प्रेम देवान विराटनगर १० चैत । सौन्दर्यकला व्यावसायलाई व्यावसायिक रुपमा अगाडी बढाउन विराटनगरमा एक दिने मेकअप सम्बन्धी तालिम सुरु भएको छ । नेपालका ख्यातीप्राप्त मेकअवप आर्टिसद्धारा सौन्दर्यकला व्यावसायमा आवद्ध व्यूटिसियनहरुलाई मेकअप सम्बन्धी तालिम प्रदान गरिएको छ । विराटनगर ट्राफिक चोकमा रहेक�. . .
डोटी, चैत १० गते । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आप्mनो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने भएको छ । पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयोजना �. . .
बिराटनगर चैत्र १० , यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) परिक्षा देशभर आजबाट सुरु भएको छ । परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ ग. . .
विराटनगर १० चैत । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर(हरैचा नगरपालिका(८ मा आइतवार हायस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज बिहान साढे ५ बजे पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३५४ नम्बरको हायस गाडी अनियन्त्रित भईदुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सुनसर�. . .
धरान चैत्र १० , होलीको दिन धरान–९ स्थित बगैचालाइनमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा धरान प्रहरीद्वारा ४ जाना लर्इ पक्राउ गरेको छ । हाेलीका दिन ग्याड् फाइट हुँदा धरान–८ सिदार्थमार्गका नीमा तामाङलाई धरान–८ कै युवाहरूले छुरा प्रहार गरी हत्या गरेका थिए । नीमाले गत माघ महिनामा चार जना समूहमध्येकै एक ज�. . .
रामहरि श्रेष्ठ, ओखलढुंगा । ओखलढुंगामा युवती बलात्कारको आरोप लागेका वडा सदस्य फरार भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ । लिखु गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिष्णु श्रेष्ठलाई बलात्कारको आरोप लागेपछि उनी फरार भएका छन् । गत विहीबार दिउँसो वडा सदस्य श्रेष्ठले सञ्चालन गरेको ईट्टा भट्टमा श्रीमा�. . .
विराटनगर, १० चैत । विराटनगरकाे पुष्पलाल चौकमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा तालाबन्दी गरेका छन् । पुर्वाञ्चल बिश्वबिद्यालय सेवा आयाेगले एक पक्षिय रुपमा विभिन्न पदपुर्ती गर्नका लागि आजदेखि परीक्षाकाे कार्यतालिका सार्बजनिक गरेकाे छ �. . .
इटहरी १० चैत । इटहरी चोकमा दुई वर्षअघि युवा व्यवसायीको पहलमा एउटा सीसीटीभी क्यामेरा राखियो। यसको फुटेज इलाका प्रहरी कार्यालय इटहरीमा हेर्ने व्यवस्था मिलाइयो। डेढ लाख रुपैयाँ जुटाएर युवाले राखिदिएको क्यामेरा ६ महिना चल्यो। त्यसपछि बिग्रिएर उपयोगविहीन भयो। ‘बेवास्ताका कारण लगानी खेर गयो’, क्याम. . .
विराटनगर, ९ चैत । विराटनगरमा २०२८ सालमा जन्मिएकी सरु केसी बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी महिला मात्र होइन, एक उद्यमी महिला पनि हुन् । उनका बुवा शुरूदेखि नै व्यवसायी थिए । १० कक्षामा पढ्दादेखि नै व्यवसाय गर्नुपर्छ भन्ने सिकेकी उनले पढ्दादेखि नै घरमा बुवालाई सघाउने काम गर्थिन् । उनका बुबा बैंक. . .
लहान, १० चैत। सिरहाको छुट्टाछुट्टै स्थानमा शनिवार भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा आज साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो । आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पो�. . .
विराटनगर, १० चैत । साफ महिला च्याम्पियनसिप २०१९ मा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही एक लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ। विराटनगरमा शनिबार एन्फाको १८ औं वार्षिक साधारणसभाबाट सो निर्णय गरिएको पत्रकार सम्मेलनका क्रममा एन्फाका प्रवक्ता एवं केन्द्री. . .
बिराटनगर चैत १०, विराटनगरमा युवायुवतीको लागि मिस्टर एण्ड मिस टिन पुर्वान्चल २०१९ को दोस्रो सिजनको पहिलो अडिसन सम्पन्न भएको छ । विराटनगरको मेरील्याण्ड कलेजमा आयोजना गरिएको पहिलो अडिसनमा युवायुवतीको उल्लेखनीय उपस्थिति रहेको थियो । युवायुवतीमा रहेको प्रतिभालाई उजागर गरेर समाजमा उनिहरुको योगदान प�. . .