समाचार

बुढीगंगामा अन्तरजातीय भागी विवाह प्रकरण : पानी नदिएको विषयमा अनुसन्धान सुरु

विराटनगर, ३१ बैैशाख ।  दलित मुसहर युवा र थापा क्षत्री युवती भागेसँगै दलित वस्तीमाथि खानेपानी नै नदिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। थापा परिवारका प्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालय मोरङ बोलाएर प्रहरीले बयानसमेत लिएको छ। साथै मुसहर युवासँग भागेकी युवतीको खोजी पनि सुरु गरिएको मोरङका प्�. . .


चट्याङ लागेर एक महिलाको मृत्यु

विराटनगर,३१ बैशाख। चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका-४ कटघरामा एक महिलाको मृत्यु भएको छ । हावाहुरीसँगै परेको चट्याङ लागेर राति १ बजे सोही स्थान बस्ने ५० वर्षीया सञ्जोदेवी गनगईं सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । चट्याङ लागेर मृतकका देवर वर्ष ५० का बुधलाल �. . .


ग्यारेजमा रोकिराखेको २ वटा बसमा आगलागी

नेपालगन्ज, ३१ बैशाख । नेपालगन्जको एक ग्यारेजमा आगलागी भएको छ । नेपालगन्ज उप–महानगरपालिका–४ मा रहेको ग्यारेजमा मर्मतको लागि राखिएका बसमा एक्कासी आगलागी हुँदा मर्मत गर्न राखिएका २ वटा बस जलेर नष्ट भएका छन् । आगो ४ वटा बसमा लागेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्ष�. . .


इटहरीमा अग्नि ग्रुपद्वारा स्पेयरपार्ट बिक्री कक्षको स्थापना

इटहरी, ३१ बैशाख । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस् प्रालिले इटहरीमा महिन्द्रा गाडीहरूको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना गरिएको बिक्री कक्षबाट महिन्द्राका स्पेयर पार्ट्‌सहरू, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरू प्राप्त गर्न सकिने छ । साथी पेट्रोल पम्पसँगै . . .


शुरु हुन सकेन पोखरा–विराटनगर हवाई उडान, निजी विमान कम्पनीले चासाे दिएनन्

विराटनगर, ३१ बैशाख । विराटनगरबाट पोखरा जहाज उडानको बिषय पछिल्लो समय चर्चाबाट नै हराएको छ । शुरुमा प्रदेश सरकारले काम शुरु गरेसँगै विराटनगरबाट पोखरा उडान गराउनको लागि छलफल समेत भएको थियो । गत जेठ ११ गते विराटनगरमा भएको एउटा छलफलमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व.रवीन्द्र अधिका. . .


ओखलढुंगामा युवती बलात्कारको आरोपमा वडा सदस्य नै पक्राउ परे

ओखलढुंगा बैशाख ३१ , ओखलढुंगाको लिखु गाउँपालिका ३ का वडा सदस्य युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । आफैले सञ्चालन गरेको इटाभट्टामा कामगर्ने कामदार युवतीलाई कारखानामा नै बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । गत चैत चैत ७ गते सदस्य विष्णु श्रेष्ठले एक स्थानीय युवतीलाई बलात्कार गरेको उजुरी �. . .


इटहरीमा एक महिलाको डुबेको अवस्थामा शव भेटियो

सुनसरीको इटहरीमा एक महिलाको डुबेको अवस्थामा शव भेटिएको छ । इटहरी ११ स्थित बुढी खोलाको किनारमा पहिचान नखुलेको अन्दाजी ३४–३५ उमेरकी महिलाको शव भेटिएको इटहरी प्रहरीले जनाएको छ । डिएसपी समिरचन्द्र खरेलका अनुसार इटहरी आसपास प्लाष्टिक खोजेर हिड्ने महिलाको शव भएको बताए ।तिनचार दिनदेखि पानीमा डुबेको कार�. . .


पूर्वको झापा, सुनसरी र मोरङमा उखु खेती घट्यो , उखुको मूल्यमा बार्गेनिङ कारण

नवराज कट्टेल विराटनगर, वैशाख ३१ गते । लागतअनुसारको मूल्य नपाएपछि पूर्वको झापा, सुनसरी र मोरङमा उखु खेती गर्दै आएका किसानले यस वर्ष यसैलाई दोहो¥याउने जाँगर चलाएनन् । उखुको मूल्यमा लामो समयसम्म बार्गेनिङ चलेपछि अन्योलमा परेका किसानले गत वर्षको तुलनामा ४०० बिघा जमिनबाट उखु हटाएका हुन् । तीन जिल्लामा �. . .


ईटहरीमा ३ तला माथिबाट खसेर किशोरीको मृत्यु

सुनसरी, ३१ वैशाख । सुनसरीको ईटहरी उप-महानगरपालिका-६ संगित चोकमा   घरको ३ तला माथिबाट खसेर  १ जना किशोरीको मृत्यु भएको छ । राती ९ बजेको समयमा कुवेर शर्माको घरमा डेरा गरी बस्ने वावुलाल शर्माको छोरी बर्ष १७ की पुजा शर्मा घरको ३ तला माथिबाट खसेर घाइते भएकी थिइन । गम्भीर घाइते किशोरीलाई उपचारको लागि तत्काल धर. . .


भिडियो अन्तर्वार्ता : “तपाईंले तिरेको करको हिसाबकिताब लिन सुचनाको हक” – राजु श्रेष्ठ

बिराटनगर बैशाख ३१ , राजु श्रेष्ठ पुर्वान्चललाइ कार्यक्षेत्र बनाएर सूचनाको हकको अभियान चलाइरहेका छन् । सूचनाको हकको अभियानकर्मीको रुपमा उनि बिभिन्न राष्ट्रिय अवार्डबाट पनि सम्मानित भैसकेका छन् । आज हामीले उनीसंग सूचनाको हक के हो ? कसरी र किन प्रयोग गर्ने सूचनाको हक भन्ने बिषयमा छलफल गरेका छौ । प्र�. . .


गरिखानेको कथा : बिराटनगरमा टेलरिंङ गरेर जीवन चलाइरहेका सोनु , भन्छन “मेहनत गर्न डर लाग्दैन”

बिराटनगर बैशाख ३१ , आफू १३ वर्षको हुँदा नै टेलरिंङ पेशामा लागेको सोनु , आज झण्डै १४ बर्ष देखी बिराटनगरमा काम गर्दै आएका छन् । गरिबीका कारण पाँच कक्षा मात्र पढ्न पाएका सोनुलाई "सोनु दाइ" का नामले चिनिने गरिन्छ । बिराटनगरको मेन रोडमा ६ बर्ष देखी आफ्नै पसल संचालनमा ल्याएका सोनु भन्छन  "मेरो परिवारमा खासै त्. . .


इटहरीमा छतबाट लडेर एक किशोरीको उपचारकाक्रममा मृत्यु

इटहरी बैशाख ३१ , इटहरीमा सोमबार राति घरको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमाधनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको छतबाट लडेर मृत्यु भएको हो । उनी राति ९ बजे घरको तीन तला मा�. . .