समाचार

बर्दियाबाट तीन युवती बेपत्ता

बर्दिया १५ जेठ । बर्दियाको मधुवन नगरपालिका–५ गाउँ नं. ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहि�. . .


मोरङमा १० हजार मानिससँग बसेर चिया खाएका छौं : एसपी केसी

विराटनगर १५ जेठ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले समुदायसँग प्रहरी अभियान अन्र्तगत १० हजार भन्दा बढी जनसमुदायसँग प्रत्यक्ष छलफल गरेको बताउनुभएको छ । [caption id="attachment_86320" align="alignnone" width="1280"] जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसी[/caption] प्रहरीले थालेको समुदायसँग चिया क�. . .


एक्सपर्ट एजुकेशन इटहरी शाखाले बृहत् अष्ट्रेलियन एजुकेशन सेमिनार गर्दै

विराटनगर १५ जेठ । एक्सपर्ट एजुकेशन इटहरी शाखाले आगामी जेठ २० गते बृहत् अष्ट्रेलियन एजुकेशन सेमिनार गर्ने भएको छ । होटल बरण्डाको सेमिनार हलमा बिहान ११ बजे देखि साझ ५ बजे सम्म सेमिनार गर्न लागेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीका निर्देशक भबकृष्ण तिम्सिनाले जानकारी दिए । निशुल्क रुपमा अष्ट्र�. . .


‘ १३ महिनासम्म आफ्नो विवेकले भ्याएसम्म अपराध अनुसन्धानमा गम्भिर भएर काम गरें’ : एसपी केसी

विराटनगर, १५ जेठ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले मोरङ जिल्लामा रहँदा आफ्नो विवेकले भ्याउनजेलसम्म अपराध नियन्त्रण र अनुसन्धानको काम गरेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यलय परिसरमा बुधबार विहान आयोजित पत्रकार सम्मेलनमा एसपी केसीले अपराध अनुसन्धानको कार्यमा गम्भिर भएर अनुसन्धानका क�. . .


फोटो अपडेट : यी नै हुन् ८ बर्षिय बालकलाई अपहरण पस्चात हत्या गर्ने भारत घर बताउने अभियुक्त

वीरगञ्ज १५ जेठ । ८ वर्षीय बालकको अपहरण पश्चात हत्या गरि फिरौती माग गर्ने तीनजनालाई पर्सा प्रहरीले गोली प्रहार गरि पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जबाट बालकको अपहरण पश्चात हत्या गरि फिरौती माग्ने भारत घर बताउने वीरगञ्जको प्रगतिनगर डेरा गरि बस्ने २१ वर्षीय विकास शर्मा र.बाराको कलैया उप महानगरपालिका व�. . .


विप्लव कार्यकर्ताको कुटपिटबाट दुई जना घाइते

सिन्धुली, १५ जेठ ।  नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सिन्धुलीमा ‘विप्लव समुह’ प्ररित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका दुई जनालाई कुटपीट गरी सख्त घाइते बनाएका छन्। विप्लव समुहका १५ जना बढी कार्यकर्ताको एक समूहले गत मंसिर २० गते विप्लव �. . .


वीरगञ्जमा बालक अपहरणपछि हत्या, अभियुक्त भाग्न खोज्दा गोली प्रहार

वीरगञ्ज,१५ जेठ ।  बालक अपहरणपछि हत्या घटनामा पक्राउ परेका अभियुक्त भाग्न खोजेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले मंगलवार राति गोली चलाएको छ । वीरगञ्जमा जेठ १० गते शुक्रवार भएको बच्चा अपहरण घटनाका अभियुक्त भाग्न खोजेपछि गोली प्रहार गरेर पुनः पक्राउ गरिएको छ । पक्राउ परेका अभियुक्त विकास शर्. . .


पूर्वमा पेट्रोलियम पदार्थ हाहाकार हट्ने , भारतले रोकेको ट्याङ्कर छाड्यो

बिर्तामोड जेठ १५ । बुधबारदेखी पेट्रोलियम पदार्थ सहज हुने भएको छ । भारतले रोकेको ट्याङ्कर मंगलवार साँझदेखि भित्रिएपछि इन्धन सहज हुने भएको हो । मंगलवार पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव भएको थियो । भारतको पानीट्याङ्की नाकामा रोकिएका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारले बेलुक�. . .


सप्तरीको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन रुपनीमा १३२/३३ केभी सवस्टेशन

सप्तरी, जेठ १५ गते । सप्तरीको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन रुपनीमा १३२÷३३ केभी सवस्टेशन सञ्चालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु ३६ करोडको लगानीमा निर्माण सम्पन्न भएको रुपनी सवस्टेशन मङ्गलबारबाट सञ्चालनमा आएको हो । अब पूर्वपश्चिम १३२ केभी राष्ट्रिय प्रसार�. . .


भिडियो खिचेर वर्षौं ब्ल्याकमेल गर्दै आएका प्रहरी नायब निरीक्षक पक्राउ

काभ्रे, १५ जेठ । ‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राख. . .


आज विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाईँदै

काठमाडौं, १५ जेठ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा बुधबार १२ औं गणतन्त्र दिवस मनाइँदै छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राज प�. . .


लोकसेवाले निकाल्यो नौ हजार पदमा विज्ञापन

काठमाडौँ, १५ जेठ । लोकसेवा आयोगले स्थानीय तहका लागि नौ हजार कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आयोगले बुधबार स्थानीय तहमा रिक्त रहेका पदहरु पदपूर्ती गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल नौ हजार एक सय ६१ जनाका लागि आवेदन माग गरेको हो । लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि �. . .