सुरुङ्गा, वैशाख ११ गते । वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्ष कतारमा परिश्रम गरेर स्वदेश फर्किनुभएका बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले आजकल स्वदेशमै व्यवसाय शुरु गर्नुभएको छ । उहाँ मात्र होइन, झापाका थुप्रै युवा विदेशी भूमिमा रगत पसिना बगाउनुको साटो स्वदेशमै केही गर्न सकिन्छ भन्ने मनसायले कृष. . .
काठमाण्डौ, १२ बैशाख । भूकम्प गएको चार वर्षमा ४५ हजारभन्दा धेरै परकम्प गएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म साना ठूला गरी ४५ हजार भन्दा धेरै परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चार रेक्टर �. . .
काठमाडौं, १२ बैशाख । गएको एक महिना यता साना ठूला गरी मुलुकभर ९ वटा भूकम्पका झड्का महशुस भएका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाए अनुसार लम्जुङ्ग, दैलेख, दोलखा, रसुवा, बझाङ, गोरखा र घादिङ्गमा गरी ९ वटा भूकम्पका झड्का महशुस गरिएका हुन् । उक्त भूकम्पको तीव्रता न्यूनतम ३ देखि अधिकतम ५.२ र�. . .
काठमाडौँ, १२ बैशाख। -चार वर्षअघि भूकम्पका कारण नुवाकोट जिल्लामा ध्वस्त भएकामध्ये ३२ हजारभन्दा बढी घर अझै निर्माण हुन सकेका छैनन् । भूकम्पबाट करीब ७७ हजार घर भत्किएका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार . . .
सप्तरी, १२ बैशाख। सप्तरीको रुपनी गाउँपालिकाकी १६ वर्षीया बालिका गएको एक हप्तादेखि सम्पर्कविहीन छिन् । स्थानीय विष्णुदेव सरदारकी छोरी आरती कुमारी सरदार गएको चैत्र ३० गते देखि सम्पर्कमा आएकी छैनन् । उनका आफन्तजनले प्रहरी र नातेदारको सहयाेगमा खाेजी गरिरहेका छन् । खोज्ने ठाँउ सबै चाहार्दा पनि कतै भे. . .
झापा, १२ बैशाख । विवाहको पण्डाल वनाउने क्रममा बिजुलीको करेन्ट लागेर भद्रपुरमा एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भद्रपुर ५ मेची किनारका १८ बर्षीय राजु साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधवार भद्रपुर ५ स्थित बधशाला अगाडी विवाहको पण्डालमा बिजुली जडान गर्ने क्रममा साहलाई करे�. . .
विराटनगर, १२ बैशाख । उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठक दुई दिनदेखि निर्णय विहिन भएको छ । विकास निमार्णको काम गर्न उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा कार्यापालिकामा एक मत हुन नसक्दा बैठकले निश्कर्ष निकाल्न नसकेकाे हाे । मङ्गलवार र बुधवार दुई दिन बैठक बसेको थियो । उपभोक्ता समितिमा कार्यापाल�. . .
दाेलखा, ११ बैशाख । छोराको हत्या गरेको आरोपमा दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ४ मागापौवाका चूडाबहादुर रेग्मी पक्राउ परेका छन् । रेग्मीले आफ्नो २२ वर्षीय बोल्न नसक्ने छोरा वेदबहादुर रेग्मीलाई जताततै फोहोर (दिशापिसाब) गरेको रिसमा हम्मर प्रहार गरी हत्या गरेको खुलेको दोलखाका प्रहरी नायब उपरीक्षक वासु. . .
विराटनगर, ११ बैशाख । मानसिक स्वास्थ्य समस्या सामुदायिक स्वास्थ्यबाट नै सम्भव रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । टिपिओ नेपालले बिराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रसस्तै उपचारको संभावना हुँदाहुँदै पनि उपचार नभएको बताएका हुन् । सरोकारवाला निकायका निती निर्माताहरुले नै सामान्य उपचार नपा. . .
विराटनगर, ११ बैशाख । नेकपा संसदीय दलको बैठक केहीबेर अघि सकिएको छ । प्रदेश १ सभा सचिवालयको हलमा भएको बैठकमा नेकपाका सांसदहरुले सरकारको कडा आलोचना गरेका छन् । दिनभरी बसेको बैठकले ३ वटा बिषयमा छलफल गरेको हो । बैठकको निर्णय बारे जानकारी दिँदै नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दलको बैठकमा बृह�. . .
इलाम, ११ बैशाख । घुस लिँदै गरेको अवस्थामा इलामबाट दुई जना कर्मचारी बुधबार पक्राऊ परेका छन् । ६ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा बिनोद बिसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्यलाई पक्राऊ गरिएको हो । उनीहरुलाई राहदानीको प्रतिलिपि निकाल्ने क्रममा घुस लिँदै गरेक. . .
विराटनगर, ११ बैशाख । प्रदेश एकको सामाजिक विकास मन्त्रालयद्वारा गठित भाषा, साहित्य कला तथा संस्कृतिक सम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ। कार्यदलले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिवेदन पेस गर्दै प्राज्ञिक संस्था गठन गर्न सुझाव दिएको छ। सो क्रममा समाजिक विकास मन्त्री जीवन. . .