विराटनगर । घरबाट स्कुल जाँदै गरेकी एक छात्रा माथी शुक्रवार बिहान बीरगञ्जमा एसिड प्रहार भएको छ । दुई जनाको संख्यामा रहेका युवाहरुको समुहले बाटोमा हिँड्दै गरेकी ती छात्रालाई एसिड छ्यापेर गरि गम्भीर घाईते बनाएका हुन् । बीरगञ्ज छपकैयाकी १५ वर्षिय मुस्कान खातुन माथी एसिड प्रहार भएको प्रहरीले जनाएको छ । �. . .
खोटाङ । श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गएको छ । घरायसी विवादका क्रममा श्रीमान सिताराम राईले प्रहार गरेको खुकुरीले लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी देविका राईको ज्यान गएको हो । बिहीबार साँझ खुकुरी प्रहारबाट टाउकामा गहिरो चोट लागेको अवस्थामा जिल्ला अस्पताल पु¥याए. . .
विराटनगर। सिई ग्रुपले विराटनगरमा पनि इन्डिभिज्युल होम(भिल्ला)बनाउने भएको छ। समूहले विराटनगर वडा नम्बर ७ सरस्वती टोलमा एक अर्ब लगानीमा ३१ वटा घर बनाउने भएको हो।सिई ग्रुपका व्यापारिक साझेदार सुरेश राठीका अनुसार कोलोनी निर्माणका लागि २३ कट्ठा जमिन खरिद भइसकेको छ र नक्सा निर्माण भइरहेको छ। ‘दुई हप्त�. . .
पथरी । जंगल नजिकै रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० स्थित जिरिखिम्ती टोलमा बिहिवार राती जंगली हात्तीले आधादर्जन बढी घरमा क्षति पुर्याएको छ । दक्षिणतिरबाट वस्तीमा आएको जंगली हात्तीले खडानन्द खतिवडाको घरको एकातर्फको गारो नै भत्काइ दिएको छ । त्यसैगरी, यामबहादुर मगरको पक्की घरको गारो, प. . .
वाशिङटन । बहमासमा कम्तिमा ३० जनाको ज्यान लिएको आँधी डोरिएन अमेरिका प्रवेश गरेको छ । आँधी सम्बन्धी कारणले गर्दा ५ जनाको अमेरिकामा मृत्यु भएको सीएनएनले जनाएको छ । ती मध्ये तीन जनाको फ्लोरिडामा मृत्यु भएको हो । सो आँधीले दुवै क्यारोलाइनामा भारी वर्षा गराइरहेको जनाइएको छ । आँधी अमेरिकाको पूर्वी तटीय क्ष�. . .
ईटहरी । भ्रष्टाचार र बेथिति, लुटतन्त्र, एनसेल प्रकरण , राज्य आतंक र भ्रष्टाचार विरुद्धमा पुर्वी नेपालको इटहरीबाट अभियान सुरु हुने भएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा वरि पुर्वी नेपालको ष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने , सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीेसहित�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालीकाले चौथो नगरसभाबाट आर्थिक वर्ष २०७६÷७७ का लागि १ अर्ब ८ करोड ७७ लाख ८० हजार बजेट बिनियोजन गरिको छ । नगरपालीकाका मेयर शिव ढकालको अध्यक्षतामा सम्पन्न चौथो नगरसभाले नगर बिकासका योजनाहरू सहित बिभिन्न शिर्षकमा सो परिमाणको बजेट बिनियोजन गरेको हो । नगरसभाले यो आर्थिक �. . .
ईटहरी । मानव बेचबिखनविरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा इटहरीमा सप्ताहब्यापी कार्यक्रमअन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, प्रहरी, कानु�. . .
विराटनगर । सवारी सम्वन्धी कसुर र त्यसमा हुने दण्ड सजायका सम्वन्धमा स्पष्ट व्यवस्था गर्न र दस्तुर असुली सम्वन्धी अधिकांश प्रावधान हटाउन प्रदेशसभा सदस्यहरुले माग गरेका छन् । प्रदेश सवारी तथा यातायातका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल गर्दै प्रदेशसभा सदस्यहरुले सवारी सम्वन्धी धे�. . .
विराटनगर । रानी–विराटनगर-इटहरी-धरानको ४९ किलोमिटर सडक विस्तार योजनाको काम अहिले पनि धमाधम चलिरहेको छ। ६ वर्ष अगाडि निर्माण सुरु भएको यो सडक २०७६ सालभित्र सक्नुपर्ने समायावधि हो। तर, विद्युत् पोलदेखि विभिन्न समस्याले साइड क्लियर नहुँदा समयमा काम सकिने छाँट अझै देखिएको छैन। सडक निर्माणसँग सम्बन्धित �. . .
भद्रपुर । आफ्नै शरीरमा आगो लगाएर झापामा एक भारतीय नागरिकले देहत्याग गरेका छन्। लागो लगाएर मृत्यु हुनेमा भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला पानीटंयाकी बस्ने २३ वर्षीय विश्वनाथ बर्मन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार अर्जुनधार. . .
विराटनगर । विराटनगर महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्ज एण्ड बारमा शुक्रबार विशेष संगितीक कार्यक्रम हुने भएको छ। पछिल्लो समय युवा पुस्ताको रोजाईमा बन्दै गएका गायक प्रयत्न श्रेष्ठ र डिजे ए – निक्सको विशेष प्रस्तुति हुने जनाईएको छ । टेन्स एलाभेन्स लाउन्ज एण्ड बारले हरेक शुक्रबार विशेष सागिंतीक का�. . .