काठमाडौं, १ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अाजदेखि पुनः सुरु हुँदैछ ।गएको असोज १३ गते सुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दसैँ, तिहार तथा छठका कारण पहिलो चरणको खेल पछि स्थगित गरिएको थियो ।अाजदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि सबै तयारी पूरा भइसक�. . .
काठमाडाैँ, ३० कात्तिक । सांगितिक यात्रा झन रोचक भैरहेको छ , उत्कृष्टबाट उत्कृष्टको खोजिमा लागिपरेको भ्वाइस अफ नेपालमा लाइभ राउण्डको मञ्चबाट । लाइभ राउन्डको अबको शृखंलामा मखमली आवाजका धनि सनुपको टिम सनुप र अाधुनिक सङ्गितका उस्ताद प्रमोद खरेलको टिम प्रमोदबाट ३-३ आवाजहरुले आफ्नो बेजोड प्रस्तुति प्रस्. . .
विराटनगर, ३० कात्तिक । पेशागत हकहित तथा शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुले विराटनगरमा रहेकाे शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन्।शुक्रबार नेपाल शिक्षक महासंघ मोरङ कार्यसमितिको अगुवाईमा शिक्षकहरुले बिहान १० देखि दिउँसो २ बजेसम्म विरोध स्वरुप धर्ना दिएका हुन्। धर्नाका क्रममा जिल्लात�. . .
उदयपुर, ३० कात्तिक । सप्तकोसी नदीमा जेटबोट सञ्चालन भएपछि आन्तरिक र वाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।धार्मिक तथा ऐतिहासिक महत्व बोकेको वरहाक्षेत्र, पर्यटकीय क्षेत्र मैनामैनी, कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र हेर्न आउनेको संख्या बढेको हो । मन्दिरको दर्शन गर्न पाइने, प्राकृतिक दृश्यहरुको अवल. . .
भोजपुर, ३० कात्तिक । भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगलागी हुँदा कुल १४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको छ। भोजपुर नगरपालिका ७ बस्ने गोविन्द सुन्दासको घरमा विद्युत सर्ट भई आगलागी हुँदा कुल १४ लाख ५० हजारको मूल्य बराबरको धनमालको क्षति भएको हो। घरको बीच तलाम. . .
विराटनगर, ३० कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफु सुटुक्क अमेरिका नगएको बताएका छन् । अमेरिकाबाट थाइल्याण्डको राजधानी बैंकक हुँदै नेपाल पर्किए लगतै एक बक्तब्य जारी गर्दै मुख्यमन्त्री राईले आफ्नो अमेरिका भ्रमणलाई जवरजस्त विवादमा तानिएको बताएका हुन । मेरो अमेरिका भ्रमणलाई जर्वजस्त विव�. . .
विराटनगर, २९ कात्तिक । विराटनगरमा रहेको आरोहण गुरुकुलको निर्माणको काम तिब्र भएको छ । भारतीय राजदूतावासको सहयोगमा विराटनगर महानगरपालिकाले आरोहण गुरुकुलको निर्माण तिब्र पारेको हो । करिब ३ सय ७० जना बस्ने क्षमताको नाटक घरको निर्माणको कामलाई समयमा नै सक्ने भनिएपनि निर्धारित म्याद गुज्रिएको छ । तर पछिल�. . .
बिराटनगर कार्तिक ३० , मेरील्याण्ड कलेज विराटनगरले अन्तराष्ट्रिय स्तरको पढाई यूकेको युनिभरसिटी अफ वाल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बढेको छ । कलेजमा अन्तराष्ट्रिय स्तरको शिक्षण विधि, लेक्चर , ट्युटोरिएल र वर्कशपमा पढाइ हुदै आएको छ । मेरिल्याण्ड �. . .
बिराटनगर कार्तिक ३० , नेपालको प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको हुलास फुड्सले “सेल्फी हानौ , उपहार जितौ” अफर नेपालभर जारीरहेको छ । अफरबारे जानकारी दिन हुलासले बिभिन्न ठाउँमा स्टल राखेर “सेल्फी हानौ , उपहार जितौ” अफरको बारे जानकारी दिईरहेको छ । बिराटनगरको बिप्लट , भाटभटेनी सुपर मार्केट लागायत आज बिराट�. . .
दमक कार्तिक ३० । दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल �. . .
अमर काफ्ले सुनसरी । सुनसरीबाट दैनिक ठुलो परिमाणमा मरिच भारततर्फ तस्करी हुने गरेको खुलेको छ । नेपाली बजार भन्दा झण्डै दोब्बर मूल्यमा भारतीय बजारमा मरिच किनबेच हुनेहुँदा पछिल्लो समय सुनसरीबाट दैनिकजसो मरिचको तस्करी हुने गरेको खुल्न आएको हो । विशेष स्रोतले दिएको जानकारी अनुसार बिराटनगर लगायतका बजा�. . .
इलाम, ३० कात्तिक । इलामको माङसेबुङ गाउँपालिका-३ भन्ज्याङमा ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु भएएको छ । भन्ज्याङ स्थित फाल्गुनन्द कच्ची सडक खण्डमा पाँचथरबाट दमक तर्फ अदुवा बोकेर आउँदै गरेको को १ त ८०२५ नम्बरको ट्याक्टर सडक बाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चाल�. . .