समाचार

बन्दको मारमा विराटनगर क्षेत्रका साना व्यापारी

बिनु तिम्सिना बिराटनगर कार्तिक १२ मधेसवादी दलहरुको बन्दका कारण तिहार र छठमा विक्रि हुने समाग्रीको व्यापार गर्नेहरु साना व्यापारीहरु मारमा परेका छन् । तिहार र छठमा बढी मात्रामा विक्रि हुने माटाको दियो र भाडा, नाङ्ग्लो, कोनिया र ढाकी बनाएर विक्रि गर्ने व्यापारीहरु मारमा परेका हुन् । बन्द हडताल र ना�. . .


राष्ट्रपति बिद्या भण्डारी हुनु भएको खुसीयालीमा बिराटनगरमा दिप प्रज्वलन

  बिराटनगर कार्तिक १२ , नेपालमा पहिलो महिला राष्ट्रपति बिद्या भण्डारी हुनु भएको खुसीयालीमा बिराटनगरमा दिप प्रज्वलन गरिएको छ । हिजो बेलुकी बिराटनगर स्थित जनआन्दोलन चोकमा बिराटनगर बासीले दिप प्रज्वलन गरेका हुन । बिराटनगर मै पढ्नु भएकी बिद्या भण्डारी देशको राष्ट्रपति हुँदा बिराटनगरका जनता खुशी रह�. . .


बिराटनगरमा रगत अभाब , रक्तदान गर्न सबैमा आग्रह

बिराटनगर कार्तिक १२ , बिराटनगर लगायत पुर्वका शहरमा रगत अभाब देखिएको छ । चाडबाडको बेला कतै रक्तदान कार्यक्रम नहुने भएकाले रगत अभाब हरेक बर्ष यो समयमा देखिने गर्छ । अहिले बिराटनगरमा ओ पोजिटिभ , बि नेगेटिभ , एबि पोजिटिभका रगत कम रहेको रक्तसंचार केन्द्र बिराटनगरले बताएको छ । रगत संयोजन गर्दै आएको सस्था युथ. . .


विद्या भण्डारीको बिराटनगरसँगको नाता

बिराटनगर कार्तिक ११ नेपालको पहिलो महिला राष्ट्रपति विद्या भण्डारीको बिराटनगरसँग पनि गहिरो समन्ध रहेको छ ।   उहाँले अइ.ए. भोजपुर क्याम्पस,भोजपुरबाट गर्नुभएको थियो भने महेन्द्र मोरड कलेज बिराटनगरमा बि.ए.अध्ययन गर्नु भएको थियो ।  उहाँले सोही वर्ष महेन्द्र मोरड कलेज बिराटनगरमा स्ववियु निर्वाचनमा कोषा. . .


Breaking News : नेपालको पहिलो महिला राष्ट्रपति विद्या भण्डारी

बिराटनगर कार्तिक ११ नेपालको पहिलो महिला राष्ट्रपतिमा विद्या भण्डारी निर्वचित हुनु भएको छ । आज भएको मतदानमा उहाको पक्षमा ३२७ मत र के.बि गुरुङ लाई २१४ मत प्राप्त  गर्नु भएको छ । उहा नेपालको दोस्रो राष्ट्रपती हुनु भएको छ ।. . .


बिराटनगरमा दुई मोटरसाइकलमा आगजनी

मोरङ, कार्तिक ११ गते । सँयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले आज दिउँसो मोरङ जिल्लाको बिराटनगरमा दुई वटा मोटरसाइकलमा आगजनी गरेका छन्। मोर्चाका कार्यकर्ताहरुले बिराटनगर उपमहानगरपालिका वडा नं. १८ मा को. १२ प २८८१ र बिराटनगर २२ मा बा. ३० प ७१३३ नम्बरको मोटरसाइकलमा आगजनी गरी फरार भएका हुन्। आगजनीबाट �. . .


विराटनगरबाट बन्द गराउँदै हिँडेका ३ नेता पक्राउ

विराटनगर, कात्तिक ११ विराटनगरबाट बन्द गराउँदै हिँडेका संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव, तमलोपाका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष  मोहअम्मद कादिर र संघीय समाजवादी फोरमका जिल्ला सदस्य कन्हैयालाल साहलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रमो. . .


बिराटनगरमा आज बन्दको प्रतिकारमा ब्यापारी

  बिराटनगर कार्तिक ११ , बिराटनगरमा आज बन्दको प्रतिकारमा स्थानिय ब्यापारीहरु उत्रेका छन । उनिहरुले बन्द गराउदै हिदेका बन्दकर्तालाई टफिकचौकमा लखेटेका थिए । मधेशी मोर्चाका कार्यकर्ताहरुले ब्यापारीहरुमाथि केहि ढुँगा प्रहार समेत गरेका थिए । बिराटनगरमा तनाब बढ्न नदिन सुरक्षा कडा बनाइएको छ ।. . .


बिराटनगरमा भारतीय ट्रकमा आगजनी

मोरङ, कार्तिक ११ मोरङ जिल्लाको बिराटनगर ८ स्थित शिबमन्दिर चौकमा मंगलबार राती अज्ञात समुहले भारतीय ट्रकमा आगजनी गरेका छन्। रानी भन्सारबाट सिमेन्ट लिएर आएको MH-18- AA-7311 नम्बरको ट्रकमा अज्ञात समुहले राती करिब १० बजे आगजनी गरेका हुन्। सिमेन्ट अनलोड पश्चात सडक किनारमा रोकी खाना पकाउने तरखर गर्दै गर्दा अज्ञ�. . .


श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

खोटाङ, कार्तिक ११ खोटाङ जिल्लाको दिक्तेल नगरपालिकामा मंगलबार एक पुरुषले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन्। दिक्तेल नगरपालिाक ७ स्थित शंखुकी ४७ वर्षिया बुद्धिशोभा राईलाई उनकै पति ५२ वर्षिय होमप्रसाद राईले कुटपिट गरी हत्या गरेका हुन्। मंगलबार बिहान श्रीमान-श्रीमतीविच घरायसी वादविवाद �. . .


राज्यलक्ष्मी गोल्छाले आरोप लाएपछी ऋषि पोखरेलले यसो भने

बिराटनगर कार्तिक ११ , सभासद गोल्छा आफैंले एमालेका नाममा विभिन्न शीर्षकमा करोडौं बुझाएको खुलासा गरेकी छन्। सोमबार  पत्रकार सम्मेलन गरी गोल्छाले पार्टीका नाममा आफूले धेरै खर्च गरिसकेको बताइन्। पार्टी राजनीतिमा इच्छा नहुँदा नहुँदै पर्शुराम बस्नेतलगायत मोरङका केही एमाले नेता–कार्यकर्ताले सभासद बन्. . .


जोगवनी नाकाबाट आज पेट्रोलियम पदार्थका सात गाडि नेपाल प्रवेश

बिनु तिम्सिना बिराटनगर कार्तिक १० जोगवनी नाकाबाट आज पेट्रोलियम पदार्थ बोकेका सात वटा गाडि नेपाल प्रवेश गरेको छ । गएको चार दिन देखि एउटा पनि पेट्रोलियम पदार्थ नभित्रीएको जोगवनी नाका हुँदै हिजो १५ वटा ग्यासका बुलेट र आज ७ वटा पेट्रोलियम पदार्थका गाडि नेपाल भित्रीएको हो । जोगवनी नाका हुँदै आज २ वटा पे. . .