसंगै कांग्रेसले सदनमा व. . .


लक्ष्मनियाँ युवा क्लब जहदाद्धारा हाजिरीजवाफ प्रतियोगिता, १३ विद्यालय प्रतिष्पर्धामा

विराटनगर । राष्ट्रिय बाल दिवसको अवसर पारेर मोरङको लक्ष्मनिया युवा क्लव जहदाले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा लिटल चाईड इङ्गलिस बोडिङ्ग स्कुलकी नेहा मण्डल र गुञ्जन मण्डल प्रथम भएका छन् । यस्तै महेन्द्र माध्यामिक विद्यालयका सुधिर कुमार मण्डल र विजय मण्डल द्वितीय तथा जनता मा�. . .


भाडावालसँग चर्को दरमा विद्युत महशुल उठाउने घरवेटी कार्वाहीमा पर्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढी महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराए । उनले का. . .


विराटनगरकी उपमेयरको बाल दिवस बाल सेवा आश्रममा

विराटनगर । विराटनगरमा रहेको पूर्वाञ्चल बाल सेवा आश्रमले पनि राष्ट्रिय वाल दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । पूर्वाञ्चल बाल सेवा आश्रमले बाल दिवसका अवसरमा नृत्य तथा विभिन्न सांगीतिक कार्यक्रम गरेको छ । सोही अवसरमा आश्रममा आश्रित सम्पूर्ण बालबालिकाहरुले मैनबत्ती बालेर आफ्नो जन्म दिन पनि . . .


बालदिवसमा झोराहाट र बैजनाथपुरमा बिभिन्न कार्यक्रम, विद्यार्थी र उत्कृष्ट शिक्षक पुरस्कृत

विराटनगर । मोरङको ग्रामथानस्थित सरस्वती माध्यमिक विद्यालयले सामाजिक परीक्षण सार्वजनिकीकरण लगायतका विविध कार्यक्रम गर्दै राष्ट्रिय बाल दिवस मनाएको छ । झोराहाटमा रहेको सो विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच मेधावी विद्यार्थी र उत्कृष्ट शिक्षकलाई पुरस्कृत समेत गरिएको छ । सो अवसरमा विद्यालयका . . .


सिरहाको लक्ष्मीपुरमा विराटनगरको न्युरोको स्वास्थ्य शिविर, ७ सयले लिए सेवा

विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय १२ जनाले स्वास्थ्य लाभ लिएका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिका वडा नम्बर ६ कार्यालय सितापुर र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरको संयूक्त आयोजनामा बृहत स्वास्थ्�. . .