समाचार

दशैँकाे अवधिभर सुनसरीमा ९० अापराधिक घटना, करणीका घटनामा वृद्धि

अमर काफ्ले सुनसरी । सुनसरीमा यसपटकको दशैं अघिल्ला वर्षहरुको दाँजोमा सुरक्षात्मक हिसाबले शान्तिपूर्ण बनेको छ । अघिल्ला वर्षको अनुपातमा २०७५ को दशैं सुनसरीका लागि तुलनात्मक हिसाबले शान्त र मर्यादित देखिएको सुनसरी प्रहरीको दाबी छ । समग्र रुपमा घटना र दुर्घटनासहित शान्ति-सुरक्षाको अवस्थामा सुधार �. . .


धनकुटा अस्पतालमा वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर शुरु

धनकुटा। गरीब, असाहय तथा पहुँचबिहीनहरुका लागि धनकुटा अस्पतालमा हिजोदेखि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर शुरु भएको छ । अलोहा मेडिकल मिसन अमेरिकाको आयोजनामा धनकुटा र आसपासका बिरामीलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । बृहत निःशुल्क शल्यक्रिया स्वा�. . .


सप्तरीमा झडपपछि गाउँका अधिकांश पुरुष भारततर्फ

लहान, कात्तिक ८ । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ÷घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए् । दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्का. . .


झापा जिल्लालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने

सुरुङ्गा । अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्ला प्रहर. . .


दमकमा कर सङ्कलन ठेक्कामा निजी क्षेत्रलाई, नागरिकमा थप आर्थिक भार

झापा, ८ कात्तिक । झापाको दमक नगरपालिकाले लगाउने विभिन्न शीर्षकको कर ठेक्का प्रणालीबाट लगाउँदा नागरिकलाई नचाहिँदो आर्थिक भार पर्ने देखिएको छ । नगरपालिकाका कर अधिकृत टीका दाहालका अनुसार पार्किङदेखि नदीजन्य सामग्रीको कर सङ्कलनका लागि ठेक्का लगाइएकाे छ । जसअन्तर्गत पार्किङ कर सङ्कलनका लागि निर्माण स. . .


हजुरबा बेहुला, हजुरआमा बेहुली, अनि छोरा नाति जन्ती

रामेछाप, ८ कात्तिक । हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै । सुन्दै अचम्म लाग्ने यो चलन टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो । युगौंदेखिको परम्प�. . .


विराटनगरमा साना सवारी समस्या बन्दै, ट्राफिक ब्यवस्थापन तहस नहस

विराटनगर, ८ कात्तिक । झण्डै एक बर्षको मधेश बन्द अनी ६ महिनासम्मको नाकाबन्दीको समयमा बिराटनगरमा सिटी सफारी भर्खरै भित्रिएको थियो । सिटी सफारी भित्रिएको बेला सर्बसाधारणको आवत जावतको लागि निक्कै राहत दिएको थियो । २०७१ सालमा छिटफुट रुपमा भित्रिएको सिटी सफारीले त्यो बेला निक्कै सर्बसाधारणलाई ठुलो राहत �. . .


जीप दुर्घटना हुँदा १ जनाको ज्यान गयो, १६ घाइते

गुल्मी, ८ कात्तिक । गुल्मीमा बुधवार साँझ भएको जीप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन् । ज्यान जानेमा इस्मा गाउँपालिका–२, पालुखाका १५ वर्षीय विमल केसी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधवार बेलुकीपख सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिकाको हस्तिचौरतर्फ ज�. . .


स्याङ्जामा गाउँपालिका अध्यक्षले कुटे प्रहरी जवान

स्याङ्जा, ७ कात्तिक ।  स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले प्रहरी जवानमाथि हातपात गरेका छन्। पूर्व एमालेबाट निर्वाचित खिमनारायण मानन्धरले प्रहरी जवान रामनारायण चौधरीलाई हातपात गरेका हुन्। क्याक्मी र दार्सिङका युवाहरुबीचकाे भलिबल प्रतियोगितामा भएको झगडालाई साम्य पार्न नसकेको भन्दै मानन्�. . .


चलचित्र ʻजय भोलेʼको लगानी सुरक्षित,३ करोड २ लाख ७२ हजार ग्रस कलेक्सन

काठमाडौं, ७ कात्तिक  । चलचित्र ʻजय भोलेʼले आफ्नो लगानी सुरक्षित गरेको छ । दशैंको अवसर पारेर असोज ३० गते फूलपातिको दिनदेखि प्रदर्शनमा आएको चलचित्रले एक सातामा लगानी सुरक्षित गर्न सफल भएको निर्देशक अशोक शर्माले जानकारी दिए । १ करोड ३५ लाख रुपैयाँ लगानीमा बनेको चलचित्रले एक सातामा देशभरबाट ३ करोड २ लाख ७�. . .


छिमेकीसँग विवाद हुँदा उदयपुरमा वृद्धालाई मानव मलमुत्र खुवाइयो

उदयपुर, ७ कात्तिक । छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मानव मलमुत्र खुवाइएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मौवासीकी ७५ वर्षीय वृद्धालाई मलमुत्र खुवाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आफू एक्लै बसी गुजारा गर्दै आएकी वृद्धालाई छिमेकीको परिवारै मिले. . .


विराटनगर भन्सारबाट पैठारी कम-राजस्व बढी,तीन महिनामा १० अर्ब बढी असुली 

विराटनगर, ७ कात्तिक ।  अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएपछि भन्सार विन्दुमा गरिएको कडाइसँगै विराटनगर भन्सार कार्यालयले सबैभन्दा बढी राजस्व तयारी कपडाबाट सङ्कलन गरेको छ। कार्यालयले तयारी कपडाबाट मात्र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा (साउनदेखि असोजसम्म) ५५ करोड ८८ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्क. . .