समाचार

पाँचथरका स्थानीय तहमा ७ करोड रुपैयाँभन्दा वढी रकम बेरुजू

पाँचथर । पाँचथरका स्थानीय तहमा ७ करोड रुपैयाँभन्दा वढी रकम बेरुजू देखिएको छ । जिल्लाका आठ स्थानीय तहमा ७ करोड ३१ लाख ९९ हजार बेरुजू रहेका छन् । महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा पाँचथरका स्थानीय तहले यति ठूलो रकम फर्यौैट गर्न नसकेको हो । यो पाँचथरका स्थानीय . . .


भोजपुरमा यस्तो : श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा असुल्ने एक महिला प्रहरी नियन्त्रणमा

भोजपुर भाद्र २ ,  श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा असुल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्यारासँग पैसा लिएर घटना लुकाएको आरोपमा भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाकी मिना मिजार प्रहरीको फन्दामा परेकी हुन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई नियन्त्रणमा ल. . .


उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थाल्यो

गाईघाट, भदौ २ । उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबै. . .


खोटाङमा घाइतेको हेलिकोप्टरमा उद्धार, उपचारका लागि काठमाडौँ लगियो

खोटाङ, भदौ  २ गते । झगडामा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राईको हेलिकोप्टरमा उद्धार गरिएको छ । राईलाई उपचारका लागि काठमाडौँ लगिएको छ । बिहीबार राति कुटाइबाट गम्भीर घाइते भएका राईको प्राथमिक स्वास्थ्य चौकी बाक्सिलामा उपचार सम्भव नभएपछि रु एक लाख ८० हजारमा हेलिक. . .


कोशी अञ्चल अस्पतालको मेसुमा डा लोहनी, अस्पतालको बेथिती हटाउने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन (मेसु) मा नियुक्त भएका डा. गुणराज लोहनीले आइतबार पदभार सम्हालेका छन् । यस अघि अस्पतालमा हाजिर भए पनि उनले पदभार सम्हालेका थिएनन् । स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका डा. लोहनीले तीनै तहको सरकारको समन्वयमा अ�. . .


पाथीभरा गोल्डकप : डाँगीहाट मोरङ सेमिफाइनलमा

ताप्लेजुङ । ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा डाँगीहाट क्बल मोरङ प्रवेश गरेको छ। आइतबार भएको प्रतियोगितामा मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै डाँगीहाटले सेमिफाइनलको बाटो तय गरेको हो। खेलको ३३ औँ मिनेटमा टिम कप्तान विक्रम लिम्बूले गरेको गोल नै सेमिफाइनल प�. . .


झापाबाट विप्लव समूहका ५ नेता पक्राउ

झापा । नेत्र विक्रम चन्द विप्लव समूहका ५ जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लुजङका राजु दास, सागर लिम्बु उर्फ सक्कल, नरपति पौडेल, यम योगेश लिम्बु र सन्देश भनिने गणेश कार्की ढोली छन् ।  जिल्ला प्रहरी कार्यालय, झापाले विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा विभिन्न प्रमाणसहित उनीहरुलाई प�. . .


विराटनगरको सेन्ट्रल मलमा उपभोत्तालाई भाग्यको चक्र

विराटनगर १ भदौ । विराटनगरमा रहेको सेन्ट्रल मलले आफ्ना ग्राहकहरुका लागी भदौ महिनादेखि नयाँ अफर ल्याएको छ । सेन्ट्रल बजारले नयाँ अफर अन्तर्गत आफ्ना ग्राहकहरुका लागी १५ सय वा सो भन्दा माथीको सामान खरिद गर्दा स्पिन एण्ड वीन भन्ने अफरमा सहभागी भई विभिन्न सामान र क्यास भौचर पाउनेछन् । १५ सय वा सो भन्दा बढ�. . .


रवि लामिछानेबिरुद्ध शालिकराम पत्नीको किटानी जाहेरी

काठमाडौ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै उनकी श्रीमती सम्झना घिमिरे पुडासैनीले पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीबिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन्। पुडासैनी आत्महत्याको तेह्रौँ दिन आइतबार पुडासैनीकी श्रीमती सम्झनाले काठमाडौँ प�. . .


बिराटनगरमा क्याप्टेन विजय लामा सहितको उत्प्रेरणात्मक कार्यक्रम हुदै

बिराटनगर भदौ १ , बिराटनगरमा बिभिन्न बक्ता सहितको उत्प्रेरणात्मक कार्यक्रम हुने भएको छ । रक कास्टल स्टुडियोको आयोजनामा बिराटनगरमा भदौ ४ गते उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा बक्ताको रुपमा क्याप्टेन विजय लामा , युवा स्पिकर शौनक भट्ट लगायतको प्रस्तुति हुने जनाइएको छ। कार्यक्रम बिराटनगरको बि�. . .


कानेपोखरीमा जनमुखी सहकारीबाट पाँचलाख चोरी, चोरले सिसि क्यामेराको हार्डडिक्स पनि छोडेन

विराटनगर । मोरङको कानेपोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट गएराती सवा ५ लाख चोरी भएको छ । कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी साकोसबाट ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको मोरङ प्रहरीले जनाएको छ । साकोसको पूर्वपटिको झ्यालको पल्ला र ग्रिल तोडेर भित्र चोरी भएको हो । बचत परिचाल�. . .


पानीमा डुबेर एकै दिन चार जनाको ज्यान गयो

विराटनगर ।  १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुमा २४ घण्टामा पानीमा डुबेर ४ जनाको ज्यान गएको छ ।  झापा, मोरङ र सुनसरीमा चार जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।  मोरङको रतुवामाई नगरपालिका ७ सिजुवाका शिव मुखियाको १० वर्षिय छोरा आकाश मुखियाको खोलामा डुबेर ज्यान गएको हो । घरबाट शन�. . .