विराटनगर ३२ साउन। भगवान् राधाकृष्णको रथयात्राका लागि विराटनगरमा भव्य तयारी भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ७ गते अपराह्न निस्कने यस वर्षको रथयात्रामा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निका. . .
विराटनगर, ३१ साउन । पर्यावरण प्रबद्र्धन आजको प्रमुख आवश्यकता रहेको महशूस गर्दै मोरङ ब्यापार संघले बृक्षारोपण अभियान शुरु गरेको छ । संघको १० हजार बोट विरुवा वृक्षारोपण गर्ने अभियान अन्तरगत पहिलो चरणमा शुक्रबार सूर्यदल गण थलाहा व्यारेक कटहरीमा एक हजार बिरुवा बृक्षारोपण गरेको हो । फलफूल तथा अन्य बोट �. . .
विराटनगर, ३१ साउन । गाईजात्राको अवसरमा झिः पुच विराटनगरले हाँस्यव्यंग्य कविगोष्ठी आयोजना गरेको छ विराटनगर–१० झिः पुच सचिवालयमा आयोजित कार्यक्रममा लावण्य सापकोटा, हरिप्रसाद बराल, मधु पोखरेल, दिङ्लाली कान्छो, चूडामणि नेपाल अकिञ्चन, राधिका गुरागाईं, कविराज पोखरेल, शुभलक्ष्मी लम्साल, हरि कट्टेल, सरिता �. . .
ताप्लेजुङ । पाथीभरा गोल्डकप प्रतियोगिताको दोस्रो खेलमा बेलबारी क्लब मोरङले ताप्लेजुङ ११ लाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । खेलको निर्धारित समय ९० मिनेटमा कुनै टिमले गोल नगरेपछि पेनाल्टी सुटआउटमा बेलबारी क्लब मोरङ विजयी भएको हो । पेनाल्टी सुटआउटमा बेलबरी क्लब मोरङले ५ गोल गर्दा ताप्लेजुङ ११ ल�. . .
काठमाण्डौ । लामो समयदेखि थाति रहेको नेकपाको केन्द्रीय विभागको टुंगो शुक्रबार लागेको छ । निकै नै हानथाप रहेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिइएको छ । त्यस्तै बामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिइएको छ । नीति तथा प्रतिष्ठान विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ नेता झलनाथ खनालले पाउन�. . .
बिराटनगर साउन ३१ , बिराटनगरमा फ्लुड आर्ट सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । बिराटनगरको सेन्ट्रल मलमा रहेको स्पाइस लाउन्जमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बिभिन्न रङको माध्यामबाट गरिने उक्त आर्ट सिक्नको लागि महिलाहरुको उल्लेख्य उपस्थिती रहेको तालिम प्रशिक्षक मृदुला तापड़ियाले जानकारी दिईन. . .
सोलुखुम्बु । देशभर सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमध्ये सबैभन्दा बढी दुर्घटना हुने विमानस्थलमा लुक्ला (तेन्जिङ हिलारी) अगाडि रहेको छ। सन् १९६० देखि सन् २०१८ को बीचमा लुक्ला विमानस्थलमा ९ वटा विमान दुर्घटना भइसकेका छन्। उक्त विमानस्थलमा भएका दुर्घटनामा २३ हवाई यात्रुले ज्य. . .
एजेन्सी । भारतको केन्द्र सरकारले सर्वोच्च अदालतमा जम्मू-काश्मीरको अवस्था अबको केही दिनमा सामान्य हुने दाबी गरेको छ। संविधानको धारा ३७० खारेज गर्ने र सञ्चार माध्यममाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ क्रममा सरकारले यस्तो दाबी गरेको हो। महान्यायाधिवक्ता तुसार मेहत्त. . .
विराटनगर, ३१ साउन । विराटनगरका आधा दर्जन बढी होटलहरुमा प्रहरीले छापा मारेको छ । आज बिहान ११ बजेको समयमा प्रहरीको टोलीले छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विभिन्न होटल, लज तथा गेष्ट हाउसहरूको आकस्मिक छापा मारेको हो । प्रहरी चेकजाँचको क्रममा शंकास्पद रूपमा बसेका २७ जन. . .
बागलुङ । मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुम पूर्वमा अवतरण गरिएको छ । बागलुङको ढोरपाटन पुगेका अध्यक्ष तिमल्सिना पोखरा जाने क्रममा मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर अवतरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मौसममा आएको प्रतिकूलताका कारण . . .
सुमन सुस्केरा तेह्रथुम (छथर), ३१ साउन । बिहिवार तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नम्बर २ मा निक्कै भिडभाड थियो । चारैतिरबाट मान्छे आउने जानेको लाईन देखन्थ्यो । भिडभाडका बिचमा एउटा धामीहरुको समुह ओरालो लाग्दै तल झर्दै थियो । हातमा सर्पको हड्डीको माला लगाएका अनी ढ्याङ्ग्रो ठटाउँदै, देख्दै डरलाग्दो. . .
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट सप्तकोशी नदीले बगाएर ११ बर्षिय बालकको ज्यान गएको छ । बराह क्षेत्र ६ का शिवराज राईको ११ बर्षीय छोरा मेदिम राईको सप्तकोशीले बगाएर ज्यान गएको हो । आज दिउँसो मेदिम सहित ५ जना बालबालिका नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बालकलाई नदीले बगाएको थियो । घट�. . .