गाइघाट, भदौ १८। उदयपुरमा प्याराग्लाइडिङ उडान शुरु गर्ने तयारी भएको छ । उदयपुर जिल्लाको बेलका नगरपालिकाले प्याराग्गाइडिङ उडान सञ्चालनको तयारी गरेको हो । नगरपालिकाले बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा पर्यटक भित्र्याउन प्याराग्गाइड. . .
झापा, भदौ १८। वडा कार्यालयमै साथीको छातीमा छुरा प्रहार गर्ने एक जना पक्राउ परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा बुधबार बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसत. . .
बिराटनगर भदौ १८ , बिराटनगरमा बिद्यार्थीहरुको लागि बैज्ञानिक सेमिनार हुने भएको छ । बिराटनगरको क्रिशु कन्सल्टेन्सीको आयोजनामा बिराटनगरमा भदौ २१ गते शनिबार उक्त कार्यक्रम हुने भएको हो । बिराटनगरको मारवाडी सेवा सदनमा बिहान ११ बजेबाट हुने कार्यक्रममा अमेरिकाबाट बैज्ञानिक डा. कपिल पौडेलको उपस्तिथी रह�. . .
बिराटनगर, भाद्र १८ गते । सुनसरीको धरान उपमहानगरपालिका-७ का १८ बर्षीय अमन तामाङलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मंगलवार राती सवा १० बजेको समयमा स्थानीय एक युवकलाई नोक देखाई धाकधम्की दिई युवकसंग भएको सामसुङ मोवाईल र चाँदीको सिक्री लुटेर भाग्ने क्रममा वडा प्रहरी कार्यालय धरानबाट खटिएको �. . .
सुनसरी, भाद्र १८ गते। सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरकी ३० बर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ । मंगलवार दिउँसो २ बजेको समयमा घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारकै क्रममा बेलुका साँढे ५ बजे मृत्यु भएक�. . .
धनकुटा, भदौ १८ । स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि धनकुटाका अधिकांश वडा कार्यालय अर्काकै भवनमा सन्चालित छन् । धनकुटाका सात स्थानीय तहमध्ये सुगम र सुविधासम्पन्न नगरपालिकाकोरुपमा चिनिने धनकुटा नगरपालिकाका दुई वडाबाहेक सबै वडा अन्य कार्यालय र व्यक्तिका घरमा रहेका छन् । स्थानीय तह गठन भएक. . .
इलाम भदौ १७ , विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उनका छिमेकी विष्णु भट्टराईले जा�. . .
विराटनगर । दुई साता बढी पूरानो बिल र बिषादी परीक्षणको प्रमाणपत्रको आधारमा आयात गर्न लागिएको तरकारी मोरङ प्रहरीले विराटनगरबाट बरामद गरेको छ ।भारतीय बजार जोगबनीबाट विराटनगरतर्फ ल्याउँदै गरेको ६०० केजी तरकारी प्रहरीले मंगलवार बिहान बरामद गरेको हो । दुई साता बढी पूरानो बिषादि परीक्षणको प्रमाणपत्र र. . .
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसद्मा बहुमत गुमाएका छन् । बेलायती सांसदहरुले प्रधानमन्त्री जोनसनको प्रस्तावको विरुद्धमा मतदान गरेसँगै संसदमा उनी कमजोर बनेका हुन् । संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदहरूले मतदान गरेपछि प्रधानमन्त्रीको ब्रेक्जिट नीतिलाई ठूलो झ. . .
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग झण्डै २ हजारको संख्यामा कर्मचारी भर्नाको लागि आह्वान गरेको छ । विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत १ हजार ९ सय८९ को संख्यामा कर्मचारी माग गरेको हो । विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फ�. . .
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ७, बरमनियाँमा २०४८ सालमा जन्मिएका हुन्, युवा उद्यमी सरोज नेपाल । नेपाल बाल्यकाल देखि नै कृषि कर्मलाई निक्कै रुचाउँथे । कक्षा १०मा बढ्दै गर्दा कृषिमा केही गरौँ भनेर उनी गाउँको दुध खरिद गरेर बजारसम्म पुर्याउने काम गर्थे । कसैले दुधको खोजी गर्दा उनले गाउँका किसान. . .
काठमाडौँ । प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ ।फ्रान्सका लागि. . .